शिक्षा/स्वास्थ्य


डा. उपेन्द्र देवकोटालाई उपचार कक्षवाट पुर्ख्यौली घर पुर्‍याएर फर्काइयो Saturday, June 9th, 2018

काठमाडौं। वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटालाई उपचाररत् अवस्थामै गृहजिल्ला गोरखास्थित पुर्ख्यौली घर पुर्‍याएर काठमाडौं फर्काइएको छ । उनलाई शनिबार हेलिकोप्टरमार्फत् आँपपिपल, पण्डितगाउँस्थित जन्मघर लगिएको हो । डा. देवकोटाले आफू जन्मेको गाउँ पुग्ने र सिस्नेधाराको पानी पिउने रहर गरेका थिए । शनिबार दिउँसो २ बजेर १० मिनेटमा डा. उपेन्द्र देवकोटालाई लिएर हेलिकोप्टर..

पुरा पढ्नुहोस् »

पर्वतःमानव अधिकारी संगठनको परिषद बैठक सम्पन्न

पर्वत । नेपाल मानव अधिकारी संगठन पर्वतको जिल्ला परिषदको बैठक शनिबार कुस्ममा सम्पन्न भएको छ । बि.स २०५० सालमा स्थापना भएको संगठन थुप्रै उतार चडाब एवंम अन्योलका कारण गत २०७३ साल सम्म मौन थियो । पछिल्लो समयमा पर्वतका नागरीकको अगुवा गर्ने संस्थाको रुपमा संगठन उभिएको छ । गत २०७३ साल मंसिर ११ गते अधिवेशन गर्दै अधिवत्ता हरिनारायण रेग्मीको अध्यक्षतामा जिल्ला संगठन पुर्नःगठन भएको..

पुरा पढ्नुहोस् »

के भएको छ देवकोटालाई ? साच्चै अवस्था दर्दनाक हो त ?

काठमाडौँ- पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका ६३ वर्षीय वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाबारे शुक्रबार मध्यराति अचानक अफबाह फैलियो । अन्नपूर्ण पोष्टमा खवर छ । बाँसबारीस्थित न्यूरो अस्पालको आईसीयूमा गम्भीर अवस्थामा उपचाररत डा देवकोटाको निधन भएको भन्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेको होडबाजी नै चल्यो । बेलायतमा उपचार सम्भव नभएपछि डा. देवकोटाको..

पुरा पढ्नुहोस् »

कोरियाली भाषा परीक्षा शनिबारदेखि Friday, June 8th, 2018

काठमाडौँ- गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ । परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने परीक्षामा..

पुरा पढ्नुहोस् »

आर्दश मावि कुश्ममा ईको क्लव स्थापना|Merojilla.Com| Thursday, June 7th, 2018

पर्वत । विश्व वातावरण दिवसको अवसरमा आदर्श अंग्रेजी आ. मा. वि.का विद्याथीय परिवारले ईको क्लवको स्थापना गरेका छन् । सो अवसरमा विद्यालयले आफ्नो वरपरमा भएको फोहोर मैला संकलन तथा व्यवस्थापन गर्दै वातवारण सरसफाइ तथा संरक्षण विषयक कार्याशाला गोष्ठी कार्यक्रम विद्यालयको प्राङ्गणमा समपन्न गरेका छन् । फोहोर जन्य पदार्थ तथा प्लाष्टिकहरुको प्रयोगले वातवारणमा पारेको असरका वारेमा..

पुरा पढ्नुहोस् »

एकता युवा क्लवको योजना कुश्मा बजार बृक्षारोपण Wednesday, June 6th, 2018

पर्वत । विश्व वातावरण दिवसको अवसरमा एकता युवा क्लव कुश्माले जिल्ला प्रशासन चोक देखि नगरपालिका चोक सम्म मंगलबार ४५ वटा बिरुवा बृक्षारोपण गरेको छ । एकता युवा क्लबले बिगत ७ बर्षदेखि विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण गर्दै आएको छ । हाल सम्म करिब ३ सयको हाराहरीमा बृक्षारोपण भईसकेको क्लवले जनाएको छ । एकता युवा क्लवका अध्यक्ष नगेन्द्र बहादुर खत्रीका अनुसार रुख अग्लाअग्ला..

