शिक्षा/स्वास्थ्य


प्याब्सनद्धारा देशभरका विद्यालय बन्द गर्ने चेतावनी Tuesday, September 18th, 2018

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) ले दशैं लगत्तै देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । संघीय संसदबाट पारित अनिवार्य र निशुल्क शिक्षा विधेयकका केही बुदा तत्काल संसोधन नगरे आन्दोलन स्वरुप विद्यालय बन्द गर्ने चेतावनी दिएको हो । संघिय संसदबाट आइतबार पारित भएको विधेयकमा निजी लगानीका विद्यालय सेवा मुलक हुने भन्ने वुदामा प्रारम्भीक..

पुरा पढ्नुहोस् »

निर्मला लागि न्याय माग्दै वीरगंजमा प्रदर्शन  Saturday, September 15th, 2018

वीरगंज-   गत साउन ११ गाते बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गर्दै शनिबार देशैभरि प्रदर्शन भएको छ । देशका विभिन्न ठाउँमा फरकफरक समयमा प्रदर्शन गरि निर्मल पन्तको बलात्कारी र हत्यारहरुलाई पक्राउ गरि कारवाही गर्न माग गर्दै प्रदर्शन भएको हो । शनिबार वीरगंज स्थित घण्टाघरमा समेत युवा तथा स्थानीय अगुवाहरुले प्रदर्शन गर्दै..

पुरा पढ्नुहोस् »

पिसाब सङ्क्रमणबाट बचौँ Friday, September 14th, 2018

–कल्पना पौडेल काठमाडौँ- के तपाईँलाई शरीर चिलाउँछ, योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ । यदि छ भने तपाईंलाई पिसाब सङ्क्रमण भएको हुन सक्छ । यस्तो समस्या भएमा हेलचक्ताइँ नगरी चिकित्सक कहाँ उपचारका लागि जानु आवश्यक छ । पिसाब सङ्क्रमण मिर्गौलाबाट पिसाबको थैली हुँदै पिसाबको नलीबाट बाहिर निस्कदै जुनसुकै ठाउँमा किटाणुले हुने सङ्क्रमण हो । शिक्षण अस्पताल महाराजगञ्जका..

पुरा पढ्नुहोस् »

नेपाल विद्यार्थी संघ गुप्तेश्वर ईकाई समितिद्धारा विद्यार्थी सम्मान सहित दर खाने कार्यक्रम सम्पन्न । Friday, September 7th, 2018

पर्वत । नेपाल विद्यार्थी संघ गुप्तेश्वर ईकाई समिति गुप्तेश्वर बहुमुखी क्याम्पस कुस्माले कक्षा १२ को परिक्षा ०७४ मा जिल्लाको टपर लिष्टमा परेका विद्यार्थी सहित क्याम्पसको स्नातक तहको बोर्ड परिक्षामा उत्कृष्ट अङक प्राप्त गर्न सफल विद्यार्थीहरुलाई आज सम्मान सहित तीजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी कुस्मा नगरपालीकाका उपप्रमुख..

पुरा पढ्नुहोस् »

त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच Tuesday, September 4th, 2018

काठमाडौ - ०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्‍यो । केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौँ रुपैयाँ लिएर प्रश्नपत्र बिक्री गरेको पुष्टि भयो । उनले प्रश्नपत्र बाँडेका विद्यार्थीको हात भाँचिएको बहानामा..

पुरा पढ्नुहोस् »

दैलोमै स्वास्थय सेवा दिन खुर्कोटमा शहरी स्वास्थ्य केन्द्र भवन निमार्ण शुरु

पर्वत । कुस्मा २ खुर्कोटमा शहरी स्वास्थय केन्द्र बन्ने भएको छ । त्यस क्षेत्रका नागरिकहरुले अव दैलोमै स्वास्थय सेवा पाउँने भएका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सोमबार भवनको शिलन्यास गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले योजनाबद्ध विकासमा जोड दिए । योजना विनाको विकासले विनास मात्रै निम्तिने भएकाले हचुवाको भरमा काम नगर्न..

