शिक्षा/स्वास्थ्य


डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि भोलि, ७ दिनमै काज किरिया सक्ने Monday, June 18th, 2018

४ असार, काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि मंगलबार गरिने भएको छ । सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएका देवकोटाको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने र ७ दिनमा काजकिरिया सक्ने  बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) ले  विज्ञप्तिमार्फत जानकारी दिएको छ । देवकोटाको पार्थिक शरीरलाई अन्तिम..

पुरा पढ्नुहोस् »

नेकपा अध्यक्ष प्रचण्ड गए सिंगापुर

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंगापुर प्रस्थान गरेका छन् । साेमबार प्रचण्ड श्रीमती सीता दाहालको उपचारको लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । प्रचण्ड, उनकी पत्नी सीता र छोरी गंगा दाहाल सिंगापुर प्रस्थान गरेका हुन् । सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् । यसअघि उनलाई छोरी रेणु दाहालले उपचार गर्न..

पुरा पढ्नुहोस् »

एसईई नतिजा असार १० भित्रै, प्राविधिकको पनि एकै पटक नतिजा सार्वजनिक हुने

काठमाडौं । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा असार १० गतेभित्र प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारी गरिरहेको छ । अाजकाे  नेपाल समाचारपत्रमा खबर छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीले यो वर्षको परीक्षाफल १० गतेभित्र गर्ने गरी तयारी गरेको जानकारी दिनुभयो । यस बर्ष प्राविधिक धारको पनि एकै पटक नतिजा..

पुरा पढ्नुहोस् »

दर्ता बिना बोर्डिङ स्कुल चलाउने नेता र प्रध्यानाध्यापक विरुद्ध मुद्दा दर्ता

ओखलढुंगा – ओखलढुंगामा दर्ता बिनै बोर्डिङ स्कुल चलाउने  दुईजना विरुद्ध मुद्दा दर्ता भएको छ । सिद्धिचरण नगरपालिका वडा नम्बर २ निसंखे बजार नजिकै दर्ता बिनै गुरुकुल एकेडेमी नामको बोर्डिङ सञ्चालन गर्ने सञ्चालक बलराम कट्वाल र स्कुलका प्रध्यानाध्यापक विरुद्ध परेको उजुरीपछि पक्राउ गरेर मुद्दा दर्ता भएको छ । दर्ता नै नगरी स्कुल सञ्चालन गरेर ठगी गरेको आरोपमा उजुरी परेपछि..

पुरा पढ्नुहोस् »

टेन्सबर्ग बियर पिउनु हानिकारक Sunday, June 17th, 2018

कमल रायमाझी भैरहवा । नेपाली बजारमा आएको टेन्सबर्ग बियर पिउनु हानिकारक भएको पाईएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको गुणस्तर चेकजाचका क्रममा बियर पिउनु हानिकारक भएको प्रमाणित भएको हो । बियरको बोटल भित्र अखाद्य बस्तु भेटिनुका साथै अलकोहलको मात्रामा समेत कमि देखिए पछि यसको रहस्य बाहिर आएको छ । बियरमा फोहोर र गुणस्तरहिन प्रमाणित भएपछि..

पुरा पढ्नुहोस् »

स्वास्थ्य सेवा प्रभावकारी बनाउन सुक्ष्म कार्य योजना निर्माण गर्दै मोदी गाउँपालिका

पर्वत । बर्थिङ सेन्टरलाई प्रभावकारी बनाउन र प्रसुति सेवालाई सुरक्षित बनाउन मोदी गाउँपालिकाले सुक्ष्म कार्य योजना निर्माण गरेको छ । गाउँपालिका भित्रका स्वास्थ्य चौकीहरुमा प्रसुति सेवालाई प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालयसंगको सहकार्यमा सुक्ष्म कार्य योजना निर्माण कार्य सम्पन्न भएको हो । गाउँपालकाको स्वास्थ्य शाखाको आयोजनामा एक दिने योजना तर्जुमा..

