शिक्षा/स्वास्थ्य


बागलुङमा हात्तिपाईले अभियान ९० प्रतिशत सफलता Wednesday, April 16th, 2014

नारायण रिजाल /बागलुङ बैशाख ३ हात्तिपाइले रोग निवारण अन्र्तगत पाचौ चरणको अभियानबाट बागलुङमा ९० प्रतिशत सफलता हासिल गरेको जिल्ला स्वास्थ्य कार्यलय बागलुङले जनाएको छ । हात्ति पाईले रोग निवारण कार्यक्रम २०७० को समिक्षा कार्यक्रमको आयोजना गरि यस्तो जानकारी दिएको हो । पाचौ चरणको कार्यक्रम अन्र्तगत माघ २५ गते वाट २७ गते सम्म संचालन गरिएको अभियानको क्रममा जिल्ला भरका २ लाख ४०..

पुरा पढ्नुहोस् »

बागलुङमा विद्यार्थी भर्ना अभियान शुरु !

बागलुङ बैशाख ३ गते सोमबार देखि जिल्ला भर विद्यार्थी स्वागत तथा भर्ना कार्यक्रम शुरु भएको छ । शत प्रतिशत विद्यार्थी भर्ना गर्ने लक्षले जिल्ला शिक्षा कार्यालयले सबै विद्यालयमा यो अभियान संचालन गरेको बागलुङका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले बताउनु भयो । विभिन्न गाविस र नगरपालिका समेत गरी झण्डै तीनहजार बालबालिका अझै विद्यालय बाहिरै भएको अनुमान पछि भर्ना अभियानलाइ..

पुरा पढ्नुहोस् »

स्वास्थ्यमैत्री संविधान बनाउनुपर्ने ः अध्यक्ष सुब्बा Sunday, April 13th, 2014

दीपक अनुरागी आचार्य कपिलवस्तु, चैत ३०- राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रिय अध्यक्ष भक्तिमान सुब्बाले अबको संविधान स्वास्थ्यमैत्री बनाइनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल कपिलवस्तुको चन्द्रौटामा आयोजित दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुब्बाले स्वास्थ्यक्षेत्रलाई सरकारले पहिलो..

पुरा पढ्नुहोस् »

सुआहारा पाउँदै बालबालिकाहरू Friday, April 11th, 2014

धुन्चे, रसुवा, चैत २८ गते रसुवाभित्र रहेका सबै सुत्केरी र गर्भवती महिला तथा नवजात शिशुको पोषणका लागि सञ्चालित सुआहारा कार्यक्रमले दैनिक पोषणमा सुधार ल्याएको छ । ग्रामीण पाँच अनुसन्धान विकास संस्था (राडार) को अगुवाइमा रसुवाका १८ गाविसमा सञ्चालित सुआहारा नामक पोषण कार्यक्रमले आमा बच्चा दुवैका लागि पोषण जाउलो, अण्डा, सागपात, भिटामिन ‘ए’ प्राप्तिका लागि हेलेन नामको सगर..

पुरा पढ्नुहोस् »

स्वास्थ्य सेवाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

धुन्चे, रसुवा , चैत २८ गते गाउँ गाउँमा स्वास्थ्य सेवाको बारेमा सेवाग्राही र सेवा प्रदाय बीचको सम्बन्ध तथा सेवामा पहुँच बृद्धि गर्नका लागि रसुवाका १२ स्वास्थ्य संस्थामा सामाजिक परीक्षण सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले नेपाल सरकारको सामाजिक परीक्षण निर्देशिका २०६९ अनुरुप स्थानीय सामाजिक संस्थाको छनौट गरी स्वास नेपालमार्फत स्वास्थ्य सेवाको सामाजिक परीक्षण..

पुरा पढ्नुहोस् »

शिक्षामन्त्रीलाई ज्ञापनपत्र Thursday, April 10th, 2014

काठमाडौँ, २७ चैत । अपाङ्गता भएका व्यक्तिले विभिन्न माग राखी आज शिक्षा मन्त्री चित्रलेखा यादवलाई आठबुँदे ज्ञापनपत्र बुझाएका छन् । विद्यालय तथा सम्पूर्ण विश्वविद्यालयका भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री शौचालय, लिफ्ट, प्रवेशद्वार र कक्षाकोठा बनाइनुपर्ने र अपाङ्गता अनुकूलको भौतिक संरचना भएको आवासीय शिक्षाको व्यवस्था गरिनुपर्नेलगायत माग राख्दै अपाङ्गता भएका..

