कालीकोट


बालबालिका इट्टा बोक्दै ,सरकारी अस्पतालमा अपरेसन थ्रिएटरको लागि Sunday, January 28th, 2018

  काठमाडौं,१४ माघ । बालश्रम कहाँ भएको छ भनेर खोज्न कतै जानु पर्दैन, हालै निर्माण भइरहेको एक सरकारी अस्पताल गए हुन्छ । जिल्ला नेत्रज्योति संघअन्तर्गत जिल्ला आँखा उपचार केन्द्रको भवन निर्माणमा बालबालिका प्रयोग भएका हुन् । भवन निर्माणमा लामो समयदेखि बालबालिका प्रयोग भए पनि सम्बन्धित निकाय भने कानमा तेल हालेर बसेको छ । जिल्ला नेत्रज्योति संघले समिति गठन गरेर आँखा उपचार..

पुरा पढ्नुहोस् »

कालिकोटमा जीप दुर्घटना, तीनको मृत्यु पाँच घाइते Wednesday, November 29th, 2017

कालिकोट,मंसिर १३ । कालिकोटमा बलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु पाँच जना घाइते भएका छन् । मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नंम्बरको जीप मंगलबार राति कालिकोटको हस्पिटल मोडमा दुर्घटना भएको हो । दुर्घटनमा मृत्यु हुनेमा नरविक्रम मल्ल, यदूराज न्यौपाने र दयारुप बुमी रहेका छन् । मृतकको ठेगाना खुलेको छैन । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको प्रहरीले..

पुरा पढ्नुहोस् »

कालीकोटको माल्कोट हत्याकाण्डबारे प्रतिवेदन सार्वजनिक Tuesday, May 23rd, 2017

काठमाडौं, ९ जेठ । गत बैशाख ३१ गते कालीकोटको माल्कोटमा घटेको गोलीकाण्डबारे मानवअधिकारकर्मीहरुले स्थलगत अध्ययनपछि एक प्रतिवेदन सार्वजनिक गरेका छन । घटनाबारे स्थलगत अध्ययन गर्न जेठ ६ गते घटनास्तलमा पुगेको टोलीले मतदान केन्द्रमा मतदानबारे भएको सामान्य विवादलाई निर्वाचन अधिकृत तथा कर्मचारी, प्रहरी र राजनैतिक दलका उम्मेद्वार, प्रतिनिधि र कार्यकर्ताहरूबीच आवश्यक समन्वय र..

पुरा पढ्नुहोस् »

परिचय फेर्दै कर्णाली राजमार्ग, घट्दै सवारी दुर्घटना Wednesday, August 24th, 2016

काशी पोख्रेल बाँके ८ भदौ । मृत्यु मार्गले आफ्नो छवि बिगारेको कर्णाली राजमार्गमा पछिल्ला बर्ष सवारी दुर्घटनामा कमी आएको छ । यो सँगै कर्णाली राजमार्गले आफ्नो परिचय बदल्दै छ । हरेक वर्षझैं ठुला सवारी दुर्घटनामा थुप्रै नागरिकले अनाहकमा ज्यान गुमाउनु परेका समाचारले यो सडकमा यात्रा गर्ने यात्रु त्रसित बनेका थिए । पछिल्ला तीन वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने सवारी..

पुरा पढ्नुहोस् »

कर्णालीमा खडेरी, अनाज भन्दा बढी पानीको अभाव भयो Thursday, April 7th, 2016

कर्णाली २५ चैत   । पुस्तौदेखि प्रयोग गर्दै आएको पानीको मूल सुकेपछि मुगुको रारा गाविस मुर्मा गाउँका बासिन्दा चर्को समस्यामा छन् । करिब ७० घरधुरी रहेको यो गाउँका बासिन्दालाई खानेकुरा भन्दा घरलाई एक गाग्री पानी लिन रातभर जाग्राम बस्नुपर्छ । “कहिल्यै नसुकेको पानीको मुहान यसपटक सुकेपछि गाउँनै काकाकुल भएको छ,” स्थानयि धनसिंह रोकायाले भने । रुगा गाविसका डेढ सय दलित परिवारलाई..

पुरा पढ्नुहोस् »

कालीकोटको कुमालगाउँमा अज्ञात रोगबाट आज अपराह्न दुई जनाको मृत्यु Monday, March 7th, 2016

कालीकोट, २४ फागुन - कुमालगाउँमा अज्ञात रोगबाट आज अपराह्न दुई जनाको मृत्यु भएको छ । टाउको दुख्ने, ज्वरो आउने र रिङ्गटा लागेको छोटो समयमा बिरामी हुँदा कुमालगाउँ-१ का बदालकाँडा कमल विकका छोरा नौवर्षीय दीपेन्द्र र गम्म विकका छोरा १२ वर्षीय निराजनको मृत्यु भएको हो। दीपेन्द्रलाई बिरामी भएको दुई दिनअघि स्वास्थ्य संस्थामा उपचार गर्न नलगी धामीझाँक्री मात्र लगाएको र अन्तिम..

