सर्लाही समाचार


सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकियो Tuesday, September 19th, 2017

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी गराए । उनका अनुसार प्रहरीले मतदानस्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयलाई भगाएर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । बलरामा विहानदेखि..

पुरा पढ्नुहोस् »

आफ्नै किराना पसलअगाडि खेलिरहेको अवस्थामा बम विस्फोटबाट बालिका घाइते, Sunday, September 17th, 2017

सर्लाही, असोज १ । सर्लाहीको दक्षिणी भेगमा पर्ने बलरामा आइतबार सुतली बम विस्फोट हुँदा एक बालिका घाइते भएकी छिन् । बलरा नगरपालिका–२ हथियौल जमुनिया टोलमा भएको बम विस्फोटमा परि स्थानीयबसी जयप्रकाश सहनीकी १० वर्षीया छोरी रस्मिता घाइते भएकी हुन् । बमको छर्रा लागेर सामान्य घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा उपचार भइरहेको छ । आफ्नै किराना पसलअगाडि खेलिरहेको..

पुरा पढ्नुहोस् »

पानीमा डुबेर सर्लाहीमा २ जनाको मृत्यु Tuesday, August 15th, 2017

सर्लाही साउन ३१ । वर्षाका कारण जमेको पानीको खाल्डोमा डुबेर सर्लाहीमा मंगलबार दुई जनाको ज्यान गएको छ । योसँगै सर्लाहीमा बाढीका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । हरिपुर नगरपालिका-७ चिताइनका २२ वर्षका लक्ष्मणकुमार दनुवार र कविलासी गाउँपालिका-४ हेमपुरका ७ वर्षका धिरज यादवको खाल्डोमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । ढंग्रा खोलाले बगाएर बेपत्ता भएका लक्ष्मीपुर..

पुरा पढ्नुहोस् »

महोत्तरी सहितका पूर्वी तराईमा घाम देखिएपछि स्थानीय खुसी Tuesday, December 13th, 2016

बर्दिबास  २८ मसिर । महोत्तरी सहितका पूर्वी तराईमा  नवौँ दिनमा झलमल्ल घाम देखिएपछि स्थानीय जनतामा खुसी छाएको छ । गएको १९ गते आइतबार बिहानदेखि बाक्लो हुस्सुसँगै लगातार चिसो सिरेटो चलेर मुटु कमाउने जाडो बढिरहेकैबीच  दिउँसो झलमल्ल घाम लागेपछि यस क्षेत्रमा खुसी छाएको हो । मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेको महोत्तरी जिल्लाका सबै भेगमा दिउँसो झलमल्ल पारिलो घाम लागेको छ..

पुरा पढ्नुहोस् »

पोखरामा एक अर्ब अठचालीस करोड राजस्व सङ्कलन Wednesday, August 24th, 2016

पोखरा ८ भदौ । वन  पैदावार विकास समितिले आर्थिक वर्ष २०७२÷७३ मा काठ बिक्रीबाट रु १८ करोड ५१ लाख आम्दानी गरेको छ ।   समितिले सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षरोपण आयोजनाभित्र रहेका वनमा वृक्षरोपण गरी त्यसबाट उत्पादित काठ बिक्रीबाट उक्त रकम आम्दानी गरेको हो । समितिका कार्यकारी अध्यक्ष डा विनयकुमार कुसियैतले पछिल्लो समय अतिक्रमण बढेपछि सशस्त्र प्रहरीको सहयोगमा..

पुरा पढ्नुहोस् »

सर्लाहीमा वृक्षारोपण कार्यक्रम फष्टाउदै Wednesday, August 26th, 2015

एस.पी.गौरब सर्लाही भदौ ९  । “हरियो वन नेपालको धन” भन्ने मान्यतालाई आत्मा सात गर्दै सर्लाहीमा पनि वृक्षारोपण कार्यक्रमलाई प्राथमिकता दिईएको छ । पछिल्लो क्रममा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई सरकारले पनि विशेष ध्यान दिईरहेको अवस्थामा सर्लाहीमा पनि यो यो कार्यले तिब्रता पाएको हो । यो वर्ष करिब ६ लाख ७० हजार हेक्टर जमिनमा वृक्षारोपण गरिएको छ । सर्लाहीका जिल्ला वन अधिकृत..