पुरा पढ्नुहोस् »

स्तनबाट दूध चुहिने समस्या    -डा दीना श्रेष्ठ

डा दीना श्रेष्ठ - राजधानीको एक कलेजमा स्नातक तहमा अध्ययनरत २१ वर्षीया युवतीले २ वर्षअघि कक्षामा पढिरहेको समयमा अनौठो अनुभूति गरिन् । अचानक ... - राजधानीको एक कलेजमा स्नातक तहमा अध्ययनरत २१ वर्षीया युवतीले २ वर्षअघि कक्षामा पढिरहेको समयमा अनौठो अनुभूति गरिन् । अचानक छाति चिसो भएर आयो । तत्काल त्यति वास्ता गरिनन् । तर छाति भिज्ने क्रम बढ्दै थियो । घरमा आएर हेर्दा स्तनबाट दूध..

पुरा पढ्नुहोस् »

खरबुजाको बोक्रा लाभदायिक Friday, June 15th, 2018

काठमाडौं । खरबुजाको बाहिरी भाग हरियो भएपनि यसको भित्री भाग भने रातो हुन्छ । पाकेको खरबुजा हामी सबैलाई मनपर्नु स्वभाविक हो । खरबुजाको बाहिरी भाग हरियो भएता पनि यसको भित्रको गुदी रातो तथा मनमोहक मीठो भएकोले नै होला हामीमध्ये सबैलाई यही रातो भाग मनपर्छ । अझै गर्मी मौसममा यो फलले तिर्खा समेत मेटाउने र शरीरमा पानीको आपुर्ती गर्ने भएकोले गर्मी हावापानीमा बस्नेहरुकाबीच खरबुजा..

पुरा पढ्नुहोस् »

पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषण Thursday, June 14th, 2018

पर्वत । सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्यमा अर्यालले कुनै पनि नेपाली अब उपचार नपाएर अकालमै मर्नु नपर्ने बताईन् । पर्वतलाई मूलुकको ४५ औं पूर्ण खोप सुनिश्ति जिल्ला घोषण समारोहमा बोल्दै उनले यस्तो बताईन् । उनले मूलुका हरेक नगर र गाउँपालिकामा सरकारले अब नयाँ आर्थिक बर्षबाट १५ सौयाको अस्पताल स्थापना गर्ने बताई्न । पर्वत जिल्ला म’ल’को ४५ औं पूर्ण खोप सुनिश्ति..

पुरा पढ्नुहोस् »

अर्को हप्ता एसईईको नतिजा

काठमाडौं – प्रवेशिका परीक्षा अर्थात एसईईको नतिजा अबको एक हप्तापछि मात्रै प्रकाशित हुने भएको छ । अहिलेसम्म उत्तरपुस्तिका परीक्षणको काम सकिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार अब प्राप्ताङक प्रशोधनसम्बन्धी काम  बाँकी रहेको र त्यो एक हप्ता भित्र सकेर नतिजा प्रकाशन गरिनेछ । गएको चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ..

पुरा पढ्नुहोस् »

पर्वत पूर्णखोप घोषण ३१ जेठमा । Tuesday, June 12th, 2018

पर्वत । पर्वत जिल्लाका साविक ५५ वटै गाविस पूर्णखोप वडा घोषण भए संगै पर्वत जिल्लालाई यही जेठ ३१ गते पूर्णखोपयुक्त जिल्ला घोषण गर्न लागिएको हो । सोमबार जिल्ला जनस्वास्थ्य कार्यलय पर्वतमा पत्रकार सम्मेलन गर्दै सवैको सहयोगको अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै खोप सुपरभाईजर जहेन्द« गुरुङ र देबेन्द« गुरुङले सवै वडा खोपवडा घोषण भएको जानकारी दिएका छन् । आगामी ३१ गते..

पुरा पढ्नुहोस् »