पाँचथर


कांग्रेसको उत्थान नहुँदै कम्युनिस्टको पतन हुन्छ : प्रवक्ता शर्मा Tuesday, October 23rd, 2018

फिदिम : नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले कांग्रेसको उत्थान नहुँदै कम्युनिस्टको पतन हुने बताएका छन्। पाँचथरको फिदिममा पत्रकारहरूसँग प्रवक्ता शर्माले नराम्ररी हार खाएको कांग्रेसको उत्थान नभई कम्यनिस्टको पतन हुने बताएका हुन्। कम्युनिस्टको नेतृत्वमा रहेको दुई तिहाइको शक्तिशाली सरकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेकाले सोचेभन्दा चाँडै बामपन्थीहरू..

पुरा पढ्नुहोस् »

भाइको शव लिएर घर जाँदा दाजुको पनि मृत्यु Wednesday, May 30th, 2018

पिकअप गाडिबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ । मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–७, टारीमा पुग्दा पिकअपबाट खसेर घाइते..

पुरा पढ्नुहोस् »

भारतसँगको सिमानाका १६ सीमा स्तम्भ गायब Monday, May 21st, 2018

पाँचथर– नेपाल भारतसँगको सिमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १०३ साना पिल्लरमध्ये १६ वटा गायब भएको पाइएको छ । सीमामा १०३ साना पिल्लरमध्ये ८७ वटा मात्र भेटिए । चार वटा पिल्लर गाडिएको स्थानसमेत फेला परेन । बाह्रवटा पिल्लर राखिएको ठाउँ फेला परे पनि सीमा स्तम्भ भने नभेटिएको र भेटिएका ८७ पिल्लर मर्मत गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब..

पुरा पढ्नुहोस् »

पानी पीउनबाट पाँचथरवासी वञ्चीत Wednesday, August 16th, 2017

पाँचथर ३० साउन । अविरल वर्षाका कारण फालेलुङ र हिलिहाङ गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोले पानीको मुहान र ट्यांकी बगाउँदा अहिले त्यस ठाउँमा खानेपानीको हाहाकार भएको छ । पहिरोले हिलिहाङ गाउँपालिका–३, ४, ५, ६ का अधिकांश खानेपानीका मुहान बगाएपछि अहिले खानेपानीको अभाव देखिएको हो । अहिले आकासेपानीको भर पर्नुपर्ने स्थानीयवासी बताउँछन् । खानेपानीको मुहानको संरक्षण गरिदिन,..

पुरा पढ्नुहोस् »

उच्च जोखिममा रहेका दुई गर्भवतीको सफल शल्यक्रिया Saturday, May 20th, 2017

जितबहादुर भण्डारी पाँचथर ६ जेठ  । जिल्ला अस्पतालका चिकित्सकको टोलीले तीन दिनभित्र उच्च जोखिममा रहेका दुई गर्भवतीको सफल शल्यक्रिया गरेको छ । डा पवनकुमार साह नेतृत्वको टोलीले पाठेघरमा रहनुपर्ने गर्भ ट्युबमा रहेकी २२ वर्षीयासहित अत्याधिक रक्तश्राव हुनाका साथै भित्रै साल उप्किएकी ३६ वर्षीया अर्को एक महिलालाई पुनर्जीवन दिएका हुन् । डा साहका अनुसार साविक पञ्चमी–१ गोपेटार..

पुरा पढ्नुहोस् »

पाँचथर सदरमुकामका सुनचाँदी पसलमा पनि कैफियत भेटियो Friday, September 30th, 2016

फिदिम १४ असोज ।  पाँचथर सदरमुकाम फिदिमका सुनचाँदी व्यवसायीहरुले मापदण्ड बिपरित ढक र तराजु प्रयोग गर्ने गरेको पाइएको छ । शुक्रवार सदरमुकाम क्षेत्रका सुनचाँदी पसलमा गरिएको अनुगमनका क्रममा यस्तो भेटिएको हो । नापतौल तथा गुणस्तर बिभाग विराटनगरको संयोजनमा सदरमुकाम क्षेत्रका ३७ वटा सुनचाँदी पसलमा अनुगमन गरिएकोमा अधिकांश व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनको इजाजत पत्र नविकरण..