पुरा पढ्नुहोस् »

बिहान नियमित हिँड्ने गर्नुहोस्, यस्ता छन् आश्चर्यजनक फाइदा Tuesday, June 5th, 2018

पछिल्लो समयमा मानिसहरुको दैनिक जिवन् निक्कै सोखिन् बन्दै गएको छ भने आधुनिक साधनको चरम प्रयोगले हामी दिनदिनै अल्छी बन्दै गएका छौँ। सवारीसाधनमा हुइँकिने बानी परेका हामी कमै हिँड्ने गर्छौँ। हिँड्दा शरीरका विभिन्न अंगलाई अनेक किसिमले फाइदा पुग्ने गर्छ। विभिन्न अनुसन्धानमा पत्ता लागेका केही तथ्यहरु यसप्रकार छन्। १. सातामा दुई घन्टा हिँड्नाले ब्रेन स्ट्रोकको जोखिम ३०..

पुरा पढ्नुहोस् »

पर्वत :लिफट सिस्टम सोलारवाट खानेपानी आयोजना सुरु

पर्वत । कुश्मा नगरपालिका १२ ठुलिपोखरीको खानेपानी आयोजनाको लिफट सिस्टम सोलारवाट सुरु भएको छ । यसअघि बिद्युतबाट चल्ने गरेको प्रणाली अहिले सोलारबाट शुरु गरिएको हो । बिद्युतबाट धेरै लगानी गर्नुपरेको थियो । बिद्युतमा खपत हुने खर्च बचत भएको छ भने बिद्युत नहुँदा पनि सेवा सुचारु हुने भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यलय पर्वतको पहलमा नेपाल सरकार खानोपानी तथा ढल निकास..

पुरा पढ्नुहोस् »

सगरमाथा चढ्दाको  अनुभव कस्तो होला ? Monday, June 4th, 2018

काठमाडों । “सगरमाथाको चुचुरोमा पुग्दा मेरो दिमाग शुन्य भएको थियो, मनमा विश्वको सर्वोच्च शिखरमा पुगे भन्ने लाग्यो, मैले राससको लोगो अंकित ब्यानर सगरमाथामा पु¥याउन सफल भएँ”– सगरमाथा आरोहणपछि राससमा आयोजित सम्मान कार्यक्रममा बस्नेतले आफ्नो अनुभव सुनाउनुभयो । सामूहिकरुपमा पत्रकार महिला सगरमाथा चढ्दा पत्रकारिताको पहिचान सर्वोच्च स्थानमा पुगेको अनुभूति आफूले पाएको भनाई..

पुरा पढ्नुहोस् »

कुश्मा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि आर्दश माविका सूयचन्द्रलाई ।Merojilla.Com| Sunday, June 3rd, 2018

पर्वत । कुश्मा नगर शिक्षा समितिले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आर्दश मावि कुश्माका सूयचन्द्र रेग्मी प्रथम भएका छन् । नगरशिक्षा समितिले प्रतिभा पहिचान अन्तर्गत वक्तृत्वकला प्रतियोगितामा शिवाल्य श्रोतकेन्द्रमा आयोजना गरेको हो । उक्त प्रतियोगितामा सहभागि १७ विद्यालयका प्रतियोगि विद्यार्थीलाई पछि पार्दै आर्दशमा वि कुश्मा..

पुरा पढ्नुहोस् »

पर्वत धाइरिङकी एक महिलाद्धारा अस्पतालको शैयाबाट जीवन रक्षाको आग्रह

पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक महिलाले शहीद गंगालाल हृदय रोग केन्द्र काठमाडौँको अस्पतालको शैयाबाट उपचारका लागि आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन आग्रह गर्नुभएको छ । अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण आफ्नो उपचारमा लाग्ने रु छ लाख जुटाउन नसकेर अस्पतालको बेडमा छट्पटाइ रहनुभएकी ६५ वर्षीया पूर्णकुमारी क्षेत्री खत्रीले सहृदयी व्यक्तिसँग सहयोगको..

पुरा पढ्नुहोस् »