उपत्यका समाचार


महासंघ अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान सदस्यमा मनोनित Wednesday, August 15th, 2018

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनित भएकी छन् । बुधबारको मन्त्रिपरिषद बैठकले राणालाई ३ वर्षका लागि प्रतिष्ठान सदस्यमा मनोनित गरेको हो । प्रतिष्ठानको सदस्यमा महासंघ अध्यक्ष राणासहित पूर्वराजदूत डा. शंकर शर्मा, पूर्वसांसद लालबाबु यादव, डिल्लीराज घिमिरे, डा. खड्क केसी, प्रा.डा. मीना वैद्य मल्ल,..

पुरा पढ्नुहोस् »

बर्खास्त नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी

काठमाडौं- सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै सरकारले राजभण्डारीलाई बर्खास्त गरेको हो । यसअघि सरकारले उनीसँग स्पष्टीकरण सोधेको थियो । राजभण्डारी ०७३ साल असोज ६ गते तीन वर्षका..

पुरा पढ्नुहोस् »

बिप्लब नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाब देशैभर Tuesday, August 14th, 2018

काठमाडौं- नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वन्द आव्हान गरेपछि त्यसको प्रभाव आंशिक परेको छ । आज विहानै देशका विभीन्न स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेका छन् । बम तथा शंकास्पद बस्तु फेला परेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न आठ स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेको नेपाल प्रहरी जनाएको छ । फेला..

पुरा पढ्नुहोस् »

सार्वजनिक गर्‍यो ओली सरकारले ५ महिने उपलब्धी Monday, August 13th, 2018

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरेको छ । सरकारले आफ्नो उपलब्धीको रुपमा सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा ढिलासुस्ती अन्त्य, औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका विषयलाई उपलब्धीको रुपमा उल्लेख गरेको छ । डुवान समस्याको दीर्घकालीन समाधान, जलमार्गको..

पुरा पढ्नुहोस् »

‘जुलियन असान्जलाई संकटबाट मुक्त गर’

धनन्जय बुढा काठमाडौं । अष्टे«यलिन नागरिक जुलियन असान्जलाई संकटबाट बाहिर निकाल्न सबै तहबाट प्रयास हुनेपर्नेमा जोड दिएका छन् । अमेरिकाले ईराक, अफगानिस्तानमा युद्ध गरेर निर्दोष नागरिक र पत्रकारहरुको निमर्मतापूर्वक हत्या गर्ने र त्यसको सूचनाबाट विश्व समूदायलाई अलग राख्ने गोप्य सूचना चुहावट गर्ने विकी लिक्सका संस्थापक समेत हुन् । सूचना चुहावट गरेको आरोपमा अमेरिकाले..

पुरा पढ्नुहोस् »

वर्तमान सरकारका ५ महिनाः सुशासनका लागि मानक थालनी

–रमेश लम्साल  काठमाडौँ । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्य, विकास निर्माणको ढिलासुस्ती हटाउने लगायत १३ प्राथमिकताका क्षेत्रमा ‘सुशासनका लागि मानक थालनी’ गरेको छ । वर्तमान सरकार गठन भएपछि सम्पादन भएका कामको बारेमा प्रकाशित ‘वर्तमान सरकारका ५ महिना’ नामक पुस्तकमा तस्करमाथि कारवाही र प्रभावकारी नियन्त्रण, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खरीदमा..

पुरा पढ्नुहोस् »

अवकाश उमेर ६० पुर्याउन कर्मचारीको चलखेल Sunday, August 12th, 2018

काठमाडौं । बहालवाला सहसचिव र सचिवहरुको स्वार्थअनुरुप निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० पुर्याउने चलखेल तीव्ररुपमा अगाडि बढेको छ । निजामती कर्मचारीको अवकाश हुने उमेर लामो समयदेखि बहसको विषय बन्दै अएको सन्दर्भमा तिनै कर्मचारीको स्वार्थअनुरुप संघीय निजामती सेवा ऐनमा अवकाश पाउने उमेर ६० बर्ष प्रस्तावित गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । ऐनको धारा ५० मा ६०..

पुरा पढ्नुहोस् »

देशभरका १०१ किसान संघसंस्थाहरु एकै ठाउँमा, किसानको हितमा साझा आन्दोलन गर्ने Saturday, August 11th, 2018

काठमाडौं– कृषि उपजले मुल्य नपाएपछि बिभिन्न उत्पादनमा सम्लग्न किसानहरुले देशभर आन्दोलनको तयारी गर्दै एक ठाउँमा जुटेका छन् । तरकारी, फलफुल, दुध, केरा, च्याउ उत्पादन लगायतका १०१ कृषि संघ संस्थाहरुको मंगलबार राजधानीमा बसेको बैठकले साझा आन्दोलन गर्ने निर्णय गरेको हो । उक्त कृषि संघ संस्थामा करिव ५० हजार किसानहरु आवद्ध रहेका छन् । बिभिन्न जिल्लाका कृषि सहकारी, समुह, प्रविधि..

पुरा पढ्नुहोस् »

जन्मँदा बाबुको पहिचान नचाहिने,नागरिकता लिदा अनिवार्य Friday, August 10th, 2018

काठमाडौँ । सरकारले मङ्गलवार र बुधवार संसद्मा दर्ता गरेका दुइओटा विधेयक एक आपसमा बाझिएका छन् । संविधानको मौलिक हक कार्यन्वयन गर्न बनाइएको प्रजनन स्वास्थ्य विधेयक र संविधानको भाग २ मा रहेको नागरिकता सम्बन्धी व्यवस्था कार्यन्वयन गर्न ल्याइएको एन संशोधन विधेयक एक–अर्कासँग बाझिएका हुन । अाजकाे कान्तिपुर दैनिकमा खबर छ । स्वास्थ्य मन्त्रालयले बुधवार संसदामा दर्ता गरेको..

पुरा पढ्नुहोस् »

सिटिईभिटीद्वारा प्रवेश परीक्षा स्थागत, अखिल क्रान्तिकारीले माग्यो पदाधिकारीको राजिनामा Monday, August 6th, 2018

काठमाडौँ । सिटिईभिटीले आज हुने लागेको प्रवेश परीक्षा स्थगित गरेकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गरेर रातारात षड्यन्त्रपूर्ण रुपमा प्राविधिक एसएससी तर्फको पूर्ण शूल्कीय प्रवेश परीक्षा स्थगित गरेर विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको अखिल क्रान्तिकारीले जनाएको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सिटिईभिटी समन्वय..

पुरा पढ्नुहोस् »

प्लस टु पास विद्यार्थीले अब केमा भर्ना पाउँछन् ? यस्तो छ मापदण्ड

काठमाडाैँ । पहिलो पटक कक्षा १२ को नतिजा लेटर ग्रेडिङमा सार्वजनिक भएपछि विश्वविद्यालयले भर्नाको मापदण्ड तयार गरेको छ। त्रिभुवन विश्वविद्यालयमा विभिन्न संकाय र संस्थानले छुट्टाछुट्टै मापदण्ड तयार गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्। अधिकांश संकायले साधारण विषयमा विषयमा डि प्लस र प्राविधिक विषयमा सी र सी प्लस ग्रेड ल्याएको हुनु पर्ने..

पुरा पढ्नुहोस् »