उपत्यका समाचार


यातायात क्षेत्रको सिन्डिकोट खारेज प्रक्रिया अधुरो, उपभोक्ता मर्कामा Saturday, July 7th, 2018

काठमाडौं । यातायात क्षेत्रमा भएको भनिएको सिन्डिकेट अन्त्य भएको दावी गरिएपनि सिन्डिकेट कायमै रहेको पाइएको छ । ने क पाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना महत्वपूर्ण काममध्येको एक मान्ने गरेको ‘सिन्डिकेटको अन्त्य’ हुन नसकेको पाइएको हो । सिन्डिकेट हटाउन सरकारले एक चरणमा निर्णय लिए पनि त्यसपछि व्यवसायीको कदम र मागलाई व्यवःिथत गर्न सरकारले कुनै रणनीति चालेको..

पुरा पढ्नुहोस् »

१५ वर्षीय किशोरी छाउगोठमै सामूहिक बलात्कृत Friday, July 6th, 2018

काठमाडौं । महिनावारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीय किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनै जनालाई..

पुरा पढ्नुहोस् »

सशस्त्र प्रहरीका पाँच एआइजीद्वारा राजीनामा

काठमाडौँ- सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)ले आज राजीनामा दिएका छन् । राजीनामा दिइनेहरुमा जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले रहेको गृहमन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाँच एआइजीको राजीनामा गृहमन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाउनुभएको हो..

पुरा पढ्नुहोस् »

स्वास्थ्य सुधारकालागि भन्दै अनसनरत डा केसी प्रति मन्त्री लचिलो प्रधानमन्त्री ओली कठोर Thursday, July 5th, 2018

काठमामडौं । स्वास्थ्य सुधारकालागि भन्दै अनसनरत डा गोविन्द केसीको अनसन प्रति शिक्षा मन्त्री गिरिराजमणी पोखरेल लचिलो भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने कठोर बन्नु भएको छ । डा. गोविन्द केसीले जुम्लामा अनसन सुरु गरेपछि उत्पन्न समस्या कसरी समाधान गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओली र शिक्षामन्त्री पोखरेलको मत बाझिएको हो । मन्त्री पोखरेलले डा. केसीलाई तत्कालै..

पुरा पढ्नुहोस् »

बर्खा ज्वरो, झाडापखालाका बिरामी बढे, यस्तो छ चिकित्सकको सुझाव Wednesday, July 4th, 2018

काठमाडौं  । वर्षायाममा सरुवारोगको संक्रमण अधिक हुने गर्दछ । निरन्तर वर्षा हुने अवस्थामा संक्रमणको उच्च जोखिम हुने भएकाले सतर्कता अपनाउनुपर्ने सल्लाह चिकित्सकहरुले दिएका छन् । वर्षायाममा तुलानात्मकरुपमा पानीका स्रोतहरु बढी प्रदुूषित हुने भएकाले रोग संक्रमणको जोखिम पनि धेरै हुने गर्दछ । सूक्ष्म जैविक संक्रमणका कारण रोगहरु फैलने गर्दछ । यो मौसममा प्रदूषित खानेपानीका..

पुरा पढ्नुहोस् »

महंगीले कम्युनिष्ट पार्टीका नेतानै आतिए Monday, July 2nd, 2018

काठमाडौं । बजारमा भइरहेको मूल्यबृद्धि र महंगीले आफूहरुलाई गिज्जाइरहेको सत्तारुढ दलकै सांसदहरुले बताएका छन् । उनीहरुले बजारमा कृतिम अभाव गर्नेमाथि कारवाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको आज बसेको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले बजार अनुगमनलाइ प्रभावकारी बनाएर महंगी नियन्त्रण गर्न माग गरेका हुन् । नेकपाका खगराज अधिकारीले..

पुरा पढ्नुहोस् »

सबैको ध्यान विश्वकपमा तानिएका बेला मैत्री खेल खेल्न मुगुका किशोरिहरू बार्सिलोना उत्रिए- भोला लामिछाने Saturday, June 30th, 2018

काठमाडौं । यूरोप नेपालका धेरै फुटबल प्रेमीहरूको ध्यान रुसमा जारी विश्वकप फुटबलतर्फ मोडिएका बेला पश्चिम नेपाल मुगुको एउटा फुटबल टोली भने बार्सिलोना उत्रिएको छ । उक्त टोली बहु प्रतिष्ठित क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्न युरोपेली देश स्पेनको बार्सिलोनामा उत्रिएका हो । बार्सिलोनामा उत्रिएको टोली लाई गैर आवासीय नेपाली संघ स्पेनले एयरपोर्टमा भब्य स्वागत गरिएको छ । संघका..

पुरा पढ्नुहोस् »

तीन किलो सुनसहित दुईजना पक्राउ

काठमाडौँ- महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका क्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले मारुती ८०० लेखेको गाडीको एयर फिल्टरबाट ल्याउँदै गरेको..

पुरा पढ्नुहोस् »

८ देशका नागरिकलाई अमेरीका प्रवेशमा रोक

एएफपी,वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सार्नुभएको थियो । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत वर्ष नै यी आठ देश सिरिया, लिबिया,..

पुरा पढ्नुहोस् »

विदेशका अदालतमा नेपाली कामदारको पक्षमा सरकारले कानुनी प्रतिरक्षा गर्ने Thursday, June 28th, 2018

काठमाडौं – सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका २०७५ स्वीकृत गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

३ वर्षपछि ठडियो भूकम्पले भत्केको गद्दी बैठक

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका दरबार क्षेत्रमा रहेको गद्दी बैठकको उद्घाटन गरेका छन् । २०७२ सालको भूकम्पबाट क्षति पुगेको बैठकको पुनःनिर्माण सम्पन्न भएपछि बुधबार प्रधानमन्त्री ओली र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटनपछि छोटो मन्तव्य राख्दै..

पुरा पढ्नुहोस् »