उपत्यका समाचार


१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव Saturday, September 22nd, 2018

काठमाडौं - काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनको अनुरोध स्वीकार्न थालिन् । उनीहरूले एकापसमा फेसबुकबाट अश्लील..

पुरा पढ्नुहोस् »

हिंसा, घृणा र विखण्डनको खेती गर्नेहरु नै शान्तिका लागि चुनौति र खतरा Friday, September 21st, 2018

काठमाडौं- अन्तराष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७५ असोज ५ गते साँझ काठमाण्डौँको माइतिघर मण्डलामा दीप प्रज्वलसहित प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।  “शान्तिको आधार : समानता र सदाचार” भन्ने मूल नारासहित आयोजित प्रदर्शनका दौरान सरकार : अपराधीको संरक्षण बन्द गर, महिला अधिकार : मानव अधिकार र शान्तिको आधार, महिलामाथि भइरहेको..

पुरा पढ्नुहोस् »

पर्यटक भिसाको डरलाग्दो ‘सेटिङ’ मानव तस्करको सञ्जाल Thursday, September 20th, 2018

काठमाडौं- दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो । पर्यटक  भिसामा गएका उनीहरुका पासपोर्टमा ‘लो प्रोफाईल’ भन्ने टिप्पणीसमते लेखिदियो । उनीहरु त्यसअघि कुनै देश गएका थिएनन् । पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् । भारतीय अध्ययगमनले मानव तस्करको सञ्जालमा परेको आशंका गर्यो । तीनै जनालार्य एयर इन्डियाले काठमाडौं फिर्ता..

पुरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा तीन वर्षभित्रै मोनोरेल चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा सन्चालनमा ल्याइने मोनोरेलको प्रारम्भिक अध्ययन पूरा भएको छ । चाइना रेलवे कम्पनी (सीआरसीसी)ले प्रारम्भिक प्रतिवेदन बुझाएसँगै काठमाडौंको चक्रपथमा तीन वर्षभित्रै मोनोरेल चल्ने सम्भावना बढेको हो । काठमाडौं उपत्यकामा मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब ५८ करोड ८७ लाख ४० हजार रुपैयाँ लाग्ने भएको छ । चिनियाँ कम्पनीले तयार पारेको प्रारम्भिक..

पुरा पढ्नुहोस् »

संविधान दिवसको अवसरमा ४ सय २१ जना विभूषित Wednesday, September 19th, 2018

काठमाडौं- संविधान दिवसको अवसार पारेर सरकारले ४ सय २१ जनालाई विभूषित गरेको छ । राजनीतिज्ञ, समाजसेवी, कर्मचारी, कलाकार, साहित्यकार, डाक्टर, पत्रकार, खेलाडीलगायतलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलंकार र पदक प्रदान गरिएको हो । गृह मन्त्रालयका अनुसार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई सबैभन्दा ठूलो पदक नेपाल रत्न मरणोपरान्त प्रदान गरिएको छ । यस्तै..

पुरा पढ्नुहोस् »

संविधानले एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्ने

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सदियौँदेखि पछि परेका समुदायलाई राज्यको मूल प्रवाहीकरण गर्न वर्तमान संविधानले दिशानिर्देश गरेको बताउनुभएको छ । संविधान दिवस¬–२०७५ अवसरमा आज एक शुभकामना दिँदै उहाँले समाजवाद उन्मुख राष्ट्र निमार्ण गर्ने लक्ष्य लिएको संविधानले नागरिकका राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक हकअधिकार सुनिश्चित गरेको उल्लेख..

पुरा पढ्नुहोस् »

प्याब्सनद्धारा देशभरका विद्यालय बन्द गर्ने चेतावनी Tuesday, September 18th, 2018

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) ले दशैं लगत्तै देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । संघीय संसदबाट पारित अनिवार्य र निशुल्क शिक्षा विधेयकका केही बुदा तत्काल संसोधन नगरे आन्दोलन स्वरुप विद्यालय बन्द गर्ने चेतावनी दिएको हो । संघिय संसदबाट आइतबार पारित भएको विधेयकमा निजी लगानीका विद्यालय सेवा मुलक हुने भन्ने वुदामा प्रारम्भीक..

पुरा पढ्नुहोस् »

सरकार र अदालतबीच टकराव बढ्दै

केशव घिमिरे । वहुचर्चित साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका आरोपित धमाधम तारेखमा छुट्न थालेका छन् । पुर्पक्षका लागि थुनामा रहेका निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिज केसी, अर्का निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनी र राम तिवारीलाई अदालतले तारेख र सामान्य धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रहरीको डेढ महिना लामो अनुसन्धान पछि गत बैसाख..

पुरा पढ्नुहोस् »

प्रहरीले अभियुक्त बनाएकासँग निर्मलाको डीएनए मिलेन, आरोपी धरौटीमा रिहा Tuesday, September 11th, 2018

काठमाडौं- कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई सादा तारेखमा रिहा गरिएको छ । घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई सादा तारेखमा रिहा गरिएको छ । रोशनी बम मृतक निर्मला पन्तकी साथी हुन् । तत्कालीन प्रहरी प्रमुख एसपी..

पुरा पढ्नुहोस् »

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा Monday, September 10th, 2018

काठमाडौ । सरकारले आजदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालन गर्ने भएको छ । वैदेशिक रोजगारीमा जानुअघि वा गइसकेपछि कुनै न कुनै प्रकारको झन्झट वा ठगीमा नपर्ने घटना कम हुने हुँदा त्यस्ता समस्या समाधान गर्ने उदेश्यका साथ सूचना प्रणाली स्थापना गर्न लागिएको हो । यसअघि कर्मचारी मागपत्र प्रमाणीकरणको उचित व्यवस्था नहुँदा म्यानपावर कम्पनीले गलत विवरण तयार गरी ठग्दै..

पुरा पढ्नुहोस् »

नेपाली हुँदा हुँदै विदेशीलाई जागिर !

काठमाडौं- नेपाली कामदार भएसम्म उनीहरूलाई नै रोजगारीमा प्राथमिकता दिनुपर्नेमा सरकारले विदेशी नागरिकलाई खुरुखुरु श्रम स्वीकृति दिइरहेको छ । कुन शैक्षिक स्तर र क्षमता भएका विदेशी नागरिकलाई काम दिने भन्ने स्पष्ट मापदण्ड नबन्दा दक्ष नेपाली जनशक्ति पलायन भएका छन् भने विदेशीले सजिलै श्रम स्वीकृति पाइरहेका छन्। नेपालमा उत्पादन भएको दक्ष जनशक्तिलाई बेवास्ता गर्दै सामान्य..

पुरा पढ्नुहोस् »