उपत्यका समाचार


नारी वलत्कारमा प्रायःआफ्नै आफन्तजन सात दिनमा ६ बलत्कृत Sunday, September 2nd, 2018

काठमाडौं- एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् । मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् । कोहलपुर नगरपालिका–३ निवासी ७० बर्से वृद्धले नातिनीलाई तीन वर्षदेखि यौन शोषण..

पुरा पढ्नुहोस् »

बिमस्टेक सम्मेलन आज र भोली को को पाहुना काठमाडौं आउँदैछन् ? Thursday, August 30th, 2018

काठमाडौं- बिमस्टेक सम्मेलनको लागि विदेशी पाहुनाहरु आउने क्रम आज पनि जारी रहने भएको छ । आज श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आउँदै हुनुहुन्छ । यसैगरी आजै भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक पनि नेपाल आउँदै हुनुहुन्छ । बिमस्टेकको सम्मेलन हुने दिन भोली ३ देशका सरकार प्रमुख नेपाल आउँदै हुनुहुन्छ । भोली..

पुरा पढ्नुहोस् »

गौतमलाई चेन्जमेकर अवार्ड प्रदान Tuesday, August 28th, 2018

काठमाडौं । अन्तराष्ट्रिय सस्था जर्मन एलाएन्सले सोलिडारिटी इन्टरनेशनलका संस्थापक तथा युवा समाजसेवी राजेन्द्र गौतमलाई चेन्जमेकर अवार्ड २०१८ प्रदान गरेको छ । पुनर्निर्माण र बालबालिकाको शिक्षाको क्षेत्रमा पुर्याएको योगदान स्वरुप गौतमलाई सम्मान प्रदान गरिएको एलाएन्सले जनाएको हो । चेलीबेटी बेचबिखन सम्बन्धी खोज तथा अनुसन्धानका निम्ती धनकुटामा रहेका कारण अन्तरास्ट्रिय..

पुरा पढ्नुहोस् »

एक किशोरको अन्त्येष्टि, एक अचेत, अर्का गम्भीर ! Monday, August 27th, 2018

काठमाडौं- मजदुरी गरेको पैसा माग्न जाँदा गोली खाएर ढले सन्नी निर्मला पन्तको बलात्कार र हत्यापछि न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका–१८ सालघारीका १४ वर्षीय सन्नी खुनाको राष्ट्रिय सम्मानका साथ आइतबार महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । सन्नी खुना र उमेश खुना ठूलोबुबा सानोबुबाका छोरा हुन् । उनीहरू सँगै काम गर्ने, खाने, सुत्ने र..

पुरा पढ्नुहोस् »

सरकारको निर्णय नमानेपछि मन्त्री आफैँले लगाइदिए राष्ट्र बैंकमा ताला Sunday, August 26th, 2018

काठमाडौं- प्रदेश सरकारको निर्णयको वेवास्ता गरेको भन्दै प्रदेश दुई सरकारले नेपाल राष्ट्र बैंक जनकपुरमा ताला लगाइ दिएको छ । रक्षाबन्धनको दिन प्रदेश २ मा आज दिएको सार्वजनिक बिदा राष्ट्र बैंकले अवज्ञा गरेको भन्दै आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवले आफैंले ताला लगाइ दिनु भएको हो । प्रदेश सरकारको बिदा अटेरी गर्ने सरकारी कार्यालय र बैंकको अनुगमनमा निस्केका..

पुरा पढ्नुहोस् »

छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना Friday, August 24th, 2018

काठमाडौँ- के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको “अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५” मा त्यस्तो कडाइको व्यवस्था गरिएको हो..

पुरा पढ्नुहोस् »

नेपाल प्रेस युनियन जिल्ला शाखाको आठौँ अधिवेशन असोज दोस्रो साता

काठमाडौँ- नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाको आठौँ अधिवेशन आउँदो असोज १० गते हुने भएको छ । शाखा कार्यसमितिको आज भृकुटीमण्डपमा बसेको बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको हो । युनियनले भदौ १५ गतेसम्म सबै नयाँ सदस्यले आवेदन दिइसक्नुपर्ने तथा भदौ १८ गतेसम्म पुरानो सदस्यता नवीकरण गर्नुपर्ने निर्णयसमेत गरेको छ । युनियनले सिफारिश छानबिनका लागि शाखाका सचिव महेश्वर..

पुरा पढ्नुहोस् »

संवैधानिक परिषदको बैठक आज, प्र्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस हुने Thursday, August 23rd, 2018

काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दै छ । प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि परिषदको बैठक वस्न लागेको हो । बैठक आज अपरान्ह ४ बजेलाई बोलाइएको छ । यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले अस्वीकार गरेपछि संवैधानिक परिषदको बैठक बस्न सकेको थिएन। भावी प्रधानन्यायाधीश हुन..

पुरा पढ्नुहोस् »

कहिले बन्ला धरहरा र रानीपोखरी ? Wednesday, August 22nd, 2018

काठमाडौं] - २०७२ को भूकम्पले क्षतिग्रस्त ऐतिहासिक धरहरा, रानीपोखरीलगायतका सम्पदा पुनर्निर्माण कार्य अस्वाभाविक रूपमा धकेलिन थालेको समाचार आजको राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ । सारेकारवाला निकायबीचको आपसी खिचातानी र स्वार्थमा चलखेल भएपछि उच्च महत्त्वका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण कार्यमा विलम्ब (ढिलाइ) भएको हो । भूकम्पपछि क्षतिग्रस्त बनेको..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभाले तीन विद्येयक विषयगत समितिमा पठायो, शान्ति, सुरक्षाको उचित व्यवस्था गर्न सांसदहरुको माग Tuesday, August 21st, 2018

काठमाडौं- राष्ट्रियसभाले विभिन्न शीर्षकका तीन विधेयकमा दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ । उक्त सभाको आज बसेको बैठकले विषयगत समितिमा पठाएका विधेयकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन), वातावरण संरक्षण (पहिलो संशोधन) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५ हुन् । ती विधेयलाई क्रमशः..

पुरा पढ्नुहोस् »

सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग

काठमाडौं- देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको  बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गर्नुभयो । सांसद शेरबहादुर तामाङले हरेक निकायका..

पुरा पढ्नुहोस् »