नेपाली प्रबासी समाचार


नेपाली जनसम्पर्क समिति अमेरिकाको वर्तमान कार्यसमिति  भंग हुने Tuesday, February 27th, 2018

                         स्वीटजरल्याण्ड ।  स्थापनाकालदेखि सधैं विवादमा रहँदै आएको नेपाली जनसम्पर्क समिति अमेरिकाको वर्तमान कार्यसमितिको म्याद २०१७ को नोभेम्वर २२ देखि समाप्त भएकोले कांग्रेसले उक्त समिति भंग गरेको कुरा वर्तमान कार्यसमितिका एक पदाधिकारीले मेरोजिल्ला डट कमलाई बताए । तीन वर्षअघि टेक्सासमा सम्पन्न भएको एकताको अधिवेशनपछि तदर्थ रुपमा चलिरहेको समितिले निर्वाचित..

पुरा पढ्नुहोस् »

नाइजेरियामा एक नेपालीको मृत्युु Wednesday, February 21st, 2018

लेगोस , नाइजेरिया । नाइजेरियाको इकोरोडु सहर स्थित रियल स्ट्रक्चर नाइजेरिया लिमिटेड , स्टिल कारखानामा काम गर्ने नवलपरासी फटकी टोला , गूठी पर्सौनी ९ का उनेश राम चमारको कारखानामा काम गर्दा गर्दै दुर्घटनामा परि मृत्य भएको छ । उनको लाशलाई नेपाल पठाउन आबश्यक प्रक्रिया शुरु भइ सकेको र यश सम्बन्धमा कम्पनी र नेपाल दुतावश इजिप्ट सङ्ग सम्पर्क भइ रहेको जानकारी एनआरएनएका..

पुरा पढ्नुहोस् »

‘शिक्षाका लागि यात्रा ‘ कार्यक्रम दुबई मा धूमधामका साथ मनाइयो Friday, February 16th, 2018

सचिन्द्र श्रेष्ठ ,दुबई सत्य पथ ले स्वस्थ्य गन्तव्य को निर्माण गर्दछ,हाम्रो सानो सहयोगमा कसैको जीवन रुपान्तरण हुन सक्दछ। हाम्रो र हाम्रो जस्तो धेरै अल्पबिकसित देशहरु मा लाखौ बालबालिकाहरु बिद्यालय टाढा हुने र लामो दुरिका कारण कष्टकर यात्रा गर्नु पर्ने तथा पाठ्य सामग्रीहरुको अभावमा शिक्षा बाट नै बञ्चित हुनु पर्ने जस्ता दुःख लाग्दा स्थिति छन। यो भाब लाई सकेजती सम्बोधन..

पुरा पढ्नुहोस् »

एनआरएनएमा ठुलो भ्रष्टाचार छानबिनको लागी अक्तियारमा उजुरी Thursday, February 15th, 2018

  स्विटजरल्याण्ड  । एनआरएनएको अभियान अहिले विश्वका ७८ देशहरुमा सकृय रुपमा चलिरहेको छ। संघको स्वदेश तथा बिदेशमा रहने सबै ३ करोड नेपालीहरुको आशा र भरोशाको केन्द्रमा हेरिन्छ। बिगतका बर्षहरुमा नेपाल र नेपालीहरुलाई परेका हरेक दुखमा एनआरएनएले सधै काधमा काध मिलाएर नेपाली जनताको आशु मात्र पुछ्ने काम मात्र गरेन हरेक दुख कस्टको सारथिको रुपमा काम गर्दै आईरहेको छ। गत २०७२ साल..

पुरा पढ्नुहोस् »

एनआरएनए युगान्डाले गर्यो अफ्रिकामा रक्त दान Monday, February 12th, 2018

कम्पाला ,युगान्डा । गैर आवासीय नेपाली संघ युगान्डाले आज युगान्डाको कम्पालामा रक्तदान कार्यक्रम सफलता पुर्बक सम्पन्न गरेको छ । बिश्वब्यापी रक्तदान कार्यक्रम अभियान चलाउदै हिडिरहनु भएका अमेरिकाका एनआरएन रक्तदाता अर्जुन प्रसाद मैनाली बिशेष अतिथिका रुपमा सहभागी हुनु भएको यस कार्यक्रममा उहाले १६१ औ पटक रक्तदान गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै मैनालीले नेपालिहरुले..

