ताप्लेजुङ


गर्मीले नेपालगञ्ज अस्तव्यस्त, तापक्रम ४२ डिग्री नाघ्यो Wednesday, May 30th, 2018

नेपालगन्ज । केही दिनयता नेपालगन्ज लगायत तराईका जिल्लामा गर्मी निकै बढेको छ । गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । गर्मीसँगै चल्ने तातो हावाका कारण अस्पतालमा बिरामी पनि बढ्न थालेका छन् । नेपालको सबैभन्दा गर्मी हुने ठाउँको उपमा पाएको बाँकेको नेपालगञ्जमा यस वर्ष पनि तापक्रम उच्च देखिएको छ । गृष्म ऋतुको आगमनसँगै बढ्न थालेको नेपालगञ्जको तापक्रम ४२ डिग्री भन्दा माथि..

पुरा पढ्नुहोस् »

बलात्कार भएकी छोरीको जीवन रक्षाको माग गर्दै आमा Monday, March 26th, 2018

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा अस्थायी बसोबास गर्ने संगीता राई (नाम परिवर्तन) ले १३ वर्षीया आफ्नी छोरीको पेटमा जबरजस्ती करणीका कारण गर्भ रहेपछि सहज उपचार गरी जीवन बचाई दिन आग्रह गर्नुभएको छ । स्थानीय स्तरमा उपचार सम्भव नहुने भएकोले सुगम स्थानमा लगेर भए पनि उपचार गराई दिएर छोरीको जीवन बचाई दिन उहाँले आग्रह गर्नुभएको छ । ‘मेरो घरको अवस्था उपचार गर्न सक्ने..

पुरा पढ्नुहोस् »

ताप्लेजुङमा बाम गठबन्धनको ‘क्लिन स्वीप’, योगेश भट्टराई भारी मतले विजयी Saturday, December 9th, 2017

ताप्लेजुङ, मंसिर २३ । ताप्लेजुङमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनले विजय हासिल गरेको छ । प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई क्षेत्र रहेको ताप्लेजुङका सबै स्थानमा बाम गठबन्धनले जित हाँसिल गरेको हो । जसमा प्रतिनिधिसभामा बम गठबन्धनका साझा उम्मेदवार एमाले सचिव योगेश भट्टराई विजयी भएका छन् भने प्रदेशसभा तर्फ क क्षेत्रमा एमालेका जिल्ला अध्यक्ष..

पुरा पढ्नुहोस् »

छापाखानामा निर्वाचन प्रचार सामग्री छाप्नेको घुईंचो Thursday, November 9th, 2017

ताप्लेजुङ,२३ कात्तिक  । ताप्लेजुङका विभिन्न छापाखानामा निर्वाचन प्रचार सामग्री छाप्नेको घुइँचो लाग्न थालेको छ । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागी प्रचार प्रसार सामग्री तयार पार्ने र छाप्नेको घुईचो लागेको हो । राजनीतिक दलको चुनाव चिन्ह अंकित झण्डा, नमुना मतपत्र, स्वस्तिक छापदेखि अन्य प्रचार सामग्री बनाउने कामले फुर्सद नभएको स्थानीय..

पुरा पढ्नुहोस् »

केपी ओलीले ताप्लेजुङमा भनेः योगेशलाई सांसद जिताउनुस्, मन्त्री बनाएर पठाउँला Sunday, November 5th, 2017

ताप्लेजुङ ,१९ कार्तिक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगेश भट्टराईलाई मतदान गर्न अनुरोध गर्नु भएको छ । अध्यक्ष ओलीले भट्टराईलाई संसद बनाएर पठाउन  स्थानीयण्लाई आग्रह गर्दै आफूले मन्त्री बनाउने आश्वासन दिनु भएको छ । ओलीले भन्नुभयो, ‘योगेशलाई तपाईहरुले संसद बनाएर पठाउनुहोस्, म मन्त्री बनाएर पठाउँला ।’ ताप्लेजुङको तक्मेबजारमा आयोजित कार्यक्रममा ओलीले भन्नुभयो,..

