नेपाली प्रबासी समाचार


जापान फूकोओकामा सवैभन्दा ठूलो धनराशिको फुटसल, खुकुरी रनिङ कप २०१८ सम्पन्न । Monday, June 11th, 2018

सुजन के.सी,जापान । जापान फूकोओकामा अहिले सम्मकै ठूलो धनराशिको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । जापान फूकोओकामा सम्पन्न फुटसलको आयोजक खुकुरी एफ.सीले गरेको थियो । खुकुरी एफ.सीले सन् २०१७ देखि यो प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको छ । प्रतियोगितको प्रथम स्थानको हात क्योदाई सिजुओका एफ.सीले प्राप्त ग¥यो भने,दिृतिय स्थान तेन्ञीङ ल्याट्सले प्राप्त गर्न सफल भयो । प्रथमले ५..

पुरा पढ्नुहोस् »

“नेपाली समुदाय यूएई को तेस्रो बार्षिकउत्सव तथा योग शिबिर सम्पन्न” Monday, June 4th, 2018

सचिन्द्र श्रेष्ठ,यूएई- नेपाली समुदाय युएई (Nepalese Community UAE) को तेस्रो बार्षिकोउत्सब दुबई मा सम्पन्न हुनु का साथै केन्द्रिय कार्यसमिति पुन गठन गरियो । सामाजिक क्षेत्रमा व्याप्त विकृति,विसंगति, कुसंस्कार र राजनीतिक साठगाँठ को विरोधमा उत्रिएर त्यो समय परिस्थिति को माग र तपाईहरुको निस्वार्थ मानवीय साथले सात समुन्द्र पारी नेपाली नेपालीबीच एकता र मेलमिलाप को भावना जागृत..

पुरा पढ्नुहोस् »

नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको दोस्रो अधिवेशन सम्पन्न Tuesday, May 29th, 2018

सुजन के.सी,जापान । नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।  झण्डै एक वर्षअघि स्थापित यस संस्थाले अधिवेशनमार्फत एक वर्षे कार्यकालको समीक्षाका साथै नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनबाट अध्यक्षमा पुनः अर्जुन थापा निर्विरोध चयन भएका छन् भने सल्लाहकारमा सन्तोष थापा चयन भएका छन् । प्रथम उपाध्यक्षमा ज्योति केसी, द्वितीय उपाध्यक्षमा दिलेन्द्र..

पुरा पढ्नुहोस् »

जापानमा राष्ट्रियताको चर्चा Saturday, May 19th, 2018

सुजन के.सी ,जापान । जापानमा राष्ट्रियताको चर्चा जापानमा आयोजित ‘राष्ट्र र राष्ट्रियता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रियतको विषयमा चर्चा गरेका छन् । फुकुओका नेपाल सोसाईटी जापानले आयोजना गरेको उक्त कार्यक्रम सहभागीहरुले व्यापक बहस गरेका थिए । कार्यक्रममा नागरिक समुहका अध्यक्ष तथा प्रमुख अतिथी निगम हुमागाईले नागरिक समुहको अबको तीन उद्धेश्य..

पुरा पढ्नुहोस् »

फूकुओका नेपाल सोसाईटीको अध्यक्षमा नविन अधिकारी ।Merojilla.com Sunday, May 13th, 2018

सुजन के.सी,जापान । फूकुओका नेपाल सोसाईटीको २३ औ अधिवेशनले नविन अधिकारीको अध्यक्षमा १८ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्ष:नबिन अधिकारी , वरिष्ठ उपाध्यक्ष:योगेश कार्की , उपाध्यक्ष:कृष्णहरी सुबेदी ,उपाध्यक्ष:माधव सिग्देल ,उपाध्यक्ष:शिव शर्मा ,महिला उपाध्यक्ष:ललिता तामाङ्ग , प्रबत्ता:सचिन आचार्य , सचिब: निरोध हुमागाँइ ,सह-सचिब:सुर्य बहादुर कुँवर ,कोषाध्यक्ष:अमृत सुबेदी ,..

