मुगु


हिउँले सेताम्य हुम्ला Monday, February 12th, 2018

मुगु हुम्ला हिउँले सेताम्य भएको छ । मौसममा परिर्वतन भई गएरातिबाट हुम्लामा हिउँ परेको हो ।हिमपातले सिमकोट बजार क्षेत्र लगायत आसपासका गाउँबस्ती रुख सेताम्य भएका छन् । हिमपातले गर्दा जाडो बढेपछि जनजीवन उत्तिकै प्रभावित बनेको छ । गएरातिबाट सिमकोट बजारमा करिव दुई फिटभन्दा बढी हिउँ जमेको र अझै हिउँ पर्ने क्रम जारी रहेको सिमकोट गाउँका राजन रावतले जानकारी गराए । हुम्लाको..

पुरा पढ्नुहोस् »

जाडो अत्यधिक बढेसँगै मुगुमा भाइरल प्रकोप बढ्दो, एक सातामा दर्जनौँको मृत्यु Saturday, December 2nd, 2017

मुगु ,१६ मंसिर। जाडो अत्यधिक बढेसँगै जिल्लाभर भाइरल ज्वरो बढेको छ भने दर्जनौँको मृत्यु भइसकेको छ । जिल्लाका सबैजसो गाउँ बस्तीमा फैलिएको रुघा, खोकी, निमोनिया र भाइरल ज्वरोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । गाउँमा घाम लागेको बेला हरेक घरका छतमा दुई तीन जना सुतेको देखिन्छ, रुघा खोकीले गाउँ निकै प्रभावित बनेको छ छायानाथ रारा नगरपालिका–१ का स्थानीयवासी..

पुरा पढ्नुहोस् »

एमालेसँग एकता गरेको भन्दै माओवादी नेता जनार्दन शर्मामाथि चप्पल प्रहार Friday, November 17th, 2017

रुकुम, १ मंसिर । माओवादी केन्द्रका नेता तथा रुकुमका प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्मा प्रभाकरलाई सहिद परिवारले चप्पलले हानेका छन्। चुनावी प्रचारको क्रममा बुधबार बाफिकोटमा आयोजित चुनावी सभामै सहिद परिवार निर्मला खड्‍काले नेता शर्मामाथि आफ्नो खुट्टाको चप्पल निकालेर हिर्काएकी हुन्। विना विभागीय मन्त्रि समेत रहेका प्रभाकरले सहिदको सपनामाथि खेलवाड गरेको..

पुरा पढ्नुहोस् »

खाद्यान्न लिएर सुर्खेतबाट आउँदै गरेको ट्र्याक्टर दुर्घटना,दुई जनाको मृत्यु Tuesday, October 25th, 2016

मुगु ०९ कात्तिक ।  व्यापारिक प्रयोजनका लागि खाद्यान्न लिएर सुर्खेतबाट आउँदै गरेको भे१च ६३१० नंको ट्र्याक्टर मुगुको खमाले गाविस–५ खमालेमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत तरन्गा गाविस–८ का १६ वर्षीय ललित सारुमगर र मुगु गम्था गाविस–५ का ४० वर्षीय धनबहादुर डाँगर रहेको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी लोकबहादुर जिसीले..

पुरा पढ्नुहोस् »

परिचय फेर्दै कर्णाली राजमार्ग, घट्दै सवारी दुर्घटना Wednesday, August 24th, 2016

काशी पोख्रेल बाँके ८ भदौ । मृत्यु मार्गले आफ्नो छवि बिगारेको कर्णाली राजमार्गमा पछिल्ला बर्ष सवारी दुर्घटनामा कमी आएको छ । यो सँगै कर्णाली राजमार्गले आफ्नो परिचय बदल्दै छ । हरेक वर्षझैं ठुला सवारी दुर्घटनामा थुप्रै नागरिकले अनाहकमा ज्यान गुमाउनु परेका समाचारले यो सडकमा यात्रा गर्ने यात्रु त्रसित बनेका थिए । पछिल्ला तीन वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने सवारी..

पुरा पढ्नुहोस् »

मुगुको यार्सा पाटनमा अन्धाधुन्ध गोली प्रहार Thursday, June 16th, 2016

श्याम बिसी । मुगु ०२ असार ।  मुगु जिल्लाको मुगु गाउँ विकास समितीमा रहेको यार्सा पाटनमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मगंलबार रात्रि १२ बजेतिर आएको १५ जनाकोे समुहले यार्सा संकलकहरु बसिरहेको पालमा अन्धाधुन्ध गोली प्रहार गरेको हो । गोली प्रहारबाट अन्य व्यक्तिहरुलाई केही नभएपनी जिल्लाको माङ्ग्री गाविस वडा नम्बर ५ का कार्मा नाम्ग्याल को मृत्यु भएको छ । सञ्चार सेवाको..