पुरा पढ्नुहोस् »

अबको ५० बर्ष बामपन्थी शक्तिले नेपालमा सत्ता चलाउँछन् : योगेश भट्टराई Wednesday, November 1st, 2017

ताप्लेजुङ, १५ कात्तिक  । नेकपा एमालेका सचिव योगेश भट्टराईले अबको पचास वर्ष बामपन्थी शक्तिले नेपालमा सत्ता चलाउने दावी गरेका छन् । बुधबार विहान ताप्लेजुङमा संचारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले देशभर चलिरहेको बाम गठबन्धनको चुनावी लहर र एकताको कारण प्रदेशसभा र प्रतिनिधि सभा मात्रै नभई पचार वर्षसम्मका सबै चुनाव बामपन्थीहरुले नै जितेर सत्ता चलाउने बताएका हुन् । वि.स.२००७..

पुरा पढ्नुहोस् »

ताप्लेजुङको उच्च हिमाली भेगमा वर्षासँगै हिमपात , जनजीवन प्रभावित Tuesday, October 31st, 2017

ताप्लेजुङ, १४ कार्तिक । ताप्लेजुङको उच्च हिमाली भेगमा वर्षासँगै हिमपात भएको छ । सोमवार साँझदेखि परेको वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला, याम्फुदिन र फले लगायत माथिल्लो भेगको जनजीवन प्रभावित भएको छ । हिलामी क्षेत्र नजिकका डाँडाकाँडामा हिउँ थुप्रपछि निक्कै चिसो बढेको..

पुरा पढ्नुहोस् »

ताप्लेजुङमा उत्पादन मिति २०१८ जनवरी, बजारमा भेटियो अहिल्यै Friday, October 13th, 2017

ताप्लेजुङ, असोज २७ । ताप्लेजुङमा समयअगावै उत्पादन भएको बोतलको पानी फेलापरेको छ । शुक्रबार बजार अनुगमनकाक्रममा एचएमएन फुड एन्ड बेभिरेज इन्डस्ट्रिज बिर्तामोड, झापाद्वारा उत्पादित ‘तृष्णा’ नाम गरेको पिउनेपानीको उत्पादन मिति सन् २०१८ जनवरी उल्लेख भएको भेटिएको हो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले उत्पादक कम्पनीलाई कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय..

पुरा पढ्नुहोस् »

अवैधरुपमा जन्माएको नवजात शिशु मारेर गाडेको अभियोगमा तीनजना पक्राउ Thursday, September 14th, 2017

ताप्लेजुङ, भदौ २९ । अवैधरुपमा जन्माएको नवजात शिशु मारेर गाडेको अभियोगमा प्रहरीले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ बाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्दाजी ५० वर्षीय लाक्पा शेर्पा, १२ वर्षीया पेमा जाङ्मु शेर्पा र १६ वर्षीय साङ्गे शेर्पा रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय, दोभानको टोलीले पक्राउ गरेको हो । शिशुकी आमा २३ वर्षीया सन्ध्या..

पुरा पढ्नुहोस् »

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध Thursday, August 31st, 2017

ताप्लेजुङ, १५ भदौ  । मेची राजमार्गअन्तर्गत ताप्लेजुङ–पाँचथर सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि राजमार्ग अबरुद्ध भएको छ । फुङलिङ नगरपालिका–८ दोखुस्थित धुसेनी भीरदेखि बहानन्देसम्मको स्थानमा गएको पहिरोले सडक बगाएको हो । अहिले सडक डिभिजन कार्यालयले सडकमा थुप्रिएको पहिरो पन्छाएर यातायात सुचारु गर्ने प्रयास गरिरहेको छ । मध्याह्नसम्म सडक सञ्चालनमा ल्याइने सडक डिभिजन..

पुरा पढ्नुहोस् »

अविरल बर्षाका कारण ताप्लेजुङका कच्ची सडकमा पहिरो, यातायात ठप्प Monday, August 28th, 2017

ताप्लेजुङ, १२ भदौ । वर्षाका कारण ताप्लेजुङका अधिकांश कच्ची सडकमा पहिरो जाँदा सडक अबरुद्ध बनेको छ । बाटो हिलाम्मे हुँदा सदरमुकामबाट गाउँसम्म जाने यातायातका साधन चल्न सकेका छैनन् । बाटोको स्तरोन्नतीका लागि काम भइरहे पनि बाढी पहिरोले अवरोध आएको निर्माणकर्ताहरुले बताएका छन् । फुङ्लिङ सदरमुकामबाट पूर्वी क्षेत्र जोड्ने खाम्दिने, तेल्लोक, याङपाङ, याम्फुदिन, हेल्लोक सडकको..

पुरा पढ्नुहोस् »