पुरा पढ्नुहोस् »

शिक्षक, नेता र स्वयम्सेविकाको घरमै छैन शौचालय Wednesday, April 9th, 2014

सुर्खेत, चैत २६ गते । यहाँको पश्चिमका केही गाविसमा शौचालय प्रयोगको अवस्था निकै नाजुक देखिएको छ । पश्चिमका केही गाविसको अनुगमन गर्दा स्थानीय शिक्षक, स्वास्थ्य स्वयम्सेविका, राजनीतिक दलका नेता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न निकायमा कार्यरत कर्मचारीलगायत बुद्धिजीवीका घरमा शौचालय नभएको पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमन गरिएका गाविसमध्ये लगाम गाविसका..

पुरा पढ्नुहोस् »

रुकुममा लागु गरीएको औपचारीक शिक्षा प्रभावकारी Tuesday, April 8th, 2014

मनिष खड्का रुकुम ।। २५ चैत्र ,बि.स. २०६७ सालको तथ्याङक अनुशार रुकुम जिल्लामा भएको जम्मा जनसंख्या २ लाख १७ हजार २ सय ५५ मध्ये ५४ हजार ०४६ जनसंख्या निरक्षर रहेका सार्वजनिक भएको छ । जिल्ला शिक्षा कार्यालय रुकुमको आयोजनामा गरीएको साक्षर नेपाल अभियान सम्बन्धि अन्र्तक्रिया कार्यक्रम यस्तो जानकारी दिईएको हो । यस निरक्षर जनसंख्या मध्ये २०७० सालमा १८ हजार ८ सय ३४ जनालाई साक्षर..

पुरा पढ्नुहोस् »

एसएम अभिभावक सङ्घको नेतृत्वमा पौडेल

भक्तपुर, २५ चैत । सुस्तःमनस्थिति भएका बालबालिकाका अभिभावकहरूको संस्था एसएम अभिभावक सङ्घ भक्तपुरको अध्यक्षमा लक्ष्मीप्रसाद पौडेल चुनिएका छन् । सङ्घको भक्तपुरमा सम्पन्न नवौँ साधारणसभा तथा पाँचौँ अधिवेशनले अध्यक्ष पौडेलसहित नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । ‘आजको आवश्यकताः बौद्धिक अपाङ्गताहरूको आवश्यकता’ भन्ने नाराका साथ सम्पन्न सो अधिवेशनले सङ्घको..

पुरा पढ्नुहोस् »

मानिसमा लाग्ने ५० प्रतिशत रोग ‘कीटजन्य’

सुर्खेत, २५ चैत । मानिसमा लाग्ने ५० प्रतिशत रोग कीटजन्य भएको सरोकारवालाले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका उदय विसीले मानिसमा लाग्ने ५० प्रतिशत रोग कीटजन्य हुने भन्दै कीराहरूको सानो टोकाइलाई वास्ता नगर्दा ठूलो समस्या आइपर्छ, यसबाट बच्न सुझाव दिनुभयो । विशेषगरी सुर्खेतमा कीटजन्य रोगमध्ये हात्तीपाइले, औलो र कालाजारको बढी जोखिम रहेको छ । यद्यपि डेङ्गु, जापानिज..

पुरा पढ्नुहोस् »

विद्यालयमा तोडफोडपछि कक्षा ८ को परीक्षा स्थगित Monday, April 7th, 2014

गोलबजार (सिरहा), २४ चैत । विवादित ऐतिहासिक पोखरीमा माछा मार्ने विषयमा विवाद हुँदा लक्ष्मीपुर पतारी गाविसस्थित जनता माध्यमिक विद्यालयमा तोडफोड भएपछि सो विद्यालयले लिने कक्षा ८ को परीक्षा स्थगन भएको छ ।पोखरी विवादमा परेकाले लक्ष्मीपुरका जनताले माछा मार्न नदिएपछि महेशपुरवासीले विद्यालयमा आक्रमण गरेर डेस्क, बेन्च, कुर्सी, झ्याल, ढोका र कम्प्युटरलगायत समान तोडफोड गरेको..

पुरा पढ्नुहोस् »