शिक्षा/स्वास्थ्य


संरक्षणको अभावमा पर्वतकाे ‘महाशिला’ Wednesday, May 30th, 2018

रामकृष्ण लामिछाने पर्वत । महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा रहेको विश्वकै ठूलो महाशिला प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । संरक्षणमा गाउँपालिकाको दायित्व रहेपनि चासो दिएको छैन् । महाशिला अर्थात मेलढुंगा पर्वत जिल्लाको लुंखुदेउराली गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । पहिले उक्त शिला लुखुदेउराली गाविसकै धुँवाकोटमा थियो । पछि तल झरेर अडिएको हो । १ सय ३०..

पुरा पढ्नुहोस् »

पर्वत:फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन पहल

पर्वत- पर्वतको जलजला गाउँपालिका–५, लेखफाँटमा रहेको फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीयवासीले पहल थालेका छन् । हिमशृंखला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिने फलामेडाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयवासीले पूर्वाधार निर्माण तथा प्रचारप्रसार शुरु गरेका छन् । प्रशस्त पर्यटकीय सम्भावना भएपनि पूर्वाधार र..

पुरा पढ्नुहोस् »

गर्मीमा शीतलता दिने ६ फलफूल

खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ, भिटामिन र थोरै क्यालोरी भएको फल हो । यसमा पाइने भिटामिन ‘ए’ ले कपाल र छालालाई पनि राम्रो गर्छ । यसमा पाइने धेरै पानीको मात्रा र फाइबरले पाचन प्रणालीलाई सहयोग पुर्याउनुका साथै कब्जियत हुनबाट पनि जोगाउँछ । यसमा..

पुरा पढ्नुहोस् »

१७ युनिट रगत संकलन गर्दै गणतन्त्र दिवस तथा आफनो जन्मदिन मनाईन पूर्व सांसद कल्पना चापागाईले।Merojilla.com

पर्वत । मुलुकमा रगतको अभाव भइरहेको बेला अन्नपुर्ण गाउपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।रगतको अभावमा कोही व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्नका लागि अन्नपुर्ण गाँउ पालिका का १७ जनाले रगत दान गरेका छन्।सामुदायिक रेडियो दिदीबहिनी ९५.२ मेघार्हज कुस्मा पर्वत र कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरी स्थित युवा आवाज नेपालको आयोजनामा मंगलवार रक्त दान कार्यक्रम..

पुरा पढ्नुहोस् »

अर्जुन बचाँउमा कुस्मा १२ का मनोजले आमा उमा र श्रीमतीको नाममा कोरियावाट गरे सहयोग ।Merojilla.com Tuesday, May 29th, 2018

पर्वत । रकत्त क्यान्सर पिडीत पर्वत आर्थरका अर्जुन गौतम बचाउमा आर्थिक सहयोग आउने क्रम जारी छ । उनका दाई गणेश गौतम र पर्वत सपोर्ट गुप्रले आर्थिक सहयोग संकलन  पर्वतमा गरिरहेका छन् । आर्थिक संकलन  र उनको उपचारमा बिदेशमा रहेका मनोज लामिछानले आमा उमादेबि लामिछाने र श्रीमती सुस्मा लामिछानेको नाममा सहयोग रसिद काट्दै पत्रकार रामकृष्ण लामिछानेको माध्यमवाट रु ५ हजार मंगलवार प्रदान..

पुरा पढ्नुहोस् »

“वि क्यान डु पनि अर्जुन बचाउँमा जुट्दै सहयोग सहित ,चितवनमा पनि क्षेत्र बिस्तार

इन्दु शर्मा ,पर्बत । “करले होइन रहरले सहयोग गरौ भन्ने मुल नारा का सहित “वि क्यान डु (सहयोगी हातहरु ) ले जगत ढुङ्गाना को अध्यक्षतामा दयियम रक्त्त क्यानसर पीडित अर्जुन लाई चितवान हस्पिटलमा पुगि स्वास्थ लाभको कामना गर्दै परिवार लाई रु. १५ हजार ५ सय ५५ सहयोगका गरेको छ । उक्त दिन गुप्रले चितवनमा सानो कार्यक्रम गरि नयाँ समिति पनि गठन गरेको छ । कार्यक्रम मा ९ जना सदस्य रहेको समितिमा..

