रोल्पा


सिउँदो पुछिएकी देवी जुत्ता सिलाएर आत्मनिर्भर बन्दै Thursday, March 8th, 2018

रोल्पा। बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो। आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उहाँमा पनि थिए। तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपथ्र्याे। अभाव र गरिबीका कारण ४ कक्षाको पढाइलाई बीचमै रोकेर घरधन्दामा लागेकी देवी चाहेर पनि..

पुरा पढ्नुहोस् »

डोल्पामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट, अध्यक्ष शाही गम्भीर घाइते Monday, November 6th, 2017

डोल्पा, २० कार्तिक  । डोल्पामा केन्द्रमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच कुटाकुट भएको छ । चुनाव प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताबीच कुटाकुट भएपछि मुड्केचुला गाउँपालिकाका युवा संघका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन् । माओवादीका..

पुरा पढ्नुहोस् »

रोल्पाबाट हराएका महिला–बालबालिका काठमाण्डौंको इँटाभट्टामा Tuesday, January 24th, 2017

रोल्पा ११ माघ  । घरबाट विद्यालय जान भनेर हिँडेकी गैरीगाउँ – ५ रोल्पाकी १३ वर्षीया मीना बुढाथोकी गत पुस ५ गतेदेखि हराइरहेकी छिन् । हराएपछि उनी कहाँ, किन र कोसँग गइन्, भन्नेबारे परिवारलाई कुनै किसिमको जानकारी भएन । चारैतिर उनको खोजी भयो, कहीँ कतै फेला नपरेपछि पुस १२ गते उनका अभिभावकमार्फत जिल्ला प्रहरी कार्यालय रोल्पामा खोजतलासका लागि उनको हुलियासहित निवेदन प¥यो । निवेदन..

पुरा पढ्नुहोस् »

रोल्पाका सुनार २४ वर्षदेखि ढुङ्गा कुटेर जीविका चलाउँदै Tuesday, October 25th, 2016

रोल्पा ०९ कात्तिक । गजुल–३ रोल्पाका आइतराम सुनारले २४ वर्षदेखि ढुङ्गा कुटेर जीविका चलाउँदै आउनुभएको छ । उमेरले ५७ वर्ष पार गरिसकेका सुनार प्रायः घरदेखि करिब दुई घन्टा टाढा खुमेलगाढ खोलाको किनारमा घर छाउने ढुङ्गा कुट्दै गरेको भेटिनुुहुन्छ ।   यसरी ढुङ्गा कुटेर उहाँकोे आठजनाको परिवारले जीविका चलाउँदै आएको छ । औषधि उपचार गर्ने पैसा नहुँदा सानैमा दुई छोरी गुमाउनुभएका..

पुरा पढ्नुहोस् »

चट्टयाङ लाग्दा रोल्पामा एक जनाको ज्यान गयो Sunday, March 6th, 2016

फागुन २३, रोल्पा । आज दिउँसो पश्चिम रोल्पाको जुँगारमा चट्टयाङ लाग्दा एक जनाको ज्यान गएको छ । चट्टयाङ लागेर जुँगार–९ का २७ वर्षीय नरसिंह डाँगीको ज्यान गएको हो । उनलाई दिउँसो ३ बजे चट्टयाङ लागेको थियो ।   साथै मृतक डाँगीका सात बर्षिय छोरा घाईते भएका छन् । घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको जनाईएको..

पुरा पढ्नुहोस् »

भ्रष्टाचारीको सूची तयार गर्दैछ विप्लव माओवादी Friday, January 23rd, 2015

रोल्पा, ९ माघ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भ्रष्टाचारीहरुको सूची तयार गर्ने भएको छ । भ्रष्टाचारीमाथि जनकारबाही गर्ने भन्दै चन्द माओवादीले सूची तयार गर्न लागेको हो । केन्द्रीय सदस्य सन्तोष बुढामगरले गृहजिल्ला रोल्पा सदरमुकाम लिवाङमा शुक्रबार भएको पत्रकार सम्मेलनमा भ्रष्टाचारीलाई नछाडिने चेतावनी दिए ।‘भ्रष्टाचारीहरुको सूची तयार गरिरहेका छौं’,..

पुरा पढ्नुहोस् »

पुनमचौताराको घरमा आगलागी Sunday, January 11th, 2015

मनिष खड्का २७ पौष, रुकुम । रुकुम जाङ गाविसको वडा नं. ८ पुनमचौताराको एक घरमा आगलागी भएको छ । स्थानिय हर्क वहादुर विकको घरमा आगलागी हुँदा करिव ९ लाख वरावरको नगत तथा जिन्सी सामाग्रीहरु जलेर नष्ट भएको पिडित परिवारले जानकारी दिएको छ । आगलागीबाट नगत ८० हजार, आधा तोला सुन, अन्नपात, भाडाकुडा, लत्ताकपडा लगाएत सवै जलेर नष्ट भएका छन् । वच्चा वच्चिले खाना पकाएर आगो ननिभाई बाहिर गएका कारण..

पुरा पढ्नुहोस् »

रोल्पामा हतियारसहित चारजना पक्राउ Thursday, October 9th, 2014

रोल्पा, २३ असोज रोल्पाको गौरीगाउँबाट प्रहरीले हतियारसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगाउँका २४ वर्षीय टिकाराम पुनमगर, १९ वर्षीय विक्रम पुनमगर, २३ वर्षीय प्रवीण डाँगी र २२ वर्षीय दुर्गाबहादुर झाँक्री रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र सोको पाँच राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेकाहरुले..

पुरा पढ्नुहोस् »

कमिसन बुझाउन नसक्दा सिँचाई योजना फछ्र्यौटमा ढिलाइ Wednesday, July 9th, 2014

रोल्पा असार २५ गते । प्राविधिकलाई कमिसन बुझाउन नसक्दा एसियाली विकास बैंकको सहयोगमा रोल्पामा सञ्चालित सामुदायिक सिँचाई उपआयोजनाहरु समयमै फछर्यौट हुन सकेका छैनन् । सन २०१२ देखि रोल्पामा सुरु भएको सामुदायिक सिँचाई योजना (सि.आई.पी) अन्तर्गत जिल्लाका विभिन्न ८ वटा गाविसमा स्थानीय उपभोक्ता समूहद्वारा सञ्चालित १६ उपआयोजनाहरु असार २५ भित्र सम्पन्न भई फछर्यौट हुनुपर्ने..

पुरा पढ्नुहोस् »