शिक्षा/स्वास्थ्य


डा.केसीका समर्थकको आरोप,‘ओली सरकारको मिसन, सिटामोलमा कमिसन’ Saturday, July 14th, 2018

काठमाडौं । चिकित्सा क्षेत्र सुधारका लागि भन्दै १५ औं पटक दुई हप्तादेखि जुम्लामा आमरण अनशनमा बसेका डा.गोविन्द केसीका समर्थकहरुले काठमाडौंमा बृहत प्रदर्शन गरेका छन् । माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेर कोर्ण सभामा परिणत भएको थियो । डा. केसीको समर्थनमा नागरिक समाजका अगुवाहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । प्रदर्शनमा सहभागीहरुले ‘ओली सरकारको मिसन,..

पुरा पढ्नुहोस् »

गगन थापा र पुर्वप्रधानन्याधिश सुशीलासहितले माइतीघरमा प्रदर्शन

काठमाडौं- चिकित्सा क्षेत्र सुधारका लागि भन्दै दुई हप्ता देखि आमरण अनसनमा बस्नु भएका गोविन्द केसीको समर्थनमा आज काठमाडौमा बृहत प्रदर्शन हुने भएको छ । पुर्वप्रधानन्यायाधिश, पुर्व मन्त्री देखि सामाजिक अगुवाहरुको सहभागीताका काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी भएको हो । मध्यान्न १२ बजेपछि हुने प्रदर्शनमा पुर्वप्रधानन्याधिशद्धय शुशीला कार्की र कल्याण..

पुरा पढ्नुहोस् »

पर्वत जिल्ला अस्पतालमा एक महिनादेखि प्रमुखविहीन

पर्वत- कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा भएर गएको झण्डै एक महिनासम्म पनि अर्को प्रमुख आएका छैनन् । डा थापाका ठाउँमा कार्यालय प्रमुख नआउँदा अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाका साथै जनस्वास्थ्य कार्यालयबाट सम्पादन हुने विभिन्न कामकाज प्रभावित..

पुरा पढ्नुहोस् »

परिवार नियोजन जनसंख्या नियन्त्रणको सर्वोत्तम उपाय Wednesday, July 11th, 2018

गङ्गाराज अर्याल- हरेक वर्ष जस्तै यसवर्ष “परिवार नियोजन मानव अधिकार” भन्ने नाराकासाथ आज ११ जुलाई, सन् २०१८का दिन विश्वभरीका मुलुककासाथै नेपालमा पनि विश्व जनसंख्या दिवस मनाईंदै छ । परिभाषाःसामान्यतया जनसंख्या भन्नाले कुनैपनि गाउँ÷जिल्ला, शहर तथा देश लगायत विश्वभरी वसोवास गर्ने, समान सामाजिक, सांस्कृतिक, आर्थिक, जनजाती समूहमा वसोवास गर्ने व्यक्तिहरु वा व्यक्तिको..

पुरा पढ्नुहोस् »

पूर्ण न्याय नपाई अनशन तोडदिनँ : गंगामाया Tuesday, July 10th, 2018

काठमाडौँ — छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै ४६ दिनदेखि आमरण अनशनमा रहेकी गंगामाया अधिकारीले पूर्ण न्याय नमिलेसम्म अनशन नतोड्ने बताएकी छन् ।   हत्याका मुख्य आरोपीमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरेको भोलिपल्ट सरकारका तर्फबाट कानुनसचिव र गृहसचिवको टोलीले सोमबार वीर अस्पताल पुगी गंगामायालाई अनशन तोड्न आग्रह गरेको थियो । ‘तपाईंको मुख्य माग पूरा..