पुरा पढ्नुहोस् »

पर्वतःविश्वज्योती माविमा बाली बिज्ञानको कक्षा सञ्चालन

रामकृष्ण लामिछाने पर्वत । पर्वतको कुश्मा नगरपालिका ११ पकुवामा रहेको बिश्वज्योती माबिमा प्राबिधिक शिक्षा अन्तर्गत बालीबिज्ञाना बिषयमा पढाई शुरु भएको छ । बिद्यालयले यसै शैक्षिक सत्रदेखि बालीबिज्ञानमा पढाई शुरु गरेको हो । कृषि प्राबिधिकको माग बढिरहेको समयमा बालीबिज्ञानमा पढाई शुरु भएकोमा बिद्यार्थी र तिनका अभिभावक खुशी भएका छन् । बि.सं २०१८ सालमा स्थापना भई साधारण..

पुरा पढ्नुहोस् »

उपडेट-राष्ट्रकवि राष्ट्रकवि घिमिरे क्याविनमा

काठमाडौँ- राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आजदेखि क्याविनमा सारिएको छ । उहाँको स्वास्थ्यमा सुधार आएपछि उच्च हेरविचार एकाइ ९हाइकेयर युनिट० बाट आज क्याविनमा सारिएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ ।” उहाँको छ दिनसम्म हाइकेयर युनिटमा राखी उपचार गरिएको थियो । उहाँको इण्डोस्कोपी, कोलोनोस्कोपी र..

पुरा पढ्नुहोस् »

पर्वत: आर्दश,नमुना,कालिगण्डकी र गुरुकुलका स्काउटहरु अन्तराष्ट्रिय स्काउट तालिममा कनिन हिँडे ।

पर्वत । नेपाल स्काउटले आयोजना गरेको नुवाकोटको ककनि अन्तराष्ट्रिय स्काउट तालिममा यहाँका विद्यालयका स्काउटहरु सहभागी भएका छन् । ककनि अन्तराष्ट्रिय स्काउट तालिममा आगामी जेठ १६ देखि २१ सम्म नुवाकोटमा आयोजना हुने भएको छ । सोमबार बिशेष कार्यक्रमको आयोजना गदै पर्वत जिल्लावाट आदर्श मा.वि ,नमुना अ.आ.मा.वि,कालिगण्डकी एकेडेमि मा.वि, र गुरुकुल मा.वि का गरि जम्मा २० जना ,स्काउट शिक्षक ४..

पुरा पढ्नुहोस् »

कुश्मा वडा नम्बर ५ ले बालमन्दिरमा दिवा खाजा खुवाउने ।Merojilla.com Monday, May 28th, 2018

रामकृष्ण लामिछाने पर्वत,१४ जेठ । पर्वतको बालमन्दिर प्रावी विद्यालयका सबै बालबालिकालाई कुश्मा नगरपालिका ५ ले दिवा खाजाको व्यवस्था गर्ने भएको छ । सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै उक्त घोषण गरिएको हो । कुश्मा नगरपालिका वडा नम्बर ५ को सिफारिस अनुसार बालमन्दिर विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । बाल शिशु कक्षा १ देखि ५ सम्मका सवै..

पुरा पढ्नुहोस् »

महाशिला पर्वत :एकै व्यक्तिद्वारा छ जनाको अभिभावकत्व !Merojilla.com! Saturday, May 26th, 2018

पर्वत । यहाँको एक विकट गाउँकी महिलाले एकै दिन छ विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । महाशिला गाउँपालिका–५ पाखापानीकी कल्पना गुरुङले विपन्न बालबालिकालाई विद्यालय भर्ना गराउनुभयोे । लामो समयसम्म वैदेशिक रोजगारीका लागि विदेशमा बसेर नेपाल फर्कनुभएकी गुरुङले आफूले पढेको स्थानीय जनविकास माविलाई रु ३० हजारसमेत एक कार्यक्रममा प्रदान गर्नुभयो । उहाँले छ..

पुरा पढ्नुहोस् »