शिक्षा/स्वास्थ्य


नयांगाउ उच्च माबि बुटवलको अभिभावक दिवस तथा बार्षिक उत्सव कार्यक्रम सम्पन्न Tuesday, May 13th, 2014

बुटवल,बैसाख ३१ - नयांगाउ उच्च माबि बुटवल १४ को अभिभावक दिवस तथा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका कार्यवाहक अध्यक्ष उदयराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमे उद्घाटन गर्दै जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद अधिकारीले सामुदायिक बिद्यालयको शैक्षिक स्तर सुधार गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा शिक्षक अभिभाबक संघका तिलक केसी,पुर्व अध्यक्ष मिन प्रसाद..

पुरा पढ्नुहोस् »

डोटीमा पाठेघर खस्ने समस्याको नि.सुल्क अप्रेशन शिबिर सञ्चालन 

प्रकाश बम डोटी बैषाख ३० - डोटीमा पाठेघर खसेका महिलाका लागी नि.सुल्क अप्रेशन शिबिरमा ७६ जना महिलाको उपचार गरीएको छ ।सुदुरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ निर्देशनालय राजपुर डोटीको आयोजनामा पाठेघर खस्ने समस्याबाट पिडीत महीलाहरुको लागी जिल्ला अस्पताल डोटीमा सञ्चालित शिबिरमा ७६ जना पाठेघर खसेका महिलाको अप्रेशन गरीएको हो । शिबिरमा १ सय ५० जना महिलाको सामान्य उपचार गरीएको थियो..

पुरा पढ्नुहोस् »

अबैध रुपमा संचालित निजी बिधालयमा धमाधम भर्ना अभियान हुँदै Sunday, May 11th, 2014

प्रकाश बम बैषाख २८, डोटी जिल्ला शिक्षा कार्यालय डोटीमा अनुमती नलिकनै संचालनमा आएका र अनुमति लिएको कक्षा भन्दा बढाएर संचालनमा आएका निजी बिधालयहरुले धमाधम बिद्यार्थी भर्ना लिईरहेका छन् । यसरी बिद्यालयहरुले सार्बजनिक रुपमा भर्ना अभियान आह्वान गरिरहँदा समेत जिल्ला शिक्षा कार्यालयले कुनै वास्ता नै गरेको छैन । जिल्ला शिक्षा कार्यालयबाट अनुमति नलिईकनै कुनै विद्यालयले..

पुरा पढ्नुहोस् »

४६ जना प्राध्यापक विरुद्ध अख्तियारको आंखा Friday, May 9th, 2014

कपिल ज्ञवाली २६ बैसाख, बुटवल। बुटवल बहुमुखी क्याम्पसमा स्थायी तथा करार नियुक्ती लिएर निजी कलेजमा अध्यापन गराउने ४६ जना प्राध्यापक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । बहुमुखीमा स्थायी र करार नियुक्ती लिएर निजी कलेजको जिम्मेवार पदमा बस्ने, अध्यापन गराउने विरुद्ध प्रारम्भिक छानविन सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क..

पुरा पढ्नुहोस् »

यौनइच्छाका लागि पुरुष फेर्नु ठीक कि बेठिक ? Thursday, May 8th, 2014

यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ। प्राणीहरूको विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ। मानिसमा मस्तिष्कको..

पुरा पढ्नुहोस् »

आदर्श आ. मा. वि.कुश्मामा विभिन्न क्लवहरुको नया कार्य समितिको चयन Tuesday, May 6th, 2014

पर्बत  बैशाख २३ - श्री आदर्श अङग्रेजी आवासीय मा .वि. कुश्मामा गठित जु.रे .स.आदर्श, बाल स्वाबलम्लन समिति, आदर्श सृजनशील छुनुमुनु वाल क्लवहरुको आइतबार बसेको साधारण सभाले नया“ कार्यसमिति पूर्नगठन गर्ने कार्य सम्पन्न भएको छ । सम्पूर्ण क्लबका संरक्षक श्री हिमबहादुर पौडेल क्षेत्रीको संरक्षकत्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्नगठित भएका क्लवहरुमा जु. रे. स., बाल स्वावलम्बन समिति तथा..

