उपत्यका समाचार


ओलीलाई अस्पतालमा भेटेर फर्किएपछि बाबुरामले भने– ठट्टामजाक गर्नुभयो Wednesday, October 31st, 2018

काठमाडौं- प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा निकै सुधार आइरहेको छ । उनको छातीको एक्स–रे, रगत परीक्षण लगायतका रिपोर्टहरु सकारात्मक देखिएको भन्दै चिकित्सकले स्वास्थ्यमा निकै सुधार आएको बताएका छन् । यसैबीच पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई अस्पताल पुगेरै भेट गरेका छन् । डा. भट्टराईले..

पुरा पढ्नुहोस् »

निर्मला पन्त हत्या प्रकरण :छिमेकमा रहेका सवैको डिएनए जाँचिने Tuesday, October 30th, 2018

काठमाडौँ _ निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ । मंगलबार डिएनए परीक्ष्णका लागि थप चार जनाको रगत परीक्षण गर्न..

पुरा पढ्नुहोस् »

निर्मला पन्त प्रकरणः हत्यारा अझै भेटिएन, आसपासका सयौंको डीएनए परीक्षण तयारी

काठमाडौं - राजधानीबाट आज प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा चासो राखेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान अस्पताल शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका प्रधानमन्त्रीमा देखिएको समस्या पछिल्लो स्वास्थ्य स्थितिबारे ‘अपडेट’ गर्दै अवस्था सुधारोन्मुख रहेको लेखेका छन् । नेपाल–मलेसियाबीच भएको श्रम..

पुरा पढ्नुहोस् »

छठ पछि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ :कर्ण Monday, October 29th, 2018

काठमाडौँ- राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदिय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारले संविधान संसोधन हुनुपर्ने आफ्नो पार्टीको माग संवोधन नगरे छठ लगतै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन । आज संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कर्णले संविधान संसोधन गर्ने सहमति पश्चात मात्रै आफ्नो पार्टीले सरकारलाई..

पुरा पढ्नुहोस् »

संघियताका विपक्षमा संसदमा संसोधन प्र्रस्ताव दर्ता गर्छौ :के.सी

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघियताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन् । नेपालमा संघिय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघियता लागु गरिएकाले अहिले जनता स्वयमनै संघियताको विपक्षमा रहेको जिकिर गर्दै केसीले संघियताको विपक्षमा आफ्नो पार्टीले..

पुरा पढ्नुहोस् »

स्वरोजगार कोष बेथितिः ५५ हजारको झूठो विवरण, परीक्षा नै नगरी पदपूर्ति

काठमाडौं - संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले आर्थिक, सामाजिक, राजनीति, पूर्वाधार निर्माणदेखि अख्तियार दुरुपयोगसम्मका विषयलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् । कुनैले निकुञ्ज छलेर रेलमार्ग निर्माण हुन लागेकोलाई समेटेका छन् भने कुनैमा कर्मचारी र जनप्रतिनिधिको विदेश भ्रमण, नेकपाको एकतालगायत समाचार छन् । त्यसैगरी, मेलम्चीको गाडीमा..

पुरा पढ्नुहोस् »

विश्वकप क्रिकेट ट्रफी राष्ट्रपतिको हातमा

काठमाडौं- विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज जानकारी लिएकी छन् । संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कार्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आज शीतल निवास पुर्‍याइएको थियो । राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेकी थिइन् । आजै सो..

पुरा पढ्नुहोस् »

‘कसैलाई निलम्बित गरियोस् वा बर्खास्त, हामीलाई त हत्यारा चाहियो’:निर्मला बाबुआमा Saturday, October 27th, 2018

महेन्द्रनगर — ] ‘छोरीको हत्यारा पत्ता लाग्ने र न्याय पाउने आस मर्दै गएको छ,’ बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्ट बर्खास्त भएको जानकारी पाएपछि भनिन् । ‘दुईजनालाई बर्खास्त गरेर हामीलाई भुलाउन खोजिएको त होइन?’ उनले भनिन्, ‘कसैलाई निलम्बित गरियोस् वा..

पुरा पढ्नुहोस् »

कर्मचारी समायोजनले राज्यकोषमा १५ अर्ब भार Friday, October 26th, 2018

स्वतः बढुवा प्याकेज काठमाडौं - प्रदेश-स्थानीय तहमा समायोजन गर्न सरकारले कर्मचारीलाई एक तह बढुवा दिए राज्यकोषमा १५ अर्ब भार थपिने छ । समायोजनमा जाने कर्मचारीलाई एक तह बढुवाको प्रावधानसहित सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालयको समन्वयनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन अध्यादेश ल्याउन लागेको हो । तत्कालीन शेरबहादुर..

पुरा पढ्नुहोस् »

पप्पुलाई राष्ट्र बैंक भवन बनाउन दिने निर्णयमा प्रधानमन्त्री

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिने/नदिने भन्नेबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पेको छ । नियमअनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूले निर्णय गर्न नसकेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको..

पुरा पढ्नुहोस् »

‘उपभोक्ता ठग्ने होसियार १ तीन लाख जरिवानामा परिएला’ Thursday, October 25th, 2018

काठमाडौं- कुनै वस्तु बिक्री गर्दा तपाईले परिमाणमा थोरै कमी गरी उपभोक्तालाई ठगी गरिरहनुभएको त छैन रु यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्दै आउनुभएको त छैन् रु आजैदेखि उपभोक्ता ठग्ने काम बन्द गर्नुहोस्, नत्र उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्थाअनुसार ठूलो जरिवानामा पर्नुहोला । हालैमात्र जारी ऐनले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न निषेध..

पुरा पढ्नुहोस् »