रामेछाप


रामेछापमा जनप्रतिनिधिकै घरमा चर्पी नभएपछि खुला दिसामुक्त घोषणा अन्योलमा Tuesday, February 27th, 2018

काठमाडौं– रामेछापलाई खुल्ला दिसामुक्त घोषणा कार्यक्रम अन्योल बनेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले समेत शौचालय (चर्पी) नबनाएपछि खुल्ला दिसामुक्त जिल्ला घोषणा अभियान अन्योल बनेको हो । मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले भने, ‘निर्वाचित जनप्रतिधिको घरमा समेत शौचालय छैन, अनि अरुले शौचालय बनाए भनेर के भन्नु ?’ मन्थली नगरपालिकाम जिल्ला समन्वय समितिका सदस्यहरुदेखि..

पुरा पढ्नुहोस् »

रामेछाप कारागारमा एक बाल्टिन पानीले नुहाएर लुगासमेत धुनुपर्ने बाध्यता Monday, December 25th, 2017

रामेछाप, १०  पुस । जिल्ला कारागारमा सुरक्षाको नेतृत्व गर्ने प्रहरी नायव निरीक्षक (सई) पीताम्बर आचार्यको शनिबार नुहाउने पालो थियो । ‘आज मज्जाले नुहाइयो,’ उनले भने, ‘एक बाल्टिन पानीले नुहाइयो, उब्रेकाले लुगा पनि धोएँ ।’ कारागारमा पानीको हाहाकार भएपछि नुहाउनका लागि सुरक्षाकर्मीलाई पालो मिलाइएको छ । रजिस्टर बनाएर रेकर्ड नै राख्ने व्यवस्था गरिएको हो । कसले कुन दिन नुहायो ?..

पुरा पढ्नुहोस् »

रामेछापको बिटारमा बस घुम्तीमा मोड्नेक्रममा सिधै भिरबाट तल,३ को मृत्यु, ४ को अवस्था गम्भीर Friday, September 22nd, 2017

रामेछाप असोज ६ । रामेछापको बिटारमा बस दुर्घटना हुँदा ३ जनाको घटनस्थलमै मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । रामेछापबाट काठमाडौं आउँदै गरेको बा २ ख ६३७२ नम्बरको बस रोडबाट भिरमा खस्दा रामेछाप नगरपालिका वडा नम्बर ७ की लालकुमारी बस्नेत, ८ का दिपककुमार श्रेष्ठ र बझाङ जिल्ला रायगाउँ नगरपालिकाका उमा खड्को मृत्यु भएको प्रहरीले जनाएको छ ।   घाइतेहरुको सदरमुकाम मन्थलीस्थित..

पुरा पढ्नुहोस् »

रामेछापमा वढाध्यक्षलाई रागोले बनायो घाईत : नियन्त्रण गर्न नसकेपछि प्रहरीले गोली हाने Wednesday, August 30th, 2017

रामेछाप भाद्र १४ ।   जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका–५ प्रितीमा मगंलबार बिहान राँगाले हान्दा वडाध्यक्ष कुबिर खत्रीसहित चारजना घाइते भएका छन् । खत्रीको अवस्था गम्भीर छ । मान्छे आक्रमण गरिरहेको राँगा नियन्त्रण गर्न नसकेपछि प्रहरीले गोली हानेर मारेको थियो । वडाध्यक्ष खत्रीको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि छिमेकी..

पुरा पढ्नुहोस् »

एमाले र माओवादी कार्यकर्ताबिच खुकुरी हानाहान Saturday, May 13th, 2017

                                                  रामेछाप  ३० बैशाख  ।  सथानीय तह निर्वाचन आउन दिन बाकी रहँदा एमाले र माओवादी कार्यकर्ताबिच खुकुरी हानाहान भएको छ । रामेछापको दोरम्बा गाउँपालिका वडा नं. ४ स्थित खारपानीमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच खुकुरी हानाहान भएको हो ।   शुक्रबार साँझ करिब ७ः३० बजे एमालेका वडा ध्यक्षका उम्मेदवार पासेवानका धनबहादुर थापामगरको टोलीले माओवादी..

