शिक्षा/स्वास्थ्य


दलित विद्यार्थीको छात्रावृति वितरणमा ४ सयको भरपाई २ सय मात्र वितरण Friday, August 22nd, 2014

युवराज विष्ट /भोजपुर भदौ ,६ गते । भोजपुरको छिमेकी आम्तेक गा.वि.स मा रहेको लक्ष्मी नि.मा. वि. ले दलित छात्रावृती नियम विपरित बितरण गरेको खुलासा भएको छ । प्रति दलित बिद्यार्थी ४ सयको दरले बितरण गर्नु पर्ने रकम बिद्यालयले २ सयको दरले बितरण गरेको अभिभावकहरुले बताएका छन । बिद्यालयले २ सयको दरले बितरण गरेर जिल्ला शिक्षा कार्यलयमा ४ सयको फर्जि भरपाई बनाएर पेश गरेको थियो । जिल्ला शिक्षा..

पुरा पढ्नुहोस् »

अनेरास्ववियुको २० औँ जिल्ला सम्मेलन असोज ३ र ४ गते हुने

प्रकाश धौलाकोटी /तेह्रथुम भाद्र ६ गते ।अनेरास्ववियु तेह्रथुमको २० औ जिल्ला सम्मेलन आगामी असोज ३ र ४ गते सदरमुकाम म्याङलुङमा हुने भएको छ । शिक्षा स्वास्थ्य आत्मसम्मान र रोजगारी सहितको नयाँ संविधान, समान गुणस्तरीय प्राविधिक एवम् अनुसन्धानमुलक शिक्षाका लागि २० औँ तेह्रथुम जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सम्पन्न हुने जिल्ला सम्मेलनमा तेह्रथुम जिल्लाका क्याम्पस उच्च..

पुरा पढ्नुहोस् »

इबोला संक्रमित २२ जना निगरानीमा Wednesday, August 20th, 2014

काठमाडौं भदौं ४ गते । सरकारले इबोला संक्रमित अफ्रिकी देशबाट नेपाल प्रवेश गरेका २२ जनालाई स्वास्थ्य निगरानीमा राखेको छ । यसमा दुई जना नेपाली सैनिक पनि समाचार छ । अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ १ गतेदेखि सञ्चालित हेल्थ डेक्सले प्रारम्भिक स्वास्थ्य परीक्षणका आधारमा २२ जनालाई निगरानीमा राखेको हो । कसैमा पनि शंकास्पद लक्षण भने नदेखिएको हो । शरीरमा भाइरस प्रवेश गरेको २१..

पुरा पढ्नुहोस् »

शैक्षिक अवस्था सुधारको माग गर्दै ३ वर्ष देखि कालो पट्टि बाँधेर धर्ना Tuesday, August 19th, 2014

युवराज विष्ट/ भोजपुर भदौ ३ गते । भोजपुरमा खस्कदै गएको शौक्षिक अवस्था सुधारको लागि ३ वर्ष देखि कालो पट्टि बाधेर एक शिक्षक घर्ना बस्दै आएका छन् । पुर्व शिक्षक एंव समाज सेवी झुरेन्द्र प्रसाद पराजुलीले जिल्लाको शैक्षिक अवस्थाको सुधारको माग गर्दै प्रत्येक महिना जिल्ला शिक्षा कार्यलय भोजपुर अगाडि कालो पट्टि बाँधेर विरोध जनाउने गरेका छन् । जिल्लाको शैक्षिक अवस्था खस्कदै गए पछि..

पुरा पढ्नुहोस् »

मेची बहुमुखीे क्याम्पसको स्वर्णमहोत्सव समापन कार्यक्रम भव्यताका साथ मनाइने तयारि Friday, August 15th, 2014

भद्रपुर, साउन ३० । मेची अञ्चलकै सवै भन्दा ठूलो शैक्षिक प्रतिष्ठानको रुपमा परिचित झापाको भद्रपुर स्थित मेची बहुमुखी क्याम्पसले आउदो असोज २, ३ र ४ गते स्वर्णमहोत्सव समापन कार्यक्रम भव्यका साथ मनाउने अन्तिम तयारीमा जुटेको बताइएको छ । बर्ष दिन सम्म चलेको स्वर्ण महोत्सवको समापन कार्यक्रम एक महिना मात्र बाँकी रहेको हुदाँ स्वर्ण महोत्सव मूल समारोह समिति तथा उपसमितिहरुले..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री फेरि अमेरिका जाने Wednesday, August 13th, 2014

काठमाडौं, साउन २८ गते । प्रधानमन्त्री सुशील कोइराला फ्लोअप स्वास्थ्थ जाँचका लागि असोज ५ गते अमेरिका जाने भएका छन् । असोज १० मा राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने भएकाले ५ गतेका लागि चिकित्सकसँग समय लिइएको छ, कोइरालाकी सहयोगी मृदुला कोइरालाले भनिन , पहिला नै लिएको समयमा उहाँ अमेरिका जाने हो, त्यो भन्दा अघि जाने भन्ने हल्ला गलत हो । यसअघि कोइरालाले न्युर्योकसिथत मेमोरियद..