पुरा पढ्नुहोस् »

शिक्षकहरुद्धारा शिक्षा कार्यालयमा धर्ना Monday, May 5th, 2014

राजु पौडेल २२ बैशाख, पर्वत । सरकार समक्ष बिभिन्न शैक्षिक तथा पेसागत माग राख्दै आएको नेकपा–माओवादी निकटको अखिल नेपाल शिक्षक संगठनले सोमबार जिल्ला शिक्षा कार्यालयमा दुई घण्टा धर्ना दिएको छ । जिल्लाका बिभिन्न विद्यालयहरुबाट आएका शिक्षकहरुले बिहान एघार बजेदेखि दिउसो एक बजेसम्म धर्ना दिएका हुन् । अस्थायी शिक्षक, राहत, विद्यालय कर्मचारी, निजी विद्यालयका शिक्षक, पिसिएफ, इसिडि,..

पुरा पढ्नुहोस् »

विद्यालय वचाउन बागलुङ हरिचौरका स्थानियको सक्रियता Wednesday, April 30th, 2014

कृष्ण कँडेल बागलुङ  १७ वैसाख - स्थानिय सामुदायिक विद्यालय वचाउन हरिचौर–७ भैँसेका स्थानियवासी जुटेका छन । भैसेमा रहेको घुम्टे प्राविमा विद्यार्थी संख्या वढाउने अभियानमा स्थानियवासी जुटेका स्थानिय देवेन्द्रसिंह वस्नेतले जानकारी दिनुभयो । उनिहरुले विद्यालयमा समय अनुसार अंग्रेजी माध्यमबाट शिक्षण सिकाई सञ्चालन गरेर विद्यार्थी आकर्षित गर्ने प्रयास गरेका हुन । उनिहरु..

पुरा पढ्नुहोस् »

राप्ती आँखा अस्पतालमा आँखा रोगका बिरामी बढे Tuesday, April 29th, 2014

दाङ, १६ वैशाख । राप्ती आँखा अस्पताल रक्षाचौरमा एक हप्तायता आँखा चिलाउने, रातो हुने र बिझाउने समस्या भएका बिरामी उपचारका लागि आउने सङ्ख्यामा निकै बढी भएको अस्पतालले जनाएको छ । मौसम परिर्वतनसँगै यस्ता रोगका बिरामीहरु केही दिन अघि अस्पतालमा ५० देखि १०० को सङ्ख्यामा आउने गरेकामा अहिले दैनिक ५०० देखि ४०० सम्म आउने गरेको अस्पतालका नेत्र सहायक शालिकराम गौतमले जानकारी दिनुभयो ।..

पुरा पढ्नुहोस् »

बर्दियामा स्वस्थ संस्थाहरुलाई स्वस्थ समाग्री बितरण Friday, April 25th, 2014

सन्दिप कुमार बैश्य बर्दिया  बैशाख १२ -  बर्दियामा एक गैर सरकारी संस्थाले जिल्लाका बिभिन्न ८ गबिसमा रहेको स्वस्थ संस्थाहरुमा बिशेष गरि गर्भवती महिलाहरुको र बाच्चाहरुको स्वस्थमा पहुच पुग्ने उद्देश्यले बिभिन्न किसिमका १ लाख ६३ हजार मुल्य बराबरको स्वस्थ समाग्री बितरण गरेको छ । सेभ द चिल्डे«नको आर्थिक सहयोग र दलित से वा संघ द्धारा संचालित जिविकोपार्जन तथा पोषण कार्यक्रम..

पुरा पढ्नुहोस् »

बाजुराको कोल्टी गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा Thursday, April 24th, 2014

बाजुरा, ११ वैशाख । बाजुराको कोल्टी गाविसलाई आज जिल्लाको दोस्रो खोप युक्त गाविस घोषणा गरिएको छ । एक वर्ष पुगेका सवै बालबालिकाले पाउनुपर्ने अनिवार्य खोप पाइसकेपछि कोल्टी गाविस जिल्लाको दोस्रो पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो । कोल्टी गाविसमा रहेका एक वर्षमुनिका सम्पूर्ण बालबालिकाले एक वर्षभित्र पाउनुपर्ने पाँच प्रकारका खोप पाइसकेकाले गाविसलाई पूर्ण खोपयुक्त घोषणा..

पुरा पढ्नुहोस् »