पुरा पढ्नुहोस् »

जाजरकोट दैलेख र मुगुमा जागरण सभा सम्पन्न Tuesday, May 10th, 2016

प्रेस बिज्ञप्ति मानव अधिकार तथा शान्ति समाजले शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान ः एकता, सद्भाव र आत्मसम्मान भन्ने मुल बिषय सहित देशब्यापी रुपमा संचालन गरिरहेको स्वाभिमान अभियानका क्रममा बैशाख २७ गते जाजरकोट सदरमुकाम स्थित खलगां बजारमा जागरण सभा सम्पन्न भएको छ । सभामा प्रमुख बक्ताका रुपमा बोल्दै मानब अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले कुनै पनि..

पुरा पढ्नुहोस् »

कर्णालीमा खडेरी, अनाज भन्दा बढी पानीको अभाव भयो Thursday, April 7th, 2016

कर्णाली २५ चैत   । पुस्तौदेखि प्रयोग गर्दै आएको पानीको मूल सुकेपछि मुगुको रारा गाविस मुर्मा गाउँका बासिन्दा चर्को समस्यामा छन् । करिब ७० घरधुरी रहेको यो गाउँका बासिन्दालाई खानेकुरा भन्दा घरलाई एक गाग्री पानी लिन रातभर जाग्राम बस्नुपर्छ । “कहिल्यै नसुकेको पानीको मुहान यसपटक सुकेपछि गाउँनै काकाकुल भएको छ,” स्थानयि धनसिंह रोकायाले भने । रुगा गाविसका डेढ सय दलित परिवारलाई..

पुरा पढ्नुहोस् »

मुगु काँगे्रसमा नातिदेखि बाजे उमेरका सर्वसम्मत चयन Tuesday, February 2nd, 2016

मुगु १९ माघ  । नेपाली काँगे्रसको महाधिवेशनका लागि माघ १५ गतेबाट सुरु भएको गाउँ अधिवेशनबाट नातिदेखि बाजे उमेर समूहका गाउँ सभापतिहरु निर्वाचित भएका छन् ।   नेपाली काँगे्रस मुगु जिल्ला कार्यसमितिका सभापति ऐनबहादुर शाहीका अनुसार मुगु जिल्लामा रहेका २४ गाविसमध्ये गाउँ अधिवेशन सम्पन्न भएका आजसम्म प्राप्त नतिजाअनुसार कार्कीवाडा गाविसका सबैभन्दा कान्छा उमेरका २५ वर्षीय..

पुरा पढ्नुहोस् »

मुगुमा तिन युवाले बलात्कार गरेर नगद समेत लुटे Saturday, September 27th, 2014

मुग,असोज ११ गते ।  जिल्लाको कोटडाँडाकी २१ बर्षीया महिला माइती घरबाट आफ्नो घरतर्फ फर्कंदै गर्दा बाटैमा बलात्कृत भएकी छिन् । असोज ६ गते माइती घर श्रीकोट जिउकाबाट आफ्नो घर जाँदै गर्दा साँझ ५ बजे सामुहिक बलत्कारमा परेकी हुन् । कोटडाँडाका १८ बर्षीय ओमराज शाही र उनका दुई साथिले महिलालाई बलात्कार गरेर उनको मोबाइल र २२ हजार नगद समेत लुटेको पिडित महिलाले बताएको प्रहरीले जानकारी..

पुरा पढ्नुहोस् »

सदरमुकामवासीलाई पानीजन्य रोगको खतरा Wednesday, July 9th, 2014

मुगु असार २५ गते ।मुगु सदरमुकाम गमगढीमा बसोबास गर्ने नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने पानीजन्य रोगको खतरा बढ्दै गएको देखिएको छ । सदरमुकाम गमगढीदेखि ११ किलोमिटर टाढा रहेको पिना गाविसको झ्यारीखोलाबाट ल्याइएको खानेपानीको शुद्धता परीक्षण गर्दा तीनवटा इकोलिक भेटिएको जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय प्रमुख इन्जिनियर दिनेश अधिकारीले जानकारी..

पुरा पढ्नुहोस् »