पुरा पढ्नुहोस् »

चार बर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा दार्चुलामा एक युवा पक्राउ Friday, October 30th, 2015

दार्चुला, १३  कार्तिक– चार बर्षीया बालिकालाई बलत्कारको गरेको आरोपमा दार्चुलामा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट जिल्ला ठिन गाविस ४ घर भएका २२ वर्षीय जीवनराज महतरा रहेका छन् । पीडित परिवारले दिएको जाहेरीको आधारमा महतरालाई व्यास गाविसबाट गिरफ्तार गरिएको हो । बालिका कात्तिक १० गते बलात्कृत भएकी हुन् । कालिकोट घर भएका महतराले बालिकाको घरमा कोही..

पुरा पढ्नुहोस् »

दसैँको मुखमा फेरि कालीकोट जिल्ला अन्धकारमय Friday, October 16th, 2015

कालीकोट, २९ असोज । जिल्लाको एकमात्र जलविद्युत् गृहको नहरमा पहिरो गएपछि दसैँको मुखमा फेरि कालीकोट जिल्ला अन्धकारमय भएको छ । बाढीका कारण शान्तिघाट खोलाले बगाएर अवरुद्ध भएको विद्युत् आयोजना दुई वर्षपछि गत साउनमा सञ्चालनमा आएको भए पनि सुक्खा पहिरोका कारण मर्मत गरिएको ठाउँभन्दा नयाँ ठाउँमा पहिरो गएको हो । पहिरोले ३० मिटर नहर पुरिँदा बिहीबार साँझदेखि कालीकोटको विद्युत्..

पुरा पढ्नुहोस् »

कर्णाली राजमार्ग वन्द हुँदा कालिकोट र जुम्लावासी सास्ती ब्यहोर्दै Thursday, October 8th, 2015

जुम्ला २१ असोज  । मध्यपश्चिम यातायात व्यवसायी समितिले अनाहकमा दुःख दिएको भन्दै कर्णाली यातायात व्यवसायी संघले यातायात सञ्चालन बन्द गरेपछि कर्णाली राजमार्गमा गाडी डुड्न बन्द भएको छ ।     कर्णाली यातायात व्यवसायी संघले जुम्लाको बसपार्क, ट्राफिक कार्यालय, कालिकोट जिल्लाको नाग्म र सिजाको गोठिज्युलामा बस तेर्साएर सडक अवरुद्ध पारेको छ । दुई यातायात व्यवसायीको स्वार्थको..

पुरा पढ्नुहोस् »

कतारमा नेपाली युवकको मृत्यु Thursday, December 25th, 2014

कालीकोट, पुष १०/एक वर्षअघि कामका लागि कतार गएका कालीकोटका एक युवकको मृत्यु भएको छ। काठमाडौँस्थित ब्लुसियन ओभरसिज कम्पनीबाट कामका लागि कतार गएका बदालकोट ६ सिकु निवासी त्रिमले सार्कीका छोरा अम्बे सार्कीको गाडी दुर्घटनामा कतारमा मृत्यु भएको कम्पनीले जनाएको छ। कम्पनीका प्रवन्ध निर्देशक धुव रिजालका अनुसार गाडी दुर्घटनामा परी दुई दिनअघि सार्कीको मृत्यु भएको हो। उनी कतारको..

पुरा पढ्नुहोस् »

एक सचिवलाई तेह्र गाबिसको जिम्मा Tuesday, August 12th, 2014

कालिकोट साउन २७ गते ।कालिकोटबाट एकैचोटि सचिवहरु बाहिरिँदा सेवाग्राहीलाई समस्या भएको छ । छाप्रे, चिल्खाया, धौलागोह, सुकाटिया, राँचुलीलगायतका ११ वटा गाविसका सचिवहरु सदरमुकाममा नरहेको बताइएको छ । तीस गाविस रहेको यस जिल्लामा पछिल्लो समयमा ११ जना सचिव एकै समयमा बाहिर जाँदा समस्या आएको हो । जिल्ला विकास समिति कालीकोटले मान्म र दाँहा गाविसको जिम्मा लिँदै आएका सचिवलाई एक पत्र..

पुरा पढ्नुहोस् »