उपत्यका समाचार


नेपाल टेलिभिजनमा संस्कृतमा समाचार शुरु Saturday, September 22nd, 2018

काठमाडौँ, ६ असोज (रासस) नेपाल टेलिभिजनले आजदेखि संस्कृत भाषामा पनि समाचार प्रसारण शुरु गरेको छ । हरेक शनिबार बिहान ९ बजे प्रसारण हुने सो समाचारले संस्कृत भाषाको प्रवद्र्धन र संरक्षणका साथै बहुभाषिक पहिचानयुक्त नेपालको भावनालाई राष्ट्रको प्रसारण संस्थाका तर्फबाट सम्बोधनको पहल हुने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो । टेलिभिजनले..

पुरा पढ्नुहोस् »

मालदिभ्समा नेपाली युवतीको मृत्यु

भद्रपुर- झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स जानुभएकी उहाँको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिनुभयो । सङ्गीताको शव आज बिहान घर ल्याइपु¥याइएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु..

पुरा पढ्नुहोस् »

जनताको विश्वास र भरोसामा तलमाथि हुन्न : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई प्राप्त जनताको विश्वास र भरोसालाई तलमाथि हुन नदिने बताउनुभएको छ । वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारसँग समृद्धिको स्पष्ट..

पुरा पढ्नुहोस् »

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव

काठमाडौं - काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनको अनुरोध स्वीकार्न थालिन् । उनीहरूले एकापसमा फेसबुकबाट अश्लील..

पुरा पढ्नुहोस् »

हिंसा, घृणा र विखण्डनको खेती गर्नेहरु नै शान्तिका लागि चुनौति र खतरा Friday, September 21st, 2018

काठमाडौं- अन्तराष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७५ असोज ५ गते साँझ काठमाण्डौँको माइतिघर मण्डलामा दीप प्रज्वलसहित प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।  “शान्तिको आधार : समानता र सदाचार” भन्ने मूल नारासहित आयोजित प्रदर्शनका दौरान सरकार : अपराधीको संरक्षण बन्द गर, महिला अधिकार : मानव अधिकार र शान्तिको आधार, महिलामाथि भइरहेको..

पुरा पढ्नुहोस् »

पर्यटक भिसाको डरलाग्दो ‘सेटिङ’ मानव तस्करको सञ्जाल Thursday, September 20th, 2018

काठमाडौं- दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो । पर्यटक  भिसामा गएका उनीहरुका पासपोर्टमा ‘लो प्रोफाईल’ भन्ने टिप्पणीसमते लेखिदियो । उनीहरु त्यसअघि कुनै देश गएका थिएनन् । पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् । भारतीय अध्ययगमनले मानव तस्करको सञ्जालमा परेको आशंका गर्यो । तीनै जनालार्य एयर इन्डियाले काठमाडौं फिर्ता..

पुरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा तीन वर्षभित्रै मोनोरेल चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा सन्चालनमा ल्याइने मोनोरेलको प्रारम्भिक अध्ययन पूरा भएको छ । चाइना रेलवे कम्पनी (सीआरसीसी)ले प्रारम्भिक प्रतिवेदन बुझाएसँगै काठमाडौंको चक्रपथमा तीन वर्षभित्रै मोनोरेल चल्ने सम्भावना बढेको हो । काठमाडौं उपत्यकामा मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब ५८ करोड ८७ लाख ४० हजार रुपैयाँ लाग्ने भएको छ । चिनियाँ कम्पनीले तयार पारेको प्रारम्भिक..

पुरा पढ्नुहोस् »

संविधान दिवसको अवसरमा ४ सय २१ जना विभूषित Wednesday, September 19th, 2018

काठमाडौं- संविधान दिवसको अवसार पारेर सरकारले ४ सय २१ जनालाई विभूषित गरेको छ । राजनीतिज्ञ, समाजसेवी, कर्मचारी, कलाकार, साहित्यकार, डाक्टर, पत्रकार, खेलाडीलगायतलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलंकार र पदक प्रदान गरिएको हो । गृह मन्त्रालयका अनुसार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई सबैभन्दा ठूलो पदक नेपाल रत्न मरणोपरान्त प्रदान गरिएको छ । यस्तै..

पुरा पढ्नुहोस् »

संविधानले एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्ने

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सदियौँदेखि पछि परेका समुदायलाई राज्यको मूल प्रवाहीकरण गर्न वर्तमान संविधानले दिशानिर्देश गरेको बताउनुभएको छ । संविधान दिवस¬–२०७५ अवसरमा आज एक शुभकामना दिँदै उहाँले समाजवाद उन्मुख राष्ट्र निमार्ण गर्ने लक्ष्य लिएको संविधानले नागरिकका राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक हकअधिकार सुनिश्चित गरेको उल्लेख..

पुरा पढ्नुहोस् »

प्याब्सनद्धारा देशभरका विद्यालय बन्द गर्ने चेतावनी Tuesday, September 18th, 2018

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) ले दशैं लगत्तै देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । संघीय संसदबाट पारित अनिवार्य र निशुल्क शिक्षा विधेयकका केही बुदा तत्काल संसोधन नगरे आन्दोलन स्वरुप विद्यालय बन्द गर्ने चेतावनी दिएको हो । संघिय संसदबाट आइतबार पारित भएको विधेयकमा निजी लगानीका विद्यालय सेवा मुलक हुने भन्ने वुदामा प्रारम्भीक..

पुरा पढ्नुहोस् »

सरकार र अदालतबीच टकराव बढ्दै

केशव घिमिरे । वहुचर्चित साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका आरोपित धमाधम तारेखमा छुट्न थालेका छन् । पुर्पक्षका लागि थुनामा रहेका निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिज केसी, अर्का निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनी र राम तिवारीलाई अदालतले तारेख र सामान्य धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रहरीको डेढ महिना लामो अनुसन्धान पछि गत बैसाख..

पुरा पढ्नुहोस् »