शिक्षा/स्वास्थ्य


यौनइच्छाका लागि पुरुष फेर्नु ठीक कि बेठिक ? Thursday, May 8th, 2014

यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ। प्राणीहरूको विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ। मानिसमा मस्तिष्कको..

पुरा पढ्नुहोस् »

आदर्श आ. मा. वि.कुश्मामा विभिन्न क्लवहरुको नया कार्य समितिको चयन Tuesday, May 6th, 2014

पर्बत  बैशाख २३ - श्री आदर्श अङग्रेजी आवासीय मा .वि. कुश्मामा गठित जु.रे .स.आदर्श, बाल स्वाबलम्लन समिति, आदर्श सृजनशील छुनुमुनु वाल क्लवहरुको आइतबार बसेको साधारण सभाले नया“ कार्यसमिति पूर्नगठन गर्ने कार्य सम्पन्न भएको छ । सम्पूर्ण क्लबका संरक्षक श्री हिमबहादुर पौडेल क्षेत्रीको संरक्षकत्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्नगठित भएका क्लवहरुमा जु. रे. स., बाल स्वावलम्बन समिति तथा..

पुरा पढ्नुहोस् »

शिक्षकहरुद्धारा शिक्षा कार्यालयमा धर्ना Monday, May 5th, 2014

राजु पौडेल २२ बैशाख, पर्वत । सरकार समक्ष बिभिन्न शैक्षिक तथा पेसागत माग राख्दै आएको नेकपा–माओवादी निकटको अखिल नेपाल शिक्षक संगठनले सोमबार जिल्ला शिक्षा कार्यालयमा दुई घण्टा धर्ना दिएको छ । जिल्लाका बिभिन्न विद्यालयहरुबाट आएका शिक्षकहरुले बिहान एघार बजेदेखि दिउसो एक बजेसम्म धर्ना दिएका हुन् । अस्थायी शिक्षक, राहत, विद्यालय कर्मचारी, निजी विद्यालयका शिक्षक, पिसिएफ, इसिडि,..

पुरा पढ्नुहोस् »

विद्यालय वचाउन बागलुङ हरिचौरका स्थानियको सक्रियता Wednesday, April 30th, 2014

कृष्ण कँडेल बागलुङ  १७ वैसाख - स्थानिय सामुदायिक विद्यालय वचाउन हरिचौर–७ भैँसेका स्थानियवासी जुटेका छन । भैसेमा रहेको घुम्टे प्राविमा विद्यार्थी संख्या वढाउने अभियानमा स्थानियवासी जुटेका स्थानिय देवेन्द्रसिंह वस्नेतले जानकारी दिनुभयो । उनिहरुले विद्यालयमा समय अनुसार अंग्रेजी माध्यमबाट शिक्षण सिकाई सञ्चालन गरेर विद्यार्थी आकर्षित गर्ने प्रयास गरेका हुन । उनिहरु..

पुरा पढ्नुहोस् »

राप्ती आँखा अस्पतालमा आँखा रोगका बिरामी बढे Tuesday, April 29th, 2014

दाङ, १६ वैशाख । राप्ती आँखा अस्पताल रक्षाचौरमा एक हप्तायता आँखा चिलाउने, रातो हुने र बिझाउने समस्या भएका बिरामी उपचारका लागि आउने सङ्ख्यामा निकै बढी भएको अस्पतालले जनाएको छ । मौसम परिर्वतनसँगै यस्ता रोगका बिरामीहरु केही दिन अघि अस्पतालमा ५० देखि १०० को सङ्ख्यामा आउने गरेकामा अहिले दैनिक ५०० देखि ४०० सम्म आउने गरेको अस्पतालका नेत्र सहायक शालिकराम गौतमले जानकारी दिनुभयो ।..

पुरा पढ्नुहोस् »

बर्दियामा स्वस्थ संस्थाहरुलाई स्वस्थ समाग्री बितरण Friday, April 25th, 2014

सन्दिप कुमार बैश्य बर्दिया  बैशाख १२ -  बर्दियामा एक गैर सरकारी संस्थाले जिल्लाका बिभिन्न ८ गबिसमा रहेको स्वस्थ संस्थाहरुमा बिशेष गरि गर्भवती महिलाहरुको र बाच्चाहरुको स्वस्थमा पहुच पुग्ने उद्देश्यले बिभिन्न किसिमका १ लाख ६३ हजार मुल्य बराबरको स्वस्थ समाग्री बितरण गरेको छ । सेभ द चिल्डे«नको आर्थिक सहयोग र दलित से वा संघ द्धारा संचालित जिविकोपार्जन तथा पोषण कार्यक्रम..

