शिक्षा/स्वास्थ्य


एस.एल.सी. दिदै गर्दा अविवाहित छात्राले केन्द्रमै छोरो जन्माईन् Monday, March 24th, 2014

बाजुरा, चैत्र-१० एस.एल.सी. परिक्षा दिदै गर्दा आईतवार बिहान पशुपति उच्च माध्यामिक विध्यालय, व्रहम्तोला परिक्षा केन्द्रमा एक छात्राले वच्चा जन्माएकी छन्। कैलाशमाडौं वडिमालिका माध्यामिक विध्यालयकी छात्रा कविता कुमारि वुढा (नाम परिबर्तन) ले गणित विषयको परिक्षा दिईरहेको बेला बच्चा जन्माएकी हुन्। परिक्षा सुरु भएको १५ मिनेट मै उनले परिक्षा केन्द्रमै छोरा जन्माएकी हुन्। वच्चा..

पुरा पढ्नुहोस् »

एआरटी सेन्टर स्थापना हुन थालेपछि सङ्क्रमितहरू हर्षित

अर्घाखाँची, १० चैत । अर्घाखाँचीको सन्धिखर्कमा एआरटी सेन्टर स्थापना हुन थालेपछि जिल्लाका एचआइभी सङ्क्रमितहरू हर्षित भएका छन् ।जिल्लामा रहेका एचआइभी सङ्क्रमितहरू लामो समयदेखि एआरटी लिन बुटवल, काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको थियो । जिल्लामा ५५ जनाले अहिले पनि नियमित रूपमा एआरटी नामक औषधि लिने गरेका छन् ।एचआइभी सङ्क्रमितले खाने एआरटी औषधि जिल्लामै उपलब्ध..

पुरा पढ्नुहोस् »

गङ्गोलिया पूर्ण खोप गाविस घोषणा

बुटवल, १० चैत । रुपन्देहीको गङ्गोलिया गाविस आइतबारदेखि पूर्ण खोप गाविस घोषणा भएको छ । गाविसमा रहेका जन्मेदेखि दुई वर्ष उमेरसम्मका बालबालिकाले सम्पूर्ण खोप सेवा प्राप्त गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलले आगामी दिनका चुनौतीलाई पनि समाधान गर्नेगरी अघि बढ्न आग्रह गर्नुभयो । जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख..

पुरा पढ्नुहोस् »