पुरा पढ्नुहोस् »

संस्थागत बिधालयको सहयोग सामुदायिक बिधालयलाई Monday, August 11th, 2014

पर्वत साउन २६ गते ।जिल्लाकै पुरानो सामुदायिक विद्यालयमा अध्ययनरत दलित तथा अति विपन्न विद्यार्थीहरुलाई सदरमुकामस्थित दुई नीजि विद्यालयहरुले सोमवार एक कार्यक्रमका वीच बर्षभरिलाई पुग्ने शैक्षिक सामाग्री सहयोग गरेका छन् । जिल्लाको दुर्लुङ गाविस स्थित दालपोखरी प्राविमा अध्ययनरत १२ जना छात्राछात्रहरुलाई सदरमुकामस्थित आदर्श अंग्रेजी आवासीय मावि र कालीगण्डकी एकेडेमी..

पुरा पढ्नुहोस् »

दलित विद्यार्थीलाई तोकिए भन्दा कम छात्रवृति वितरण गरेको खुलासा Friday, August 8th, 2014

युवराज विष्ट / भोजपुर साउन २३ गते । भोजपुरको च्याङ्गेमा रहेकाको औलीया तौलीया प्राविले दलित बिद्यार्थीहरुलाई तेकेको भन्दा कम छात्रावृति बितरण गरेको खुलासा भएको छ । प्रत्येक दलित बिद्यार्थी ४ सय रुपैयाको छात्रा बृतिको रकम दिनु पर्नेमा उक्त बिद्यालयले बिद्यार्थी बढि भएको भन्दै नियम बिपरित ३३१ रुपैया बितरण गरेको थियो । जिल्ला शिक्षा कार्यलयबाट १५ जना बिद्यार्थीको लागि ४..

पुरा पढ्नुहोस् »

अब सामुदायिक बिधालयमा अंग्रेजी अनिवार्य

कामाण्डौ साउन २३ गते ।सामुदायिक विद्यालयले अब अनिवार्य अंग्रेजी माध्यमबाट विद्यार्थीलाई पढाउनुपर्ने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट पढाउनुपर्ने भएको राजधानी दैनिकमा खबर छ । शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयले अंग्रेजी..

पुरा पढ्नुहोस् »

दुवै मृगौला रोगले पीडित ऊमेशद्दारा पुन सहयोगको आग्रह Saturday, August 2nd, 2014

योगी योगेन्द्र/साउन-१७ संखुवासभा, । संखुवासभा जिल्लाको धुपू १ का २५ बर्षे उमेश श्रेष्ठको दुवै मृगौला फेल भएको छ । उहासँग २ वटा विकल्प डायलाइसिस वा मृगौला प्रत्यारोपण गर्न मात्र बाकी रहेको छ । पेटबाट गर्ने डायलाइसिस (CAPD) को लागि एक पटकमा रु।३३० पर्छ । मृगौला प्रत्यारोपण नगरेसम्म प्रति दिन दुईदेखि चारपटकसम्म गर्नु पर्ने हुन्छ । प्रति महिना९२०००० सम्म खर्च लाग्न जान्छ । एकपटक..

पुरा पढ्नुहोस् »

संखुवासभाको एक विद्यालयमा मुर्छा पर्ने रोगको प्रकोप

लाक्पासांगे शेर्पा/संखुवासभा, साउन-१७ गते । संखुवासभा जिल्लाको तामाफोक गाविस वडा न ७ स्थीतको विष्णु निमावी कुन्ताङमा विगत ३ दिन यता विद्यार्थी मुर्छा पर्ने वहुलाउने रोगको प्रकोप देखा परेको छ । सो विद्यालयका निमित्त प्रधानाध्यपक भक्त भट्टराईका अनुसार दैनिक रुपमा ६,७ जना विद्यार्थी अकास्मत वेहोस भई ढल्ने र मुर्छा पर्ने रोगवाट ग्रसित हुने गरेका छन । उनका अनुसार विद्यालयको..

पुरा पढ्नुहोस् »