उपत्यका समाचार


महासङ्घलाई समावेशी बनाउने प्रस्ताव Thursday, May 1st, 2014

काठमाडौँ, बैशाख १८ गते । सञ्चारसम्बन्धी दश सङ्घसंस्थाले नेपाल पत्रकार महासङ्घलाई थप समावेशी बनाउन महासङ्घको २४औँ महाधिवेशनमा विधान संशोधनसम्बन्धी साझा प्रस्ताव लैजाने निर्णय गरेका छन् । क्रान्तिकारी पत्रकार सङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, मधेसी पत्रकार सङ्घ, मधेसी पत्रकार समाज, जागरण मिडिया सेन्टर, मधेस मिडिया हाउस,..

पुरा पढ्नुहोस् »

सभासद् हुँ भन्दै चन्दा उठाउँदै हिड्ने पक्राउ Tuesday, April 29th, 2014

काठमाडौं १६ बैशाख, । आफूलाई “माननीय सभासद्” को परिचय दिएर ठगी गर्दै हिड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले सोमबार जोरपाटी गाविसको माकललबारीबाट ती व्यक्तिलाई पक्राउ गरेको हो । माकलबारी टोल सुधार समितिको पहलमा विश्वहिन्दु महासंघको संस्थापक हुँ भनि दाबी गर्ते तथा संविधानसभाको सभासद् हुँ भनि चन्दा उठाउँदै हिडिरहेका अबस्थामा चन्द्र..

पुरा पढ्नुहोस् »

निःशुल्क स्वास्थ्य शिविरमा एक हजार २०० भन्दा बढीको स्वास्थ्य परीक्षण

काठमाडौँ, १६ वैशाख । अरनिको समाज र सहकारी समाज बुङमतीको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार २०० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् । ललितपुरको बुङमतीमा भएको उक्त शिविरमा छाला तथा यौन, हाडजोर्नी, मुटु रोग, पेट तथा कलेजो, स्नायु रोग, बाल रोग, नाक–कान–घा“टी, स्त्रीरोग, मधुमेह र दा“तसम्बन्धी रोगको उपचार गरिएको थियो । शिविरमा अरनिको समाजअन्तर्गतका ४० भन्दा..

पुरा पढ्नुहोस् »

कमालाको साइनो भित्रको मान्छे सार्वजानिक Friday, April 25th, 2014

काठमाडौं ।  निकै लामो समय देखी नेपाली साहितिक क्षेत्रमा कलम चलाउदै आउनुभएकी सष्ट्रा कमला प्रसाईको कविता संग्रह साइनो भित्रको मान्छे सार्वजानिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका विच पुस्तक सार्वजानिक गरिएको थिए । अन्तर्राष्ट्रिय साहित्य समाजका,नेपाल च्पाप्टरले प्रकासनमा ल्याएको पुस्तकमा ३७ वटा समसामयिक विषयमा लेखिएका कविताहरु समावेश छन् । कार्यक्रममा..

पुरा पढ्नुहोस् »

लोकतन्त्र दिवसमा त्रिहत्तर जनाले रक्तदान गरे Thursday, April 24th, 2014

काठमाडौँ, ११ वैशाख । दहचोक युवा समूहले लोकतन्त्र दिवस र समूहको तेस्रो वार्षिक साधारणसभाको अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा राष्ट्रिय कलाकार दीपकराज गिरीले युवामा सामाजिक सेवाको भावना जागृत गराउनु आवश्यक भएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी पश्चिम भेगीय राजमार्ग उपशाखाका सभापति रामेश्वर श्रेष्ठले रक्तदान व्यक्तिगत..

पुरा पढ्नुहोस् »

बन्द सरकारी उद्योगलाई डेढ अर्बभन्दा बढीको तलबभत्ता ! Tuesday, April 22nd, 2014

काठमाडौं, बैशाख ९ गते । लिनुपर्ने बाँकी रकम तथा त्यसको व्याज असुल्नुको साटो सरकारले सञ्चालनमै नरहेका उद्योगलाई उल्टै तलब भत्तासहित विभिन्न सुविधा प्रदान गरेको पाइएको छ । सरकार मातहत सञ्चालनमा आएका तर अहिले बन्द अवस्थामा रहेका त्यस्ता उद्योगलाई गतवर्षमात्रै सरकारले १ अर्ब ७९ करोड ३९ लाख रुपैयाँ तलब भत्ता तथा प्रशासनिक खर्च प्रयोजनका लागि उपलब्ध गराएको छ ।..