पुरा पढ्नुहोस् »

नेवि संघ गुप्तेश्वर क्यामपसको तीज बिषेश कार्यक्रमको तयारी तिब्र । Sunday, September 2nd, 2018

पर्वत । गत बर्ष झै यस बर्ष पनि गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वत कुस्माले आयोजना गरेको तीज बिशेष दर खाने कार्यक्रम तथा उत्कृष्ट विद्यार्थी सम्मानको तयारी तिब्र रुपमा अगाडी वढेको अध्यक्ष शिशिर शर्माले जानकारी दिए । ‘अध्यक्ष शर्माका अुसार सहयोग रकम आउँने क्रम जारी छ,’ शर्माले भने,‘हाम्रो सानो प्रयास हो कार्यक्रमलाई सवै क्षेत्रबाट सहयोग प्राप्त भइरहेको छ । कार्यक्रमको..

पुरा पढ्नुहोस् »

भूषालको स्वास्थय अवस्था बुझन देउवा र जोशी अस्पतालमा ।

गण्डकी । नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खीम प्रसाद भूषालको स्वास्थय अवस्था बुझन केन्द्रिय सभापति शेर बहादुर देउवा र केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशी अस्पतालमा पुगी भूषालको स्वास्थय अवस्थाको जानकारी लिएका हुन । सभापति देउवा र केन्द्रिय सदस्य जोशीले भूषालको शिघं स्वास्थय लाभको कामना ब्यक्त गरेका छन् । उनीहरुले अस्पताललाई उपचारमा कुनै पनि कसुर बाँकी नराख्न..

पुरा पढ्नुहोस् »

सिसेफ महिला समूह मार्फत शिवालय माविका १६ जना दृष्टिविहिन विद्यार्थीलाई सेतो छडी ।

पर्वत । सामाजीक कार्यमा क्रियाशिल रहँदै आएको सिसेफ मिहला समूह कुस्माले शिवालय माविका १६ जना दृष्टिविहिन विद्यार्थीलाई सेतो छडी दिनुका साथै दर खाने कार्यक्रम सम्पन्न गरेको छ । सेतो छडी बितरण गर्दै नगरउपप्रमूख सीता काफ्ले लामिछानेले दृष्टिविहिन विद्यार्थीहरु फरक क्षमता भए पनि समाज र राष्ट्रिका अपरिहार्य नागरिक भएको वताइन् । उनले सिसेफ महिला समूहमा आवध महिला दिदि..

पुरा पढ्नुहोस् »

गन्तव्य बन्दै ‘विद्यामन्दिर पुस्तकालय’ Saturday, September 1st, 2018

– रामबहादुर थापा बागलुङ- पुस्तकालय, पढेर ज्ञान आर्जन गर्ने थलो त हुँदै हो तर यहाँको एक पुस्तकालय भने प्राज्ञिकसँगै एक गन्तव्यका रुपमा पनि विकसित भएको छ । विसं २००३ मा स्थापित ‘विद्यामन्दिर पुस्तकालय’ आफ्नै सङ्र्घषपूर्ण इतिहास र समाजमा पु¥याएको योगदानका कारण धेरैको आकर्षणमा छ । देशकै पुराना पुस्तकालय मध्येको यो पुस्तकालय धवलागिरि क्षेत्रको जेठो पुस्तकालय हो ।..

पुरा पढ्नुहोस् »

पर्वतमा शुरु भयो जिल्ला स्तरीय जु.रे.स.÷यु.रे.स गोष्ठी Thursday, August 30th, 2018

संजय रेग्मी पर्वत - नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको आयोजनामा पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुरकोटमा रहेको कालिका माध्यमिक विद्यालयमा दुई दिने गोष्ठी शुरु भएको छ। नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालको सभापतित्वमा भएको जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठीको पर्वतका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर..

पुरा पढ्नुहोस् »