सिन्धुली समाचार


बिपी राजमार्गमा नयाँ नियम Saturday, May 19th, 2018

सिन्धुली  । बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ । सडक सुरक्षा र सुरक्षित यात्रालाई मध्यनजर गर्दै नियम विपरित सञ्चालन हुदै आएको त्यस्ता सवारी साधनलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बिपी राजमार्गमा दुई हजार एमएम भन्दा बढी ह्लिवेस भएका र १८..

पुरा पढ्नुहोस् »

मदिरा पिउने पैसा नदिएपछि पन्युले हानेर श्रीमतीको हत्या

सिन्धुली  । सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् । गोलेले खाना पस्कने पन्युले झटारो हान्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो । गोलेले सदैव मदिरा सेवन गरी झै-झगडा गर्ने गरेको..

पुरा पढ्नुहोस् »

बालुवा निकासीमा नक्कली रसिदको प्रयोग ।Merojilla.com Monday, April 30th, 2018

शंखर पहाडी,गौरब सिन्धुली  । सिन्धुलीको सुनकोसी गाउँपालीका र गोलन्जोर गाउँ पालीकोको सिमानामा पर्ने सुनकोसी नदीको बालुवा निकासीमा नक्कली रसिदको प्रयोग भएको छ । केही समय पहिला सुनकोसी गाउँ पालीकाले सुनकोसी नदीको कानढुंगीकोे बालुवा निकासीका लागि स्थानिय ठेकेदार महेश कोईराला र भोला मैनालीलाई संयुक्त रुपमा ठेक्कामा दिएको थियो । गोलन्जोर गाउँ पालीका र सुनकोसी गाउँ..

पुरा पढ्नुहोस् »

दशैँतिहारमा अनिवार्य जस्तै बनेको पिङ खेल्ने संस्कृति लोप हुँदै Tuesday, September 26th, 2017

सिन्धुली, १० असोज । दशैँतिहारमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ । जिल्लाका हरेक गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको हो । “वर्षमा एक दिन धर्ती छाड्नुपर्छ” भन्ने मान्यताका साथ पिङ हाल्ने र दशैँमा पिङ खेल्ने चलन विगतमा थियो । हिजोआज भने आधुनिक जीवनशैलीसँगै नेपाली यस्ता संस्कृति विस्तारै हराउँदै गएका छन् । संस्कृतिकै..

पुरा पढ्नुहोस् »

आमाले गरिन् एक वर्षीय छोराको हत्या,छोराको हत्याको आरोपमा आमा पक्राउ Friday, September 22nd, 2017

मेलम्ची, असोज ५ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आफ्नै एक वर्षीय छोराको हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ बस्ने वर्ष २७ की मीना तामाङले आफ्नै छोरालाई विष खुुवाइ हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो । अत्यधिक मादकपदार्थ सेवन गरेकी मीनाले मंगलबार बिहान आफ्नै छोरालाई..

पुरा पढ्नुहोस् »

अस्थायी साधन सम्बन्धी तिन दिने तालीम सम्पन्न Friday, June 2nd, 2017

शंखर पहाडी, सिन्धुली  १९  जेष्ठ  । परिवार नियोजन सम्बन्धी तिन दिने आधारभुत तालीम सम्पन्न भयो । सिन्धुलीमा जेष्ठ १६ गतेबाट परिवार नियोजनका अस्थायी तथा स्थायी साधन सम्बन्धी जानकारी गराउने उद्देश्यले आयोजना गरिएको  तालीम  सकिएको हो ।                                                                             USAID को आर्थीक सहयोगमा नेपाल सिआरएस कम्पनीको आयोजनामा सो तालीमको आयोजना गरिएको थियो ।  तिन..

पुरा पढ्नुहोस् »

महोत्तरी सहितका पूर्वी तराईमा घाम देखिएपछि स्थानीय खुसी Tuesday, December 13th, 2016

बर्दिबास  २८ मसिर । महोत्तरी सहितका पूर्वी तराईमा  नवौँ दिनमा झलमल्ल घाम देखिएपछि स्थानीय जनतामा खुसी छाएको छ । गएको १९ गते आइतबार बिहानदेखि बाक्लो हुस्सुसँगै लगातार चिसो सिरेटो चलेर मुटु कमाउने जाडो बढिरहेकैबीच  दिउँसो झलमल्ल घाम लागेपछि यस क्षेत्रमा खुसी छाएको हो । मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेको महोत्तरी जिल्लाका सबै भेगमा दिउँसो झलमल्ल पारिलो घाम लागेको छ..

पुरा पढ्नुहोस् »

सिन्धुलीमा चट्याङ पर्दा एकको मृत्यु ,३ घाईते Thursday, October 29th, 2015

प्रज्वल पौडेल सिन्धुली  १२, कार्तिक  ।  सिन्धुली जिल्लाको तीनकन्या गाविसमा चट्याङ लागेर विहिबार एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बिहान करिब ८ बजे तिर परेको चट्याङमा तिनकन्या गाबिस वडा न. ४ माथिल्लो ढुङ्ग्रेका १४ बषिया गंगा राणाको मृत्यु भएको हो । राणा आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासी चट्याङ परेको र मृत्यु भएको स्थानियहरुले बताएका छन् । त्यसैगरि..

पुरा पढ्नुहोस् »

जापानको सहयोगवाट संचालित मेलमिलाप कार्यक्रम आज समाप्त Tuesday, September 30th, 2014

प्रज्वल पौडेल/सिन्धुली ,असोज १४ गते । जाईका नेपालको प्राविधिक सहयोग र संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको मातहतमा जिल्ला विकास समिति अन्तरर्गत सन् २०१० जनवरिबाट शान्ति तथा सोहार्द पूर्ण समाजका लागि संञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रम सन् २०१४ सेप्टेम्बरमा आएर सम्पन्न भएको छ । सिन्धुली जिल्लाको १० गाविसमा सञ्चालन भएको कार्यक्रमले समाज भएका सानातिना..

पुरा पढ्नुहोस् »

सिन्धुलीमा मेलमिलाप सम्बन्धी अन्तरक्रीया कार्यक्रम सम्पन्न Wednesday, August 20th, 2014

प्रज्वल पौडेल सिन्धुली भदौ ४ गते । सिन्धुली सदरमुकाम सिन्धुली माडिमा मेलमिलाप सम्बन्धी जानकारिमुलक एक दिने अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । जापान कोनक्याप परियोजना जाईकाको सहयोग र जिल्ला बिकास समितिको आयोजनामा सिन्धुलि गडि होटलमा मेलिमलाप सबन्धी जानकारी र भोलिका दिनमा अपनाईने रणनीति बारे थप टेवा पुर्याउने उदेश्यले कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम..

पुरा पढ्नुहोस् »