पुरा पढ्नुहोस् »

बाजुराको कोल्टी गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा Thursday, April 24th, 2014

बाजुरा, ११ वैशाख । बाजुराको कोल्टी गाविसलाई आज जिल्लाको दोस्रो खोप युक्त गाविस घोषणा गरिएको छ । एक वर्ष पुगेका सवै बालबालिकाले पाउनुपर्ने अनिवार्य खोप पाइसकेपछि कोल्टी गाविस जिल्लाको दोस्रो पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो । कोल्टी गाविसमा रहेका एक वर्षमुनिका सम्पूर्ण बालबालिकाले एक वर्षभित्र पाउनुपर्ने पाँच प्रकारका खोप पाइसकेकाले गाविसलाई पूर्ण खोपयुक्त घोषणा..

पुरा पढ्नुहोस् »

लायन्स क्लव पर्वतव्दारा २ लाख १५ हजार मुल्यका पुस्तक निःशुल्क हस्तान्तरण

राजु पौडेल, पर्वत  वैशाख ११ । सामाजिक सेवामा उदाहरणीय कार्य गर्दै आइरहेको लायन्स क्लवस् इन्टरनेशनल डिस्ट्रिक ३२५ ‘वी’ १ नेपालले २ लाख १५ हजार बराबरका पाठ्यपुस्तक शिवालय उमाविलाई  एक कार्यक्रम वीच निःशुल्क हस्तान्तरण गरेको छ । जिल्लास्थित सामुदायिक विद्यालयहरु मध्ये शिवालय उमाविमा विद्यार्थीको चाप उच्च रहेको र सुविधासम्पन्न पुस्तकालयको आवश्यकता रहेको भन्दै जिल्लाकै..

पुरा पढ्नुहोस् »

बागलुङको भकुण्डे पुर्ण खोपयुक्त गाविस घोषणा Tuesday, April 22nd, 2014

नारायण रिजाल /बागलुङ ,बैशाख ९ गते , बागलुङको भकुण्डेलाई सोमबार जिल्लाको तेस्रो पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । गाविसमा खोपबाट बञ्चित बालबालिकालाई नियमित खोपका पहुँचमा ल्याएपछि गाविसलाई पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको आर्थिक बर्ष २०६९÷७० मा ८६ जना र ०७० बैशाखदेखी मंसिर सम्म ३७ जना बालबालिकालाई नियमित खोप लगाए पछि पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको जिल्ला स्वास्थ्य..

पुरा पढ्नुहोस् »

आजपनि देशभर भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाईंदै Sunday, April 20th, 2014

वैशाख-७, काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित भिटामिन 'ए' कार्यक्रम अन्तर्गत आज पनि देशभरका बालबालिकाहरुलाई भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाईंदैछ । हरेक बर्ष वैशाख ६ र ७ गते ६ महिनादेखि ५ वर्षसम्मका बच्चाहरुलाई भिटामिन 'ए' खुवाउने गरिएको छ । सनिवार बिहानदेखि देशका सबै नगरपालिका र गाविसका हरेक वडामा तोकिएका केन्द्रहरुमा स्थानीय महिला स्वास्थ्य..

पुरा पढ्नुहोस् »

पशुसेवा कार्यालय स्याङ्जाको भवन शिलन्यास Thursday, April 17th, 2014

प्रकाश डोटेल स्याङ्जा, ४ बैशाख । जिल्ला पशु सेवा कार्यालय स्याङ्जाको नयाू निर्माण हुन लागेको सुविधा सम्पन्न भवनको एक कार्यक्रमबीच पशु सेवा पश्चिमाञचल क्षत्रीय निर्देशक डा. बंसीधर शर्माले शिलन्यास गरेका छन् । भवनको शिलन्यास गर्दै डा. शर्माले पुरानो भवन चुहिने भएको र सेवाग्राहीलाई अपेक्षाकृत सेवा प्रदान गर्न नसकिरहेको अवस्थामा नयाू भवन निर्माणपछि सेवा प्रभावकारि हुने..

पुरा पढ्नुहोस् »