
पिरतीमा वुझ अवुझ नहुदो रहेछ- सञ्चारकर्मी एन.पि घायल Saturday, November 24th, 2018
मुक्तक पिरतीमा वुझ अवुझ नहुदो रहेछ। हाँस्ने दिल नि अनयासै रुँदो रहेछ।। भावनाको खेलवाड गर्नेहरु लाई त। यहाँ जे गरे जसो गरेनी पुँदो रहेछ ।। प्रहार गरेर मुटुमा के भयो र भन्छौ। नुन्चुक छरेर मुटुमा के भयो र भन्छौ।। कसोरी म यस्को जवाफ दिउँ खै प्रिय, पीडा भरेर मुटुमा के भयो र भन्छौ ।। फेवा घुमाउला तिम्लाई रारा घुमाउँला। त्यति मात्र कहाँ संसार सारा घुमाउँला।। एकवारको यो..
पुरा पढ्नुहोस् »