काठमाडौं


‘चिनियाँ रेल अब सपनाको विषय मात्र रहेन’ Thursday, June 21st, 2018

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी आधारहरु खडा गरेको छ । खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म पुर्याउने परिकल्पनाले अब कार्यरुप पाउने भएको छ । चिनियाँ राष्ट्रपति सीले सीमा वारपार रेल सञ्चालको नेपाली चाहनालाई पहिलोपटक ठोस रुपमा..

पुरा पढ्नुहोस् »

देवकोटाको निधनपछि न्यूरो अस्पतालको नाम परिवर्तन

काठमाडौँ- वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएपछि उहाँद्वारा स्थापित बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन गरिएको छ । डा देवकोटाका भतिज वसन्त देवकोटाका अनुसार ‘नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’ परिवर्तन गरेर ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’ नामकरण गरिएको छ । उहाँले भन्नुभयो,..

पुरा पढ्नुहोस् »

बोल्दा बोल्दै भाबुक भए बाबुराम भट्टराई, बाबुराम र उप्रेन्द्र बिच यस्तो सम्म भएको रहेछ -भिडियो Tuesday, June 19th, 2018

 काठमाडौं- बेलायतबाट उपचार गरेर फर्केपछि म डा. देवकोटालाई भेट्न अस्पतालमा गएँ। र भनें, ‘हाम्रो जीवन क्षणिक छ। जीवनभर हामी मित्र रह्यौँ। अन्तिम अवस्थामा हामी सौहाद्र्धपूर्ण ढंगले विदा भएर संसारबाट विदा हुनुुपर्छ।’ प्रतिनिधि सभा निर्वाचनलगत्तै जब मेरा बाल्यकालका सहपाठी डा. उपेन्द्र देवकोटालाई असाध्य रोग लागेको थाहा पाएँ, म निकै दुखी भएँ। बेलायतमा उपचार गरेर उहाँ..

पुरा पढ्नुहोस् »

निगम पाँच दर्जन पाइलट भर्ना गर्दै

काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्ने सार्वजनि प्रस्ताव गरेको छ । जसमा ४६ जना क्याप्टेन र १६ जना कोपाइलट (फस्र्ट अफिसर) छन् । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ । यसरी लिइने पाइलटले निगमसँग रहेका आन्तरिक तथा अन्तराष्ट्रिय उडान गरिरहेका ६ किसिमका जहाज उडाउन लगाइने छ । पटक पटक पाइलछ भर्ना गर्न..

पुरा पढ्नुहोस् »

बाजेको सेकुवा ब्रान्ड बन्द गर्न गृहको निर्देशन

काठमाडौं – बाजेको सेकुवा ब्रान्ड साझेदारलाई ब्रान्ड प्रयोग नगर्न गृह मन्त्रालयले आदेश दिएको छ । आजको नागरिक दैनिकले पृष्ठ ३ मा यो समाचार छापेको छ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानविन गर्ज सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले ब्रान्ड साझेदारलाई गृहमा बोलाएर ब्रान्ड बन्द गरी अरु नै नाममा सञ्चालन गर्न आदेश दिएको हो । अनुसन्धान टोलीले शुक्रबार..

पुरा पढ्नुहोस् »

आज प्रधानमन्त्री ओलीको चीन भ्रमणमा जम्बो टोलि, को-को जाँदैछन् ? सूचि)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण टोलीमा सरकारीभन्दा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको संख्या करिब तेब्बर बढी भएको छ । प्रधानमन्त्रीको अफिसियल टोलीमा २८ जना छन् भने निजी क्षेत्रका विभिन्न संघ संस्था र सञ्चारमाध्यमका प्रतिनिधिहरुको संख्या जोड्दा ११० नाघेको छ । ओलीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य सहित गृहमन्त्री रामबहादुर थापा बादल,..

पुरा पढ्नुहोस् »

न्यायाधीश संविधान मिचेर नियुक्त Monday, June 18th, 2018

काठमाडौं। संविधानको मर्म विपरित न्याय परिषद्ले परिक्षा प्रणालीबाट आएका १६ जना जिल्ला न्यायाधीश नियुक्ती सिफारिस गरेको पाइएको छ। परिषद्ले संबीधानको धारा १ सय ४९ (क) लाइ मीचेर (ख) र (ग) बमोजिम न्यायाधिश नियुक्ती गरेको खुलेको हो। संविधानको धारा एक सय ४९ (ख) वमोजिम १३ जना र (ग) वमोजिम ३ जना न्यायाधीश नियुक्ती भएको न्याय परीषद् सचिवालयले जनाएको छ। न्याय सेवा आयोगले संविधानको धारा..

पुरा पढ्नुहोस् »

टेलिभिजनलाई चाँडै सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गरिने

काठमाडौँ- नेपाल टेलिभिजनका नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले संस्थालाई चाँडै सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरण गरिने बताउनुभएको छ । सिंहदरबारस्थित कार्यालयमा आज पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा अध्यक्ष डा विष्टले विगतमा आफू पिएसबीको मागकर्ताका रुपमा रहेको र अहिले कार्यान्वयन गर्ने जिम्मेवारीमा आएको उल्लेख गर्दै राष्ट्रिय प्रसारणका..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीले संसद्लाई चीन भ्रमणबारे बताउने

 काठमाडौं प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको विषयमा जानकारी गराउनुहुने भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको बैठकमा आज दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने प्रतिनिधि सभाको दिउसो ४ बजे बस्ने बैठकमा चीन भ्रमणका बारेमा जानकारी गराउनुहुने भएको छ । उहाँ भोली देखि आगामी १० असारसम्मका लागि..

पुरा पढ्नुहोस् »

आज राष्ट्रिय सभा सदस्यको भाग्य जाँचिने

.काठमाडौं- राष्ट्रिय सभा सदस्यको पदावधि तय गर्न आज गोलाप्रथा गर्न लागिएको छ । राष्ट्रिय सभाका ५९ सदस्यको कार्यावधि गोलाप्रथाद्वारा २, ४ र ६ मध्ये कति वर्ष हुने भन्ने टुंगो लगाउने व्यवस्था संविधानको धारा ८६ मा गरिएको छ । गोलाप्रथाद्वारा सदस्यको पदावधि तोकिने हुँदा राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, राष्ट्रिय सभा सदस्यमा मनोनीत भई मन्त्री बनेका अर्थमन्त्री डा. युवराज..

पुरा पढ्नुहोस् »

निर्माण व्यवसायीहरुलाई कुनै किसिमको धरपकड नगरिने मन्त्री महासेठको प्रतिबद्धता

काठमाडौं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुलाई अब कुनै किसिमको धरपकड नगरिने स्पष्ट पारेका छन् । राजधानीमा आइतबार मन्त्री महासेठ अध्यक्ष रहेको निर्माण व्यवसाय विकास परिषद्को बैठकमा उनले अब व्यवसायीलाई विगतमाजस्तो व्यवहार नगरिने बताएका हुन् । सोही बैठकमा नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डको ज्ञापनपत्र बुझ्दै..

पुरा पढ्नुहोस् »