पुरा पढ्नुहोस् »

पाँचथरको हाङगुम गाविसका गाविस सचिव बेपत्ता हुँदा सेवाग्राही मर्कामा Wednesday, August 24th, 2016

पाँचथर, ८ भदौ । पाँचथर जिल्लाको हाङगुम गाविसका सचिव केशवप्रसाद निरौला एक महिनादेखि बेपत्ता भएपछि सेवाग्राही मर्कामा परेका छन् ।   काम लिएर फिदिमसम्म आएपनि सचिव नभेट्दा उनीहरु काम नगरी रित्तो हात घर फर्कन वाध्य भएको स्थानीय घलेन्द्र लिम्वूले वताउनुभयो ।   उनी सम्पर्कबिहीन भएको झन्डै तीनसाता वित्दासमेत अहिलेसम्म सम्पर्कमा नआएको स्थानीय विकास अधिकारी कोमलप्रसाद..

पुरा पढ्नुहोस् »

बाँसको तामाबाट बनाएको अचार खाँदा पाँचथरमा दुई बालबालिकाको मृत्यु

पाँचथर ८  भदौ  । बाँसको तामाबाट बनाएको अचार खाँदा पाँचथरको नागिन–३ स्थित मालबासें भन्ने स्थानमा  एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागिन–३ बस्ने दुर्गा राईका ८ वर्षीया छोरी सरिता र ७ वर्षीय छोरा सन्तोष राई रहेका छन् । घरमा बनाइराखेको भालुबाँस जातको तामाको अचार खाँदा उनीहरु बिरामी भएका थिए । उक्त अचार खाएको केही समयमै दुवै बालबालिका बिरामी..

पुरा पढ्नुहोस् »

पाँचथरमा च्याउ खाएकामध्ये तीनजनाले नयाँ जीवन पाए Tuesday, June 7th, 2016

झापा २५ जेठ । पाँचथरमा जङ्गलबाट ल्याएको च्याउ खाएर सिकिस्त भएकामध्ये तीनजनाले नयाँ जीवन पाएका छन् ।   च्याउ खाएर १० जनाको मृत्यु भएको समाचार आइरहेका बेला बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार गराएका तीन जनाले भने नयाँ जीवन पाएका हुन् ।   पाँचथर याङ्नाम–२ का ५३ वर्षीय टीकाराम मगर, २० वर्षीय गणेश मगर र १८ वर्षीय रमेश मगर सफल उपचारपछि घर फर्किएका छन् । उनीहरूसँगै..

पुरा पढ्नुहोस् »

पाँचथरमा १० दिनको अवधिमा जङ्गली च्याउ खाएर नौ जनाको मृत्यु, आठ बिरामी Thursday, June 2nd, 2016

पाँचथर, २० जेठ । जङ्गली च्याउ खाएर थप आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा थर्पु–६ बस्ने धनबहादुर मावोका पाँच वर्षीय छोरा प्रशान्त छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गए राति मात्रै फिदिम–३ जैसीडाँडा बस्ने १४ वर्षीय निशेष राईको मृत्यु भएको थियो..

पुरा पढ्नुहोस् »

पाँचथरमा जंगली च्याउ खाएर थप तीन बिरामी Monday, May 30th, 2016

लक्ष्मी गौतम फिदिम १७ जेठ । पाँचथरको याङनाम –२ मा जंगली बिसालु च्याउ खाँदा थप तीनजना सिकिस्त बिरामी भएका छन् ।   आइतबारसाँझ च्याउ खाएका उनीहरु सिकिस्त विरामी भएपछि उपचारार्थ पाँचथर जिल्ला अस्पताल ल्याइएकोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान स्थित विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । विरामी पर्नेहरुमा याङनाम–२ का ५१ बर्षिय टिकाराम मगर..

पुरा पढ्नुहोस् »