शिक्षा/स्वास्थ्य


पर्वत धाइरिङकी एक महिलाद्धारा अस्पतालको शैयाबाट जीवन रक्षाको आग्रह Sunday, June 3rd, 2018

पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक महिलाले शहीद गंगालाल हृदय रोग केन्द्र काठमाडौँको अस्पतालको शैयाबाट उपचारका लागि आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन आग्रह गर्नुभएको छ । अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण आफ्नो उपचारमा लाग्ने रु छ लाख जुटाउन नसकेर अस्पतालको बेडमा छट्पटाइ रहनुभएकी ६५ वर्षीया पूर्णकुमारी क्षेत्री खत्रीले सहृदयी व्यक्तिसँग सहयोगको..

पुरा पढ्नुहोस् »

मुटु रोगी बालबालिकाको संख्या बढ्दै

जाजरकोट- सुगम ठाउँका बालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोगको समस्या सात गुणा बढी रहेकोे देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको नेतृत्वमा जाजरकोट आएको चिकित्सकको टोलीले जिल्लाका करिब पाँच हजार बालबालिकाको मुटुको जाँच (स्क्रिनिङ) गरेको छ । ‘पाँचदेखि १५ वर्ष उमेर समूहका स्कुले विद्यार्थी र अन्य बालबालिकामा गरिएको परीक्षणको अवस्था हेर्दा..

पुरा पढ्नुहोस् »

मेडिकल कलेजको अवस्था नाजुक,विद्यार्थीको भविष्य अन्योलमा Saturday, June 2nd, 2018

जनकपुरधाम | जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ । सो कलेजका कर्मचारी, चिकित्सक र विद्यार्थीप्रति कलेज व्यवस्थापन गम्भीर नभएका कारण सो अवस्था सिर्जना भएको हो । कलेजका कर्मचारी र चिकित्सकले १४ महिनादेखि तलब नपाएको र ५० महिनादेखि कर्मचारीको सञ्चयकोष भुक्तानी नगरिएका कारण कर्मचारी आन्दोलित भई कलेजका..

पुरा पढ्नुहोस् »

प्राथमिक तहका शिक्षकहरुको १५ दिने तालिम सम्पन्न ।

पर्वत । प्राथमिक तहका शिक्षकहरुका लागि आयोजना गरिएकोे १५ दिने अंग्रजी विषयतग तालिमको एक समारोहका विच समापन भएको छ । कुश्मा नगरपालिका वडा नं १० को आयोजनामा वडा भित्रका विद्यालयमा अध्यापन गराउने प्राथमिक तहका शिक्षकहरुका लागि उक्त तालिमको आयोजना गरिएको थियो । कुश्मा नगरपालिका वडा नं १० का अध्यक्ष सुजन विक अमरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि..

पुरा पढ्नुहोस् »

पर्वतः ‘हरिदर्शन भजन माला ’विमोचन फोटा सहित Friday, June 1st, 2018

पर्वत । कवि तथा गीतकार लेखनाथ शर्माद्धारा लिखित भक्तिपरक  गिती कविता ‘हरिदर्शन भजन माला ’ विमोचन भएको छ । चौतर्फी श्रोत मञ्च पर्वतकोे आयोजना शुक्रबार कुस्ममा कृति विमोचन भएको हो । सो कृतिको विमोचन गर्दै राष्ट्रिय सरल कवि शान्ति नारायण श्रेष्ठले कृति निकै मार्मिक रहेको बताए । उनले ‘हरिदर्शन भजन माला ’ ले धर्मको प्रचारप्रसार गर्दै आधुनिक पिढि सम्म धर्मको प्रचारप्रसार..

पुरा पढ्नुहोस् »

पर्वतःप्रारम्भीक चरणमा होडिङ्ग बोर्ड राख्दै सुरु भयो वडाको प्रचारप्रसार फोटा सहित |Merojilla.Com|

पर्वत । कुश्मा नगरपालिका वडा नम्बर ५ले आफनो वडामा रहेका धार्मिक एवमं पर्यटकीय स्थलको प्रचारप्रसार गर्न सुरु गरेको छ । प्रारम्भीक चरणमा शुक्रबार वडाले बडागाउँ–कैया झोलुङ्गे पुल परिसरमा आफनो वडा भित्र पर्ने धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि होडिङ्ग बोर्ड राखेको छ । होडिङ्ग बोर्ड राख्दै वडाध्यक्ष चित्रकला शर्माले वडा भित्र पर्न धार्मिक,पर्यटकीय..

पुरा पढ्नुहोस् »

बजेटले बढायो टेलिफोनको सेवा शुल्क

काठमाडौं  । सरकारले नयाँ बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) बढाएपछि आम उपभोक्ताको टेलिफोन खर्च बढ्ने भएको छ । सरकारले मंगलबार आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत दूरसञ्चार सेवा प्रदायकले ग्राहकबाट लिने दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशत पु¥याएपछि प्रत्येक कलको शुल्क बढ्ने भएको हो । यसअघि ११ प्रतिशत रहेको दूरसञ्चार सेवा दस्तुर दुई प्रतिशत बिन्दुले बढाइएको आर्थिक..

पुरा पढ्नुहोस् »

पर्वत :महिलाहरु बोल्न सिकदैं !Merojilla.Com!

पर्वत । कुश्मा नगरपालिका वडा नं ४ का महिलाहरुको सशक्तिकरण तथा क्षमता विकास गर्ने उदेश्यले वडा कार्यालयको आयोजनामा तीनदिने उद्घोषण तथा भाषणकला तालीम बिहिबारदेखि कुश्मामा शुरु भएको छ । तालीमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले महिलाहरुको क्षमता विकासका लागि उद्घोषण तथा भाषणकला तालीम महत्वप“र्ण हुने वताईन ।प्रमुख अतिथि समेत रहेकी..

पुरा पढ्नुहोस् »

सरकारी अस्पताललाई प्रविधियुक्त बनाइने 

काठमाडौँ ।  मुलुकभरका सरकारी अस्पताललाई व्यवस्थित बनाइने भएको छ । वीर अस्पतालमा भइरहेको सरसफाइबारे बुझ्न अस्पताल पुग्नुभएकी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले आज पत्रकार सम्मेलन गरी देशभरका सरकारी अस्पताललाई प्रविधियुक्त अस्पतालका रूपमा विकास गरिने बताउनुभएको हो । “१२८ वर्ष पुरानो वीर अस्पतालबाट सरसफाइ शुरु गरेका छौँ, देशभरका सबै सरकारी अस्पतालमा सरसफाइ सञ्चालन..

पुरा पढ्नुहोस् »

एसइईको नतिजा असार दोस्रो साता Thursday, May 31st, 2018

भक्तपुर |  कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष..

पुरा पढ्नुहोस् »

पर्वत: परिवार नियोजन र खोप एकिकृत संचालनको तयारी

रामकृष्ण लामिछाने, पर्वत ।  परिवार नियोजन र खोप एकिकृत रुपमा संचालन गर्न स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रम पर्वतमा सुरु भएको छ । कुश्माको छर्मके र जिल्ला स्वास्थ्य कार्यलयमा दुईदिन सम्म यो कार्यक्रम सुरु भएको छ । कुस्मा नगरपालिका स्वास्थ्य शाखाको संयोजन र जिल्ला स्वास्थय कार्यालयको आयोजनामा अभिमुखिकरण गर्न बिहिबार र शुक्रबार अभिमुखिकरण संचालनमा आएको हो ।..

पुरा पढ्नुहोस् »