पुरा पढ्नुहोस् »

सुतिरहेको अवस्थामा जापानमा नेपाली युवाको मृत्यु Saturday, May 5th, 2018

काठमाडौं। जापानमा एक नेपाली युवाको सुतिरहेको अवस्थामा निधन भएको छ। शुक्रबार राति सुतिरहेको अवस्थामा पोखरा लेखनाथ महानगरपालिका स्थायी घर भइ चितवनमा बस्दै आएका राजु केसीको जापानमा सुतिरहेको अवस्थामा निधन भएको हो। उनी जापानको हिराताकी कम्पनी लिमिटेडमा कार्यरत थिए। राति साथीहरुसँगै सतेका केसीको मे ४ तारिकमा निधन भएको पारिवारित स्रोतले जनाएको छ। राति सँगै सुतेको साथी..

पुरा पढ्नुहोस् »

अस्ट्रेलियाको भिसा लिन नक्कली बिहे

अष्ट्रेलिया । झापाका रमेश (नाम परिवर्तन) ले सन् २०१४ मा काठमाडौंकी एक युवतीसँग नक्कली विवाह गरी सिड्नी आए । आएदेखि नै अलग बसेका उनीहरूबीच पैसाको लेनदेन विषयमा विवाद भएपछि युवतीले सम्बन्धविच्छेद (डिभोर्स) का लागि आवेदन दिइन् । युवतीले आफूलाई छाड्न लागेको थाहा पाएका उनले आफूले काम गर्ने स्थानमा अनुरोध गरी स्पोन्सरसिप लिए र नेपाल फर्किनबाट बचे । वर्ष दिनअघि मात्र नक्कली..

पुरा पढ्नुहोस् »

अस्थायी रुपमा बसोबास गरिरहेका नेपालीलाई अमेरीकाले फिर्ता पठाउदैं Wednesday, April 25th, 2018

एजेन्सी । अमेरिकाले अफ्नो देशमा अस्थायी रुपमा बसोबास गरिरहेका नेपालीलाई फिर्ता पठाउने तयारी गरेको छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले झण्डै ९ हजार नेपाली आप्रवासीको अस्थायी आवास अनुमति रद्द गर्दै घर पठाउने तयारी गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अवैध रुपमा बस्दै आएका वा अस्थायी बसोबासको स्वीकृति पाएका आप्रवासीलाई घर फर्काउने अभियान अन्तर्गत..

पुरा पढ्नुहोस् »

गौलीलाई साथीसग मनका कुरा समुहद्वारा आर्थिक सहयोग Friday, March 30th, 2018

बिगत लामो सहयोग मृगौला पिडीत नेपाल लमजुङ कुन्सा घर भई हाल बार्सिलोनामा बस्दै आएका राम मनी गौलीलाई साथीसग मनका कुरा समुहले आर्थिक सहयोग गरेको छ । मिर्गौला प्रत्यारोपण पछी पनि अस्वस्थ्य रहेका राम मनि गौली बार्सिलोना स्थित सोसियल घर छाड्नु परेकोले झनै समस्यामा परेका थिए । दुई महिना पश्चात सोसियल घर प्राप्त हुने भएकोले गौली लाई दुई महिनाको लागी खाने बस्ने ब्यबस्थाका लागी..

पुरा पढ्नुहोस् »

मृत्युदण्ड सुनाइएका उमेशले भने–’घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’ Tuesday, March 20th, 2018

काठमाडौं(रासस)– बाह्र वर्षदेखि साउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, ‘म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु।’ १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा। साउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको छैन। एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा..

पुरा पढ्नुहोस् »

प्रवास मा होलीको रौनक फोटो फिचर Saturday, March 3rd, 2018

सचिन्द्र श्रेष्ठ । ज रंगहरुको पर्ब होलिको अबसर पारेर गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईले विदेशमा नै रहेता पनि होलि पर्बलाइ बिशेष हर्षोउल्लासका साथ युएईमा क्रियासिल सामाजिक संघ संस्थाहरु बिच एकआपसमा होलि मनाउदै आएको छ। दैत्यराज हिरण्यकश्यपले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न..

पुरा पढ्नुहोस् »