बिनाअनुमति सञ्चालित कक्षा खारेज गरिने Sunday, April 6th, 2014
काँकडभिट्टा (झापा), २३ चैत । नयाँ शैक्षिकसत्रबाट अनुमतिबिना माथिल्लो कक्षा सञ्चालन गर्ने जिल्लाका निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले कारबाही गर्न लागेको छ ।जिशिका झापाले हाल त्यस्ता निजी विद्यालयको पहिचान गर्न अनुगमन थालेको जनाएको छ । कार्यालयले विद्यालयलाई त्यस्तो कक्षा सञ्चालन नगर्न निर्देशन दिए पनि कतिपयले अटेर गरेको पाइएकाले कारबाहीको तयारी भइरहेको..
पुरा पढ्नुहोस् »