पुरा पढ्नुहोस् »

गंगामाया अधिकारीको अवस्था चिन्ताजनक,अनशन आजै तोडाउने प्रयास Monday, July 9th, 2018

काठमाडौं- छोराका हत्या अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएपछि जेठ १५ देखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको अनशन तोड्ने प्रयास सुरु भएको छ । मानवअधिकारकर्मीहरु सुवोधराज प्याकुरेल, कनकमणि दीक्षितलगायतको पहलमा अनशन तोडाउने प्रयास भइरहेको एक मन्त्रीले बताए छोराको हत्यारालाई कारबाहीको माग सहित अनसनरत गंगामाया अधिकारीको अवस्था चिन्ताजनक रहेको छ ।..

पुरा पढ्नुहोस् »

पत्रकारको तलब ४० हजार हुनुपर्ने-नेपाल पत्रकार महासंघ

काठमाडौँ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । नेपाल पत्रकार महासंघका सचिव तथा महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यसचिव बालकृष्ण घिमिरेलाई आज ज्ञापनपत्र बुझाउँदै पत्रकारको न्यूनमत पारिश्रमिक रु ४० हजार निर्धारण गरिनुपर्ने माग..

पुरा पढ्नुहोस् »

तिवारीलाई प्रादेशिक शिक्षा लेखनबृत्ति ०७४ बाट सम्मान गरिने Sunday, July 8th, 2018

पर्वत । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष एवम् नागरिक दैनिक पर्वतका संबाददाता छविलाल तिवारीलाई प्रादेशिक शिक्षा लेखनबृत्ति २०७४ बाट सम्मान गरिने भएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मुल्यांकन तथा छनौट समितिले गरेको सिफारिसका आधारमा गण्डकी प्रदेशबाट तिवारीलाई सम्मान गर्न लागिएको हो । उक्त सम्मान यही असार २९ गते राजधानीमा आयोजित कार्यक्रममा प्रदान..

पुरा पढ्नुहोस् »

इनरह्वील क्लव अफ पर्वतको चौथो पदस्थापन ।

पर्वत । इनरह्वील क्लव अफ पर्वतको चौथो पदस्थापन समारोह कुश्मामा आईतबार सम्पन्न भएको छ । रोटयाक्ट्र र अन्य सामाजिक संघसंस्थामा आवध भएका व्यव्सायी महिलाहरुको सञ्जालका रुपमा इनरह्वील क्लव विगत ४ बर्ष देखि पर्वतमा क्रियाशिल छ । बर्ष २०१७÷०१८ का अध्यक्ष चन्द«कला लम्साल पौडेलले बर्ष २०१८÷०१९ अध्यक्ष जमुना अधिकारीलाई पदहस्तान्तरण गर्नुभएको छ ।अधिकारीको अध्यक्षतामा २३ सदस्य..

पुरा पढ्नुहोस् »

डा. केसीको पक्षमा उत्रिनेहरु बढे, प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई पनि दवाव

काठमाडौं- अनसनरत डा गोविन्द केसीको माग पुरा गर्न र वार्ता प्रक्रिया अगाडी बढाउन दवाव दिदै नेपाल चिकित्सक संघले आज प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराउने तयारी भएको संघका बरिष्ठ उपाध्यक्ष डा ढुण्डी पौडेलले जानकारी दिनुभयो । ..

पुरा पढ्नुहोस् »

स्वास्थ्य सुधारकालागि भन्दै अनसनरत डा केसी प्रति मन्त्री लचिलो प्रधानमन्त्री ओली कठोर Thursday, July 5th, 2018

काठमामडौं । स्वास्थ्य सुधारकालागि भन्दै अनसनरत डा गोविन्द केसीको अनसन प्रति शिक्षा मन्त्री गिरिराजमणी पोखरेल लचिलो भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने कठोर बन्नु भएको छ । डा. गोविन्द केसीले जुम्लामा अनसन सुरु गरेपछि उत्पन्न समस्या कसरी समाधान गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओली र शिक्षामन्त्री पोखरेलको मत बाझिएको हो । मन्त्री पोखरेलले डा. केसीलाई तत्कालै..

पुरा पढ्नुहोस् »