शिक्षा/स्वास्थ्य


निशुल्क अगरबत्ती निमार्ण तालीम सकियो Friday, May 4th, 2018

रामकृष्ण लामिछाने पर्वत,२१ वैशाख । ३२ दिने निशुल्क अगरबत्ती निमार्ण सम्बन्धी तालीमा कुश्ममा शुक्रबार सम्पन्न भएको छ । पर्वत मिलन महिला समुहको आयोजना र सिप विकास तालीम केन्द्र पर्वतको आर्थीक सहयोगमा तालीम समपन्न भएको हो । गत चैत १५ गतेवाट सञ्चालीत तालीम आज समपन्न भएको आयोजकले जनाएको छ । कुश्मा नगरपालिका ५ र ६ का २२ जना महिलाहरुलाई तालीम सहभागी गराईएको थिए । तालीमको समापन..

पुरा पढ्नुहोस् »

यस्ताे छ कान दुख्ने कारण र बच्ने उपाय Tuesday, May 1st, 2018

-डा. दिपक रेग्मी १. संक्रमण संक्रमण कानको प्रमुख समस्या हो । संक्रमण कानका तीनवटै भागमा हुन सक्छ । कानमा कानेगुजी भरीनु, पाक्नु, दुख्नु, कानमा पीप जम्मा हुनु आदि कानको संक्रमणका लक्षण हुन् । कानको सम्पर्क मस्तिष्कसम्म हुने भएकाले कानको कुनै पनि संक्रमणले मस्तिष्कमा असर गर्न सक्छ । कानमा पीप जम्मा हुँदा त्यो मस्तिष्कमा पुगेर शरीरको सन्तुलन बिग्रिन सक्छ । कानमा नङ बराबरको एउटा..

पुरा पढ्नुहोस् »

१ एक आपसमा जुद्धदै जिल्लाका निजी विद्यालयहरु कार्वाहीको माग गर्दै नगर पालिकामा उजुरी Monday, April 30th, 2018

महेन्द्र जि.सी ,पर्वत । पर्वत मनोमानी शुल्क उठाएर अभिभावकलाई मारमा पार्दै आएका जिल्लाका निजी शैक्षीक संस्थाहरु एक आपसमा जुदन थालेका छन । नयाँ शैक्षीक शत्रको लागि विद्यार्थी भर्नाको अभियान चलाएका संस्थागन विद्यालयहरुले एक आपको विबाद चर्काएका हुन । शैक्षीक नियम पालना नगराएका निजी विद्यालयहरुले एक आपसमा दोस देखाएर कार्वाहीको माग गर्दै सरकारी निकायमा उजुरी दर्ता गएका हुन ।..

पुरा पढ्नुहोस् »

गाउँमा उपचार हुँदैन,सहर जान सक्दैन्न् ।Merojilla.com

रामकृष्ण लामिछाने,पर्वत । पर्वत कार्कीनेटाकी जानुका पौडेललाई शौचालयमा बस्दा दिशा लाग्दैन । जव उनी शौच गर्न बस्छीन् मुलद्धारवाट रगत बग्छ नराम्रो संग पोल्छ । गत बर्ष छोरीको विवाह भयो । छोरा धन कमाउन बिदेशमा छन । सहर लगेर उपचार गराउन घरमा साहरा छैनन् । खौलाका गोपाल सुवेदी उमेरले ४५ बर्षका भए,उनको खुट्टाका जोर्नी दुख्छन् । उनलाई हिड्डुल गर्न सजिलो छैन ।‘मलाई हिँड् डुल गर्न..

पुरा पढ्नुहोस् »

खातामै अलपत्र छात्रवृत्तिको अधा अर्ब Sunday, April 29th, 2018

काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा तथा लक्षित वर्गका बालबालिकाको पढाइमा सहयोग गर्न सरकारले छुट्ट्याएको ५६ करोडभन्दा बढी रकम सदुपयोग नहुँदा सरकारी खातामै थन्किएको छ। आर्थिक अभावले विद्यार्थी विद्यालय भर्ना हुन नपाएको र भर्ना भएका विद्यार्थी पनि बीचैमा पढाइ छाड्न बाध्य भएको प्रशस्त घटना सार्वजनिक भइरहँदा सार्वजनिक शिक्षामा सरकारी उदासीनता र बेथिति..

