सल्यान


नेकपाले जलायो वाम गठबन्धनकाे प्रचार सामाग्री Thursday, November 16th, 2017

सल्यान ,३० कात्तिक । वाम गठबन्धनको प्रचार सामग्री र मतदाता शिक्षा सामाग्री नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाका नेता तथा कार्यकर्ताले लुटेर जलाएका छन् । निर्वाचनको विरोधमा रहेको नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री र वाम उम्मेदवारका पोष्टर जलाएका छन् । बागचौर नगरपालिका–३ खालिमा माओवादी र एमालेका कार्यकर्ताले बोकेको पोष्टरहरू जलाएको बताइएको छ..

पुरा पढ्नुहोस् »

आन्द्रा नै काटिदिए बच्चा निकाल्दा Monday, August 14th, 2017

सल्यान ३० साउन । भेरी अञ्चल अस्पताल नेपालगन्जका चिकित्सले शल्यक्रिया गरी बच्चा निकाल्ने क्रममा पिसाब नली र दिसा गर्ने आन्द्रा काटिदिएपछि बग्चौर नगरपालिका -२ ठिनबाङकी १९ वर्षीया नीतु सुनवारको ज्यान जाखिममा परेको छ । भारतको लखनऊस्थित सामरा अस्पतालमा दुइ साताभन्दा बढी समय उपचार गरी फर्के पनि अझै स्वास्थ्यमा सुधार नआएको परिवारले जनाएको छ । उनी ८ महिनादेखि उपचाररत छिन् ।..

पुरा पढ्नुहोस् »

जंगली जनावर मार्न राखेको पासोमा पर्दा ज्यान गयो Sunday, May 21st, 2017

सल्यान  ७ जेठ । जंगली जनावरलाई मार्न पासो राखेको भरुवा बन्दुक पड्कदा त्रिबेणि गाउँपालिका–६ बस्ने ५४ बर्षीय पूर्ण बहादुर बुढाथोकीको मृत्यु भएको छ ।   केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोही ठाउँ बस्ने ५६ बर्षीय बिष्णु बहादुर रावलले शनिबार राति आफ्नो तरकारी बारीमा जंगली जनावरलाई मार्न भरुवा बन्दुक लोड गरी पासो राखेकोमा आइतबार विहान बन्दुक पड्कदा बुढाथोकीको मृत्यु..

पुरा पढ्नुहोस् »

सल्यान कपुरकोटमा जमीन भासीदै ,सिचाई मन्त्री दिपक गिरीको चासो Monday, September 12th, 2016

चेतन रेग्मी तुलसीपुर, २७ भाद्र ।। सल्यान कपुरकोटमा दिनप्रतिदिन जमीन भासीदै जादा त्यहाँको बजार संकटमा पर्ने जनगुनासो बढदै गैरहेका बेला सिचाई मन्त्री दिपक गिरीले चासो ब्यक्त गर्नुभएको छ । मन्त्री गिरीले बजार संरक्षणका लागी त्यहाको बस्तुस्थीतीको बारेमा बिस्तृतमा अध्यनगरी पेसगर्न सीचाई मन्त्रालयका सचीवलाई आफुले निर्देशन दिएको समेत बताउनुभएको छ । तुल्सीपुर उद्योग..

पुरा पढ्नुहोस् »

आगलागि पिडीत परिवारलाइ राहात वितरण Saturday, April 9th, 2016

शँकर के सी,२७, चैत्र, सल्यान । डढेलोले घर जल्दा गास, बास र कपास विहिन सल्यान धनवाङका पिडित परिवारलाइ राहात सामग्री वितरण गरिएको छ ।आगलागी पिडीत धनवाङ ५ का सार्की भण्डारि, ठक बहादुर भण्डारि, लोक बहादुर भण्डारिको परिवारलाइ विभिन्न निकाय र व्यक्तिबाट उपलब्ध भएको राहात सामग्री वितरण गरिएको हो ।नेपाल रेडक्रस सल्यानबाट प्राप्त, त्रिपाल, भाँडाकुडा लगाएतका सामान नेपाल रेडक्रसका..

पुरा पढ्नुहोस् »

सल्यान बाट उत्पादनको २ प्रतिशत मात्रै अदुवा निर्यात Saturday, February 13th, 2016

 सल्यान  १ फागुन । जिल्लाको प्रमुख नगदेवालीको रुपमा रहेको अदुवा उत्पादनको २ प्रतिशत मात्रै जिल्ला बाहिर निर्यात भएको छ । अघोषित नाकावन्दीका कारण अदुवाले बजार पाउन नसकेपछि २ हजार मेट्रिक टन भन्दाबढि अदुवा जिल्लाभित्रै थन्किएको हो ।   जिल्लाका विभिन्न गाविसहरुमा यस वर्ष २४ हजार ३ सय १० मेट्रिक टन अदुवा उत्पादन भएकोमा हाल सम्म ४ सय मेट्रिक टन मात्र निर्यात भएको जिल्ला..

पुरा पढ्नुहोस् »

सल्यानको नमुना बस्तीमा आगलागी हुँदा १० लाखको क्षति Friday, November 6th, 2015

सल्यान, २० कात्तिक । छायाक्षेत्र–९ नमुना बस्तीमा रहेको कुखुरा फाराममा बिहीबार राति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । नमुना एकीकृत कृषक समूहले सञ्चालन गरेको उक्त फाराममा आगलागी हुँदा एक हजार ५०० कुखुरा, दाना तथा अन्य सामग्री जलेर नष्ट भएको समूहका सदस्य लोकराज भण्डारीले जानकारी दिनुभयो । कुखुराका चल्ला हुर्काउन प्रयोग गरिएको ग्यास सिलिन्डर लिक भएपछि आगलागी..

पुरा पढ्नुहोस् »

भेरी नदिमा फेरी सेवा बन्द हुदाँ यातायात अवरुद्ध Thursday, July 31st, 2014

सल्यान साउन १५ गते । सल्यान सल्ली वजार– जाजरकोट जोड्ने सडक खण्डको एक मात्र माटरबाटो अन्र्तगत भेरी नदिको बहाव बढेसँगै यातायात सेवा ठप्प भएको छ । फेरी सेवा बन्द हुदा सल्लीवजार भएर जाजरकोट आवत जावत गर्ने यातायातका साधनहरु भेरी वारीपारी रोकिएका छन् । भेरी नदिको बहाव बढेसँगै फेरि सेवा बन्द भएपछि सर्वसाधरणहरु मर्कामा परेका छन् । यातायातका साधन चल्न छोडेपछि सुर्खेत तथा..

पुरा पढ्नुहोस् »

२ महिना यता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहिन Monday, June 23rd, 2014

शँकर के सी, सल्यान ,असार ९ गते । दुर्गम भेगका बासिन्दालाइ आधारभुत चिकित्सा सेवा उपलब्ध गराउने भनेर खुलेको सल्यानको प्राथमिक स्वास्थ्य केन्द्र लेकपोखरा हिजोआज चिकित्सक विहीन अवस्थामा रहेको पाइएको छ । जम्मा ११ जना स्वास्थ्यकर्मीको दर्बन्दी भएपनि विगत २ महिना अघिदेखि स्वास्थ्य केन्द्र निजी श्रोतका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीको भरमा चलेको छ । लेकपोखरा, स्यानीखाल,..

पुरा पढ्नुहोस् »