उपत्यका समाचार


टेलिभिजनलाई चाँडै सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गरिने Monday, June 18th, 2018

काठमाडौँ- नेपाल टेलिभिजनका नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले संस्थालाई चाँडै सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरण गरिने बताउनुभएको छ । सिंहदरबारस्थित कार्यालयमा आज पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा अध्यक्ष डा विष्टले विगतमा आफू पिएसबीको मागकर्ताका रुपमा रहेको र अहिले कार्यान्वयन गर्ने जिम्मेवारीमा आएको उल्लेख गर्दै राष्ट्रिय प्रसारणका..

पुरा पढ्नुहोस् »

नेकपा अध्यक्ष प्रचण्ड गए सिंगापुर

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंगापुर प्रस्थान गरेका छन् । साेमबार प्रचण्ड श्रीमती सीता दाहालको उपचारको लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । प्रचण्ड, उनकी पत्नी सीता र छोरी गंगा दाहाल सिंगापुर प्रस्थान गरेका हुन् । सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् । यसअघि उनलाई छोरी रेणु दाहालले उपचार गर्न..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीले संसद्लाई चीन भ्रमणबारे बताउने

 काठमाडौं प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको विषयमा जानकारी गराउनुहुने भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको बैठकमा आज दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने प्रतिनिधि सभाको दिउसो ४ बजे बस्ने बैठकमा चीन भ्रमणका बारेमा जानकारी गराउनुहुने भएको छ । उहाँ भोली देखि आगामी १० असारसम्मका लागि..

पुरा पढ्नुहोस् »

आज राष्ट्रिय सभा सदस्यको भाग्य जाँचिने

.काठमाडौं- राष्ट्रिय सभा सदस्यको पदावधि तय गर्न आज गोलाप्रथा गर्न लागिएको छ । राष्ट्रिय सभाका ५९ सदस्यको कार्यावधि गोलाप्रथाद्वारा २, ४ र ६ मध्ये कति वर्ष हुने भन्ने टुंगो लगाउने व्यवस्था संविधानको धारा ८६ मा गरिएको छ । गोलाप्रथाद्वारा सदस्यको पदावधि तोकिने हुँदा राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, राष्ट्रिय सभा सदस्यमा मनोनीत भई मन्त्री बनेका अर्थमन्त्री डा. युवराज..

पुरा पढ्नुहोस् »

निर्माण व्यवसायीहरुलाई कुनै किसिमको धरपकड नगरिने मन्त्री महासेठको प्रतिबद्धता

काठमाडौं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुलाई अब कुनै किसिमको धरपकड नगरिने स्पष्ट पारेका छन् । राजधानीमा आइतबार मन्त्री महासेठ अध्यक्ष रहेको निर्माण व्यवसाय विकास परिषद्को बैठकमा उनले अब व्यवसायीलाई विगतमाजस्तो व्यवहार नगरिने बताएका हुन् । सोही बैठकमा नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डको ज्ञापनपत्र बुझ्दै..

पुरा पढ्नुहोस् »

सर्पदंसका बिरामीको संख्या बढ्दै Thursday, June 14th, 2018

गौशाला  । गर्मी बढेसँगै महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको संख्या बढ्दै गएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा राजीव झाका अनुसार यस अस्पतालमा अहिले दैनिक पाँचदेखि सात जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गर्दछन् । जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा समेत ती..

पुरा पढ्नुहोस् »

आज विश्व रक्तदाता दिवस, स्वस्थ व्यक्तिको रगत-बिरामीका लागि उपयोगी

काठमाडौं- आज विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति धन्यवाद व्यक्त गर्न हरेक वर्ष जुन १४ तारिखका दिन यो दिवस मनाउन गरिन्छ । मानव शरीरमा हुने रगतको समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्म दिनको अवसर पारेर सन् २००४ देखि विश्व रक्तदाता..

पुरा पढ्नुहोस् »

सुन तस्करीकान्डः बाजेको सेकुवामा यसरी मारियो छापा, गरियो सिल Wednesday, June 13th, 2018

काठमाडौं । साढे ३३ किलो सुन तस्करीको अनुसन्धान गरिरहेको गृह मन्त्रालयद्वारा गठित विशेष अनुसन्धान समितिले बुधबार काठमाडौंका विभिन्न ठाउँमा सन्चालित बाजेको सेकुवामा छापा मारेको छ । समितिकाअनुसार अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवामा छापा मारेर सिलबन्दी गरिएको छ । सो रेस्टुराँकाका मालिक चेतन भण्डारी फरार रहेका छन् ।..

पुरा पढ्नुहोस् »

संसदीय समितिमा रहने सदस्यको नाम पाँच दिनभित्र बुझाउन संसदको निर्देशन Tuesday, June 12th, 2018

काठमाडौं । संघीय संसदका दुवै सदनले नियमावली पारित गरेपछि संसदीय समिति गठनको गृहकार्य सुरु भएको छ । दुवै संसदले सदस्यहरुलाई आफू बस्न चाहेको समितिको नाम सिफारिस गर्न निर्देशन दिएका हन् । प्रतिनिधिसभाले असार १ र राष्ट्रियसभाले ३ गतेभित्र सदस्यहरुलाई नाम बुझाउन सूचना जारी गरेका छन् । राष्ट्रियसभाले आइतबार र प्रतिनिधिसभाले हिजो सूचना निकालेका हुन् । संसदको सबै भन्दा ठूलो..

पुरा पढ्नुहोस् »

जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध :प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कथा नेपालले तयार गर्ने ‘हेलो प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रमको लोगो सार्वजनिक गर्ने कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताप्रतिको जिम्मेवारी पूरा गर्न यो सरकार प्रतिबद्ध छ ।” आफ्ना भनाइ ढुक्कसँग राख्न जनतालाई..

पुरा पढ्नुहोस् »

साढे ३३ केजी सुन प्रयोग गरेको आशंकामा आर.के ज्वेलर्समा छापा

काठमाडौं | चिव इश्वरराज पौडेलको नेतृत्वमा रहेको उच्चस्तरीय छानविन समितीले काठमाडौंका दुइ ज्वेलर्समा छापा मारेको छ । साढे ३३ केजी सुन प्रयोग गरेका आशंकामा न्यूरोडस्थित आर.के. ज्वेलर्स र दरबारमार्गस्थित आर.के. डाइमण्डमा सोमबार छापा मारेको हो । साथै समितिले दुवै ज्वेलर्सका गहना समेत बरामद गरेको छ । ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् ।नयँ..

पुरा पढ्नुहोस् »