पुरा पढ्नुहोस् »

तीन कर्मचारी घुससहित रंगेहात समातिए Thursday, March 12th, 2015

सर्लाही,फाल्गुन २८ /नेपाल विद्युत प्राधिकरण सर्लाही अन्तर्गत प्रशाखा लालबन्दीमा कार्यरत तीनजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले ६५ हजार घुससहित नियन्त्रणमा लिएको छ । आयोगको केन्द्रीय कार्यालय काठमाडौंबाट आएको एक टोलीले आज दिउँसो विद्युत कार्यालयमा छापा मारेर घुससहित कर्मचारी रमाशङ्कर पासवान, आत्माराम ढुङ्गेल र मनोजकुमार सिंहलाई..

पुरा पढ्नुहोस् »

अज्ञात समुहद्धारा गोली हानी हत्या Thursday, January 8th, 2015

सर्लाही, पुस २४ - सर्लाहीको सीमावर्ती नारायणपुर १ का ४० वर्षीय सञ्जय ठाकुरको अज्ञात समूहले गोली हानी हत्या गरेको छ । टाउकोमा २ गोली लागेर मृत्यु भएको अवस्थामा आज बिहान उनको शव दशगजा नजिकै खेतमा फेला परेको हो । भारतको मुजफरपुरवाट घर र्फकदैं गर्दा ठाकुरको बुधवार राति हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । गएराति ८ बजे सीमा नजिक गोली चलेको आवाज स्थानीयले सुनेका थिए । हत्याको..

पुरा पढ्नुहोस् »

तराईका तीन जिल्लामा ७० प्रतिशत जनसंख्या सरसफाईको पहुँच बाहिर Monday, December 29th, 2014

बिनोद पौडेल/धनुषा ,पौष १४ - तराईका तीन जिल्लामा ७० प्रतिशत जनसंख्या सरसफाईको पहुँच बाहिर रहेका छन । स्वास्थ्य , प्रतिष्ठा र विकासकोलागि सरसफाई भन्ने मुलनाराको साथ महोत्तरीको बर्दिवासमा सम्पन्न तराई मधेश (धनुषा, महोत्तरी, सर्लाही) सरसफाई प्रवद्र्धन कार्याशाला गोष्ठिमा तीनै जिल्लाका सरसफाई तथा स्वच्छन्दा समन्वय समितीको प्रतिवेदन अनुसार धनुषा, महोत्तरी र सर्लाही जिल्लामा..

पुरा पढ्नुहोस् »

चमत्कारिक ढङ्गले संविधान आउने मन्त्री थापाको विश्वास Tuesday, December 23rd, 2014

८ पुस, सर्लाही । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापाले अन्तिम समयमा चमत्कारिक वा जादुगरी ढङ्गले निर्णय हुने परम्परा भएकाले नयाँ संविधान पनि माघ ८ गते नै जारी हुने विश्वास व्यक्त गर्नुभएको छ । आज बिहान सर्लाहीको हरिवनमा पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले सरकार संविधान निर्माणका लागि वातावरण तयार पार्न प्रयत्नरत रहेको जानकारी दिनुभयो । “नेपालमा कतिपय महत्वपूर्ण..

पुरा पढ्नुहोस् »

जस्तोसुकै अवरोध पन्छाएर पनि माघ ८ मै संविधान ल्याउँछौं – नेता ओली Monday, December 22nd, 2014

७ पुस, सर्लाही । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जस्तोसुकै अवरोध पन्छाएर भए पनि माघ ८ गते मुलुकमा नयाँ संविधान जारी हुने दाबी गर्नुभएको छ । आज सर्लाहीको हरिवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सहमति सम्भव नभए प्रक्रियाबाटै नयाँ संविधान जारी हुने दाबी गर्नुभयो । “भरसक सहमतिको अन्तिम प्रयास गर्छौं,” उहाँले भन्नुभयो, “नभए प्रक्रियाबाटै भए पनि..

पुरा पढ्नुहोस् »