पुरा पढ्नुहोस् »

काँग्रेस सभापति देउवा र बरिष्ठ नेता पौडेलद्धारा अधिकारी सम्मानित Saturday, April 28th, 2018

रामकृष्ण लामिछाने ,पर्वत । हालै सम्पन्न भएको कर्मचारी युनियन सङ्घ प्रदेश नम्बर ४ को संयोजक एवम उपाध्यक्ष शिव शर्मा अधिकारीलाई पूवप्रधानामन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवाले बधाई सम्मान गरेका छन । सम्मान गर्दै देउवाले कर्मचारी युनियन सङ्घ नेपाली काँगे्रसको भातृसंस्था भएकाले काँग्रेसको सिद्धान्त र बिचार जनता सम्म पु¥याउन आग्रह गरे । सभापतिले प्रद्श ४ लाई..

पुरा पढ्नुहोस् »

उद्घोषण तथा भाषणकला तालिम पछि कुश्मका शिक्षक र बिद्यार्थी थप दक्ष

पर्वत । पर्वतको कुश्मानगरपालिका भित्रका शिक्षक र बिद्यार्थीहरुलाई उद्घोषण तथा भाषणकला तालिम प्रदान गरिएको छ । कुश्मा नगरपालिकाको शिक्षा शाखाको आयोजनामा तालिम प्रदान गरिएको हो । कुश्मा नगरपालिकाका बिद्यालयका शिक्षक र बिद्यार्थीहरुलाई औपचारिक कार्यक्रम सञ्चालन गर्न, समाचार लेखनमा दक्ष बनाउन र स्व पत्रकार उत्पादन गर्न तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । तालिममा..

पुरा पढ्नुहोस् »

अख्तियारी गृहको,कार्यक्रम शिक्षाको |Merojilla.com

काठमाडौँ । चालु आर्थिक वर्षका शिक्षा सम्बन्धी जिल्लागत कार्यक्रमको अख्तियारी प्रशासन कार्यालयलाई दिइएको छ । जिल्ला शिक्षा कार्यालय खारेज भई जिल्ला प्रशासन कार्यालय मातहत शिक्षा विकास तथा समन्वय इकाई खडा भएपछि सो कार्यक्रमको अख्तियारी प्रशासन कार्यालयलाई दिइएको हो । विद्यालय तहसम्मको शिक्षा व्यवस्थापन र सञ्चालनको अधिकार संविधानतः स्थानीय तहको भएपछि साविकका जिल्ला..

पुरा पढ्नुहोस् »

स्रोत साधन र प्रयाप्तताको अाधारमा पारदर्शी रुपमा योजना कार्यान्वयन गर्ने – मन्त्री लम्साल 

पर्वत । उद्योग, पर्यटन , वन तथा बाताबरण मन्त्री बिकाश लम्सालले स्रोत साधन र प्रयाप्तताको अाधारमा पारदर्शी रुपमा योजना कार्यान्वयन गर्ने कुरा बताउनुएको छ । जनक माध्यमिक बिद्यालय पिपलटारी थुमकोे ५९ अौ वार्षिकोत्सब , अभिभावक  दिवस तथा पुरस्कार वितरण  समारोहमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री लम्सालले राष्ट्रिय गौरवका अायोजना बाहेकका..

पुरा पढ्नुहोस् »

चिकित्सकको सुझाव– प्रधानमन्त्री ‘धेरै भीडभाडमा नजानू’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मकरूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाव दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भीडभाडबाट जोगिन पनि उनीहरूको सल्लाह छ । दैनिक हुने भेटघाट र कार्यक्रमको भीडभाडले प्रधानमन्त्रीलाई संक्रमणको जोखिम बढाएको निजी चिकित्सक डा. दिलीप..

पुरा पढ्नुहोस् »

ने.वि.संघ गुप्तेश्वर क्याम्पस कुश्माको वैशाख २० गते क्यमपसमा बिदाई सहित क्यानसर पीडित बचाउँ अभियान Thursday, April 26th, 2018

पर्वत । नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस मुल इकाई समितिले आगामी बैशाख २० गते स्नातक तह ब्याबस्थापन संकाय चौथो बर्ष र मानबिकी संकाय तेस्रो बर्ष का विद्यार्थीहरु लाइ बिदाइ कार्यक्रम गर्न लागेको छ । नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसमा सभापति शिशिर पौडेलले सोही अवसरमा बल्ड क्यान्सरवाट पिडित १३ बर्षका कुश्मा नगरपालिका १४ का अर्जुन गौतमलाई..

पुरा पढ्नुहोस् »