पुरा पढ्नुहोस् »

कक्षा ११ र १२ का दुई लाख विद्यार्थी खाडीमा

काठमाडौं, बैशाख ९ गते । कक्षा ११ र १२ मा भर्ना भएका धेरै विद्यार्थी पढ्दापढ्दै वैदेशिक रोजगारमा जाने गरेको शिक्षक र उच्च माध्यमिक शिक्षा परिषद्ले अनुमान लगाएका छन् । भर्ना, रजिस्ट्रेसन र परीक्षा फाराम भरेका विद्यार्थी संख्याका आधारमा उच्च शिक्षा अध्ययनरत करिब दुई लाख विद्यार्थी वार्षिक खाडी मुलुक गएको अनुमान लगाइएको हो । उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघको अध्यक्षमा को–को भिड्दै ? Monday, April 21st, 2014

काठमाडौं, बैशाख ८ गते । नेपाल पत्रकार महासंघको आगामी नेतृत्वको लागि मुख्य तीन दल निकट संगठनहरुले आफ्नो तर्फबाट उम्मेदवारको घोषणा गरेका छन् । एमाओवादी निकट क्रान्तिकारी पत्रकार संघ, एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनले अध्यक्षको उम्मेदवारको घोषणा गरेका हुन् । क्रान्तिकारीले अध्यक्षमा ओम शर्मा, चौतारीले गगन विष्ट र युनियनले पोषण केसीलाई अघि सारेको हो..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री र गृहमन्त्रीको सुरक्षा गर्न विशेष सुरक्षा एकाइ

काठमाडौँ, बैशाख ८ गते । सरकारले प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवलाई विशेष सुरक्षा दिने गरी छुट्टै एकाई गठन गर्ने भएको छ । त्यसका लागि गृह मन्त्रालयले आवश्यक गृहकार्य शुरु गरिरहेको छ । विशेष सुरक्षा एकाइमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त फोज रहनेछ । यसको नाम प्रधानमन्त्री विशेष सुरक्षा एकाई राखिनेछ । स्रोतका अनुसार विशेष सुरक्षा एकाइ गठनका लागि गृहमन्त्रालयले नेपाल..

पुरा पढ्नुहोस् »

किन लुकाइयो श्रीपेच ? सेना भन्छ-सरकारले अादेश दिए हामी सुरक्षा दिन तयार छाैँ Sunday, April 20th, 2014

काठमाडौ,वैशाख ७ गते । नारायणहिटी संग्रहालय घुम्न आउने सर्वसाधारणको श्रीपेच हेर्ने इच्छा अधुरो भएको छ। संग्रहालय अवलोकन गर्न आएका अधिकांश आगन्तुकहरुले आगन्तुक पुस्तिकामा नारायणहिटी संग्रहालयको ऐतिहासिक सामाग्री अवलोकन गरेपनि श्रीपेच हेर्न नपाएको गुनासो लेख्ने गरेका छन्। तर, रक्षा मन्त्रालयले उदासिनताको कारणले गर्दा एक वर्षअघि श्रीपेच राख्ने बुलेटप्रुफ शोकेस तयारी..

पुरा पढ्नुहोस् »

सरकार स्थानीय निर्वाचनको अन्तिम तयारीमाः मन्त्री सिंह Saturday, April 19th, 2014

काठमाडौं, बैशाख ६, । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सरकार स्थानीय निर्वाचनको अन्तिम तयारीमा जुटेको बताएका छन् । बानेश्वर क्याम्पसले शनिबार गरेको कार्यक्रममा मन्त्री सिंहले संविधानसभाबाट संविधान लेखन प्रक्रियासंगै स्थानीय निकायको निर्वाचनका लागी सरकार लागी परेको बताए । सबै दलले स्थानिय निकायको निर्वाचनलाई प्राथमिकताका साथ घोषणा पत्रमा उल्लेख..

पुरा पढ्नुहोस् »