शिक्षा/स्वास्थ्य


ज्येष्ठ नागरिकहरुका लागी निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न Friday, May 30th, 2014

नारायण रिजाल, बागलुङ जेष्ठ १६ , गणतन्त्र दिवसको अवसरमा बागलुङको धौलागिरी अंचल अस्पतालमा ज्येष्ठ नागरिकहरुका लागी विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङको आयोजना , धौलागिरी अंचल अस्पताल, गण्डकी मेडिकल कलेज पोखरा, र नेत्रज्योती संघ बागलुङको प्राविधिक सहयोग र ज्येष्ठ नागरिक जिल्ला संघ बागलुङको समन्वयमा शिविर संचालन भएको हो । शिविरको..

पुरा पढ्नुहोस् »

छात्राहरुलाई स्वास्थ्यसम्बन्धि तालिम Thursday, May 29th, 2014

भुमिराज शर्मा पर्वत १५ जेष्ठ/ पर्वत जिल्लाको पकुवा सिल्मीमा रहेको विश्वज्योति उच्च माविमा अध्ययनरत छात्राहरुलाई बुधबार महिला स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । विद्यालयको आयोजना एवं व्यवस्थापन र पकुवा उपस्वास्थ्य चौकीको सहयोगमा सो कार्य सम्पन्न भएको हो । महिला स्वास्थ्य शिक्षा अन्तर्गत महिनावारी भएको समयमा ध्यान दिनु पर्ने कुराहरु, असुरक्षित गर्भधारण, गर्भपतनका असर,..

पुरा पढ्नुहोस् »

बागलुङ सुरक्षित मातृत्व महिना सम्पन्न

नारायण रिजाल , बागलुङ जेष्ठ १५ “सुरक्षित मातृत्व हामि सबैको दायित्व” भन्ने मुल नाराका साथ संचालन भएको एक महिनेसुरक्षित मातृत्व अभियान आज विविध कार्यक्रमको साथ बागलुङमा सम्पन्न भएको छ । बैशाख १६ गते बाट शुरु भएको यो अभियान अन्र्तगत बुधबार बागलुङ बजारमा सचेतना ¥यालीको आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको हो । ¥यालीपछिकोसमारोहमा बोल्दै धौलागिरी अंचल अस्पतालका  निमित्त..

पुरा पढ्नुहोस् »

पर्वतको धाइरिङमा पुरस्कार तथा छात्रबृत्ती बितरण Saturday, May 24th, 2014

ठाकुरप्रसाद आचार्य, पर्वत, १० जेठ । पर्वतको धाइरिङस्थीत फर्सेधाइरिङ माविमा पुरस्कार तथा छात्रवृत्ती वितरण्ँ कार्यक्रम सम्पन्न भएको छ । कुलप्रसाद आचार्यले आफ्नी श्रीमती मुना आचार्यको स्मृतिमा स्थापना गरेको दुई लाख दुई हजार दुई सय २२ रुपैया“को अÔयकोÈ र जमुना आचार्यले आफ्नी बहिनीको नाममा स्थापना गरेको सरस्वती स्मृती अÔयकोÈको ३० हजारबाट विद्यालयका २२ जना विद्यार्थीलाई..

पुरा पढ्नुहोस् »

म्याग्दीमा सुत्केरी र गर्भवतीलाई कुखुरा उपहार

ठाकुरप्रसाद आचार्य, म्याग्दी, १० जेठ । आमा र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउन म्याग्दीमा गर्भवती र सुत्केरीलाई कुखुरा वितरण सुरु गरिएको छ । गर्भवती तथा स्तनपान गराइरहेका महिला र दुई वर्षभन्दा कम उमेरका बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा वितरण गरिएको हो । जिल्लाको मानव सूचाङकमा अति विपन्न परिवार बसोबास गर्ने १६ गाविसका गर्भवती तथा एक हजार दिनभित्रका सुत्केरी..

पुरा पढ्नुहोस् »

म्याग्दी बहुमुखी क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी Wednesday, May 21st, 2014

जेठ ७ म्याग्दि / म्याग्दी बहुमुखी क्याम्पसमा गरिएको अनिश्चितकालिन तालाबन्दी आजपनि जारी छ । गत वैशाख ७ गते सम्पन्न स्नातक तह तेस्रो वर्षको शिक्षा सङ्कायअन्र्तगत स्वास्थ्य विषयको उत्तरपुस्तिका त्रिभुवन विश्वविद्यालयमा पठाउँदा गम्भीर लापरबाही गरेको भन्दै नेवि सङ्घले क्याम्पसको प्रशासन शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको हो । स्वास्थ्य विषयको १० पूर्णाङ्कको वस्तुगत..