पुरा पढ्नुहोस् »

महोत्तरी सहितका पूर्वी तराईमा घाम देखिएपछि स्थानीय खुसी Tuesday, December 13th, 2016

बर्दिबास  २८ मसिर । महोत्तरी सहितका पूर्वी तराईमा  नवौँ दिनमा झलमल्ल घाम देखिएपछि स्थानीय जनतामा खुसी छाएको छ । गएको १९ गते आइतबार बिहानदेखि बाक्लो हुस्सुसँगै लगातार चिसो सिरेटो चलेर मुटु कमाउने जाडो बढिरहेकैबीच  दिउँसो झलमल्ल घाम लागेपछि यस क्षेत्रमा खुसी छाएको हो । मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेको महोत्तरी जिल्लाका सबै भेगमा दिउँसो झलमल्ल पारिलो घाम लागेको छ..

पुरा पढ्नुहोस् »

रामेछापका २१ गाविसमा निजी आवास निर्माणका लागि अनुदान संझौता सूरु Sunday, May 15th, 2016

प्रज्वल पौडेल रामेछाप २ जेठ  ।  रामेछाप जिल्लाका २१ गाउं विकास समितिहरुमा आजबाट भुकम्प प्रभावित घर परिवारहरुसँग निजी आवास निर्माण अनुदान संझौताको कार्य सञ्चालन हुने भएको छ । अनुदान सम्झौता हुने गाविसहरुमा खिम्ति, तिल्पुङ, वाम्ती, नामाडी, भुजी, गुम्देल, दुरागाउँ, विजुलीकोट, साघुटार रहेका छन् । त्यसैगरी पकरवास, दोरम्बा, पिङ्खुरी, माकादुम, गागलभदौरे, चनखु, गोठगाउँ, रामपुर,..

पुरा पढ्नुहोस् »

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा मृत्यु दाबी भुक्तानी Thursday, May 12th, 2016

प्रज्वल पौडेल रामेछाप ३०  बैशाख  । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक जनालाइ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बुधबार पत्रकार सम्भेलनको आयोजना गरि जीवन बीमा गरेका रामेछाप नगरपालीका ३, रामेछापका चित्रबहादुर तामाङको मृत्यु दाबी भुक्तानी गरेको हो । कार्यक्रममा उपशाखा कार्यालय रामेछापका प्रमुख राम खड्का र कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर कृष्णबहादुर..

पुरा पढ्नुहोस् »

भुकम्पपीडित लाभग्राही सूचीमा नपरेको भन्दै ज्ञापन पत्र Wednesday, May 4th, 2016

प्रज्वल पौडेल रामेछाप वैशाख २२  । रामेछाप मन्थली नगरपालिका वडा नं. १५ र १६ का स्थानीयहरुले आफूहरु भुकम्पपीडित लाभग्राही सूचीमा नपरेको भन्दै जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । स्थानीय विश्वकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले १ सय ७ घर भुकम्पपीडितलाई सूचिमा नपारिएको उल्लेख गर्दै राज्यको सेवाबाट वञ्चित गर्न नपाइने माग सहितको ज्ञापन पत्र बुझाएका हुन्..

पुरा पढ्नुहोस् »

रामेछापमा जापानिज इन्सेफ्लाइटिस विरुद्ध खोप अभियान हुने

प्रज्वल पौडेल रामेछाप  २२ वैशाख । रामेछाप जिल्लामा जापानिज इन्सेफ्लाइटिस भाइरस विरुद्ध खोप अभियान हुने भएको छ । वैशाख २६ र जेठ ३ गते गरी दुई चरणमा खोप अभियान सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालयले गरेको सोमबार पत्रकार सम्भेलन गरि जानकारी दिएको छ । रामेछापका ५ सय ५ खोपकेन्द्र मार्फत् १५ वर्ष मुनिका बालबालिकालाई भाइरस विरुद्धको खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय..

पुरा पढ्नुहोस् »

जबरजस्त सडक खन्न लामाले गरे स्थानीयमाथि आक्रमण, प्रहरी मुख दर्शक Sunday, February 14th, 2016

रामेछाप २ फाल्गुण  । स्थानियकाे जग्गा मिचेर जबरजस्त सडक खन्ने पक्षको आक्रमणमा परी एक दर्जन घाइते भएका छन् । जिल्लाको लखनपुर गाविस–९ स्थित पुँडीमा आइतबार बिहान ठेक्का–पट्टामा संलग्न मानबहादुर लामाले व्यक्तिगत पैसा लगानीमा स्काभेटर लगाएर स्थानीयको खेतबारी भत्काउन शुरु गरेपछि नभत्काउन सम्झाईबुझाई गर्न आइपुगेका जग्गाधनी र स्थानीयमाथि केही मान्छे लगाएर आक्रमण गर्न..

पुरा पढ्नुहोस् »