उपत्यका समाचार


तरुण दलको प्रदर्शनमा यसरी भयो प्रहरीसँग झडप, केही घाइते (भिडियोसहित) Saturday, July 21st, 2018

काठमाडौं  । अनशनरत् प्रा. डा. गोविन्द केसीको समर्थन गर्दै नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले शनिबार नयाँबानेश्वरमा गरेकोे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको हस्तक्षेपपछि प्रदर्शन झडपमा परिणत हुन पुग्यो । झडपकाक्रममा तरुण दलका अध्यक्ष जितजंग बस्नेतसहित केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीहरुले नयाँबानेश्वरको निषेधित क्षेत्र..

पुरा पढ्नुहोस् »

नारायणकाजी-गिरिराजमणि गोविन्द केसीको पक्षमा, ओली–प्रचण्डलाई तनाब Thursday, July 19th, 2018

काठमाडौं । जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको अनशन तोडाउन सरकारले बल प्रयोग गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले आज जुम्ला अस्पतालमा अध्यधिक बल प्रयोग गरेको छ । डाक्टर केसीको पक्षमा हजारौंको संख्यामा जनताहरु उर्लिएका थिए । तर, प्रहरीले प्लाष्टिकको गोली प्रहार गरेका खबरहरु आएका छन् । प्रहरीको गोली लागेर स्वयम् प्रहरी नै सख्त घाईते भएका..

पुरा पढ्नुहोस् »

डा. गोविन्द केसीलाई लिन हेलिकोप्टर जुम्लामा, अपहरण शैलीमा नलैजान केसीको चेतावनी

काठमाडौं । जुम्लामा २० दिनदेखि अनशनमा बसेका डा. गोविन्द केसीलाई लिन सरकारले नेपाली सेनाको हेलिकोप्टर पठाएको छ । हेलिकोप्टर जुम्ला पुगिसकेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले केसीलाई लिन हेलिकोप्टर पठाइएको बताए । बिहीबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । बुधबार बेलुका प्रधानमन्त्रीसहित केही मन्त्रीहरुको बैठकले डा. केसीलाई..

पुरा पढ्नुहोस् »

नेविसंघ काफ्लेसमूहद्वारा महाधिवेशनका लागि सम्पर्क कार्यालय स्थापना Wednesday, July 18th, 2018

काठमाडौं । बहुमत सदस्य आफूसँग रहेको दाबीसहित १२ औं महाधिवेशनको मिति घोषणा गरेको नेविसंघको असन्तुष्ट समूहले महाधिवेशनका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । साउन २३ देखि काठमाडौंको किर्तीपुरमा शुरु हुने महाधिवेशनको तयारी स्वरुप नेविसंघको असन्तुष्ट समूहले बुधबार शंकरदेव क्याम्पस अगाडि सम्पर्क कार्यालय स्थापना गरेको हो । आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै शंकरदेव..

पुरा पढ्नुहोस् »

आफनै कार्यकर्ताले समेत सरकारको बचाउँ नगर्दा प्रधानमन्त्री ओली आक्रोश Tuesday, July 17th, 2018

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रतिरक्षा नगरेको भन्दै पार्टी नेता कार्यकर्ताको आलोचना गरेका छन् । विपक्षीहरु एकजुट भएर सरकारमाथि आक्रमण गरिरहेको तर, पार्टी नेता कार्यकर्ताले सरकारका राम्रा काम तथा नीतिको समेत प्रतिरक्षा नगरेको उनको गुनासो छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालय धुम्बाराहीमा कार्यकर्तासँग भेटघाट गर्दै प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

किन फेल खान्छ सरकारको निर्णय ?

काठमाडौं- सरकार गठन पश्चात ३ सय वटा निर्णय भएका छन् । १ सय २० दिनको अबधिमा मन्त्रीपरिषद्ले ३ सय वटा निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ । यसमध्ये २०७४ फागुनमा ५२, चैत्रमा ४३, ०७५ वैशाखमा ६९, जेठमा १ सय ८ र असारमा २८ वटा निर्णय भएका छन् । तीमध्ये अधिकाशं निर्णय आर्थिक सहायकता, नियुक्ति सदरबदर, बैदेशिक भ्रमण स्वीकृत प्रकृतिका छन् । प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

सैनिक ऐन र नियमावली संशोधन हुँदै,फास्टट्रयाक खारेज Monday, July 16th, 2018

काठमाडौं- रक्षा मन्त्रालयले सैनिक ऐन र नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्ति विकाससम्बन्धी निर्णयमा रक्षा मन्त्रालयको भूमिका समेत रहने गरी सैनिक एने २०६३ र नियमावली २०६९ संशोधन प्रक्रिया अघि बढाएको मन्त्रालय निकट उच्च स्रोतले जानकारी दिएको छ। त्यसैगरी सेनानीबाट प्रमुख सेनानी तथा प्रमुख सेनानीबाट महासेनानी बढुवामा..

पुरा पढ्नुहोस् »

नेकपाको केन्द्रीय सदस्यलाई गाउँपालिका/नगरपालिकाको इन्चार्ज

काठमाडौं- पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । केन्द्रीय सदस्यको जिम्मेवारी ‘घटुवा’ नगर्न सचिवालयका नेताहरूको ध्यानाकर्षण गराउन खोज्दा कसैले पनि फोन नउठाएको पूर्ववत् एमालेका केन्द्रीय सदस्यहरू बताउँछन् । सचिवालय सदस्य वामदेव गौतमको प्रस्तावअनुसार विधानमा यस्तो व्यवस्था..

पुरा पढ्नुहोस् »

सप्तकोसीमा पानीको बहाब यो वर्षकै उच्च, रातो बत्ति बल्यो, स्थानीय त्रसित Saturday, July 14th, 2018

काठमाण्डौ - सप्तकोशीको बहाव शुक्रबार साँझको तुलनामा शनिबार सुस्त गतिमा घटेको छ । शनिबार बिहानको मापन अनुसार कोशीमा पानीको बहाव १ लाख ७३ हजार ८ सय २० क्यूसेक प्रतिसेकेण्ड छ । भारतीय पक्षले कोसी ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनी नदीलाई पश्चिमतर्फ धकेलेपछि वर्षाैंदेखि मर्मत अभावमा जीर्ण रहेको पश्चिमी तटबन्ध र स्परमाथि खतरा बढेको छ  । शुक्रबार साँझ १ लाख..

पुरा पढ्नुहोस् »

ओली सरकारको निर्णय सर्वोच्चले उल्ट्यायो, नियुक्ति बदर भएकालाई राहत Friday, July 13th, 2018

काठमाण्डौ । निर्वाचन आचार संहिता लागुभएपछि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका नियुक्ति बदर गर्ने केपी ओली सरकारको निर्णयलाई सर्वोच्च अदालत कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चले आज राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल सुवास र गोरखापत्र संस्थानका महाप्रवन्धक बसन्तप्रकाश उपाध्यायलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’वाट सम्मानित

पर्वत । ‘‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ वाट पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले शिक्षा मन्त्रालयका सचिव खगराज बरालवाट स–सम्मान सहित पुरस्कार प्राप्त गर्नुभएको छ । छविलाल तिवारी ‘नागरिक दैनिक’ (पर्वत),प्रेश युनियन पर्वतको अध्यक्ष समेत हुनुहुन्छ । तिवारी लामो समय सम्म पत्रकारीतामा अव्वल रुपमा लागि परेको पत्रकार मध्य एक हुनुहुन्छ । यस्तै १५ हजार राशिको..

पुरा पढ्नुहोस् »