पुरा पढ्नुहोस् »

एचआइ.भि परिक्षण तथा परामर्श केन्द्र सञ्चालन सहज बनाइने Monday, May 19th, 2014

नारायण रिजाल बागलुङ,जेष्ठ ५ गते । लामो समयदेखि विवादमा रहेको बागलुङको कुश्मिसेरामा रहेको एचआईभि परिक्षण तथा परामर्श केन्द्र कम्युनिटि सपोर्ट गु्रप पोखरालेनै सञ्चालन गर्ने भएको छ । केन्द्र सञ्चालनको लागि यसअघि कम्युनिटी सर्पोट ग्रुपले अनुमति पाएपनि स्थानीय समुदाय र आमा मिलन केन्द्रको अबरोधका कारण सञ्चालनमा आउन सकेको थिएन । अबरोध हटाउने र निर्वाध रुपमा केन्द्र..

पुरा पढ्नुहोस् »

कसरी नष्ट हुन्छ सेक्स ड्राइभ ? केही तथ्य… Sunday, May 18th, 2014

स्वस्थ सेक्स लाइफले तपाईंलाई खुसी र सुखी राख्न मद्दत गर्दछ । तर तपाईंको सेक्स लाइफ राम्रो छैन भने यसले तपाईंको दैनिक जीवनमा निकै असर पर्याउँछ । धेरैजसो विवाहिता मानिसहरुको समस्या भनेको उनीहरुमा अथवा पार्टनमा सेक्स ड्राइभको कमी हुनु हो । सेक्स ड्राइभमा कमी आउनुको कारण धेरै हुनसक्छ । तपाईंको खानपान, दैनिक व्यवहार र वरिपरिको वातावरणले सेक्स लाइफ निर्धारण गरेको हुन्छ । ती..

पुरा पढ्नुहोस् »

दिनहुँ झगडा गर्नेको मृत्युदर तीन गुणा बढ्ने Saturday, May 17th, 2014

जीवनसाथी, साथी र नातेदारसँग दिनहुँ हुने झगडाले २५ वर्षभन्दा माथिका मानिसमा मृत्युको खतरालाई सामान्बय अवस्ढाथामा भन्दा तीन गुना बढाउने एक अध्ययनले देखाएको छ । डेनमार्कका शोधकर्ताहरुले लामाे समय गरेकाे गहन अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको इपिडिमियोलोजी र कम्युनिटी हेल्थसम्बन्धी एक पत्रिकामा छापिएको छ । पत्रिकाका अनुसार लगातार हुने यस्ता खटपटले पुरुष र बेरोजगार..

पुरा पढ्नुहोस् »

डाक्टरद्वारा बिरामी महिलालाई गरे यौन दुरव्यवहार Friday, May 16th, 2014

जेठ २, काठमाण्डौं । वीर अस्पतालमा कार्यरत एक भारतीय चिकित्सकले अल्ट्रासाउन्ड गर्न आएकी विवाहित महिलामाथि यौनदुर्व्यवहार गरेका छन्।पीडित महिलाका श्रीमानले न्याय पाउन माग गर्दै अस्पताल प्रशासनमा लिखित उजुरी दिएका छन्। सिन्धुपाल्चोक घर भइ इन्द्रचोकबस्दै आएकी २३ वर्षीया महिलालाई वीर अस्पताल रेडियोलोजी विभागका रेजिडेन्ट डाक्टर अरविन्द ठाकुरले यौनदुर्व्यवहार गरेका..

पुरा पढ्नुहोस् »

श्रीमान् श्रीमतीको चाँडै मृत्यु हुने कारण !

मानिसलाई सबैभन्दा बढी मृत्युदेखि डर लाग्छ । मानिसको मृत्यु विभिन्न कारणले हुन्छ । एक अध्ययनका अनुसार श्रीमान श्रीमतीको मृत्यु चाडै हुने विभिन्न कारण मध्ये झगडा पनि एक हो । डेनमार्कका शोधकर्ताका अनुसार जीवनसाथी, साथी तथा नातेदारका साथ प्रायजसो बहस गर्नाले पच्चीसभन्दा बढी उमेरका मानिसहरुलाई मृत्युको अधिक खतरा हुन्छ । अनुसन्धानका अनुसार नजिकका मानिसबीच तनाव बढ्योभने..

पुरा पढ्नुहोस् »