पुरा पढ्नुहोस् »

रुपीसेन्ड रेमिट्यान्सको कारोबार कोरियाबाट शुरु Saturday, February 10th, 2018

कमला,के.सी कोरिया । रुपीसेन्ड रेमिट्यान्सको कारोबार गत शुक्रवारदेखि शुरु भएको छ । कोरियामा रहेका नागरीकलाई सहज रुपले पौसा पठाउन र पाउन सहजहोस भन्ने उद्धश्यले रेमिट्यान्सको कारोबार संचालन भएको हो । कोरिया सरकारले रेमिट्यान्स कम्पनीलाई कारोबार गर्न स्वीकृति दिएपछि रेमिट कम्पनी खोल्ने क्रम बढेको छ । कोरियाको राजधानी सउलको दोङदेमूनस्थित एक होटलमा विशेष उद्घाटन..

पुरा पढ्नुहोस् »

सांसद पाठक जापानमा सम्मानित Tuesday, February 6th, 2018

जापानको टोकियो स्थित सिनकोबुमा बिहुँकोट समाज जापानले बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सांसद डा .सुर्य पाठकलाई सम्मान गरेको छ । जापानमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित सांसद पाठकले जापान मा सिकेको ज्ञानसिप र प्रविधिलाई इमान्दारीताका साथ देश विकाश मा खर्चिने र युवाहरुलाई आफ्नो क्षेत्रको विकासको लागि खटिन र आग्रह गर्दै आफु पनि त्यसमा..

पुरा पढ्नुहोस् »

पर्वत समाज जापानमा संगिता के.सी सहित कार्य समिती बिस्तार Saturday, February 3rd, 2018

सुजन के.सी जापान । जापनमा रहेका पवतेलीको समाज पर्वत जापान समाजले आफनो कार्य समिती बिस्तार गरेको छ । जनवरि २८ मा बसेको नियमित बैठकले कार्यसमिति सदस्य थप तथा सल्लाहकार मनोनयन गर्ने निर्णय गरेको हो । मनोनित सदस्यहरुमा डा. पूर्ण बहादुर कार्की, रमेश काफ्ले, सुरेश कुमार प्रधान, संगिता के सी, हेम क्षेत्री, ध्रुब सुवेदी, शिव शर्मा रहेका छन भने सल्लाहकारमा सफल व्यवसायी तथा समाजसेवी..

पुरा पढ्नुहोस् »

अध्यक्ष भट्ट र महासचिव केसीको गलत निर्णयको परिणाम गैर आवासिय नेपाली संघलाई ठुलो झड्का Thursday, February 1st, 2018

गैर आवासीय नेपाली संघका अध्यक्ष भबन भट्ट र महासचिव डा बद्रि केसीले आफ्नो व्यक्तिगत प्रतिसोधकै कारणले संघको निर्देशक राजेश राणालाइ हटाएका थिए। कारण थियो। अध्यक्ष भट्ट र केसीले एनआरएनएको बिभिन्न खातामा रहेको ५५ करोड रुपैया व्यक्तिगत स्वार्थको रुपमा प्रयोग गरी व्यक्तिगत लाभ लिन नपाएको र अरु अबैधानिक कार्यहरुमा राणाले सहयोग नगरेकोले हटाएका छन। अध्यक्ष भट्टले निर्वाचन..

पुरा पढ्नुहोस् »

युएईमा “प्रदेश ३ एकता समाज युएई” नामक संस्थाको स्थापना Sunday, January 28th, 2018

रिता लामिछाने । युएई, युएईमा "प्रदेश ३ एकता  समाज युएई" नामको प्रदेश स्तरीय सामाजिक संस्थाको स्थापना भएको छ । नव गठित समाजमा धादिङ सहयोग समाज युएई, सिन्धुपाल्चोक सेवा समाज युएई, दोलखाली समाज युएई, मकवानपुर समाज युएई, चितवन समाज युएई, काभ्रे सेवा समाज युएई, नुवाकोट (त्रिशूली) समाज युएई, रसुवा समाज युएईको प्रतिनिधित्व रहेको छ। यि समाजहरुले आ-आफ्ना जिल्ला स्तरीय कार्यक्रम र..

पुरा पढ्नुहोस् »

एनआरएनको दस अर्ब रुपैयाँ शेयर बजारमा Thursday, January 25th, 2018

लन्डन,,११ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतमा विश्वभरका नेपाली समुदायबाट संकलन हुने १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोषको रुपमा नेपाली शेयर बजारमा भित्रिने भएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले गत सोमवार अल्डरशटका आयोजित  'गैर आवासीय नेपाली पूर्वाधार विकास कोष’ सम्वन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै १० अर्ब रुपैंयाको पूर्वाधार..

पुरा पढ्नुहोस् »