नेपाली प्रबासी समाचार


सरकारकै कम्जोरी नेपाली अव कामद्धारको रुपामा जापन जान नपाउने संकेत Tuesday, January 23rd, 2018

काठमाडौं, ९ माघ  । सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान सरकारको नयाँ व्यवस्थाअनुसार दुई मुलुकबीच सम्झौता हुन नसक्दा रोजगारीको अवसर गुम्ने अवस्था सिर्जना भएको हो । सन् १९९३ यता जापानले नेपालसहित चीन, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स,..

पुरा पढ्नुहोस् »

एनआरएनएलाई टक्कर दिदै अर्को अन्तर्राष्ट्रिय संस्था छिट्टै खोलिने Monday, January 22nd, 2018

स्वीटजरल्याण्ड ।  बिश्व भरी छरिएर रहेका नेपालीहरुले एउटा साँझा संस्था खोल्ने तयारीमा रहेका छन  ।    गैर आवासीय नेपाली संघ( एनआरएनए) मा धेरै गुटबन्दी र चाहिने भन्दा नचाहिने धेरै राजनितिक भएको र बिदेशमा रहने सबै नेपालीहरुलाई समेट्न नसकेको आरोप तथा गुनासो सधै आउने गरेको थियो तर अहिले विश्वको विभिन्न देशमा रहने बुद्धिजीवीहरुले सामुहिक रुपमा एउटा साँझा बिधान लेख्न व्यस्त भएको..

पुरा पढ्नुहोस् »

सिन्धुपाल्चोक सेवा समाज युएईले “सोनाम ल्होछार सांझ” मनाउदै Sunday, January 21st, 2018

रिता लामिछाने दुबई। बौद्ध धर्मावलम्बीहरुको पर्व २८५४ खिं ल्हो अर्थात सोनाम ल्होछारको अबसरमा आगामी फेब्रुअरी २ तारिखका दिन सिन्धुपाल्चोक सेवा समाज युएईले "ल्होछार सांस्कृतिक सांझ" गर्ने भएको छ। कार्यक्रमको मुख्य आकर्षक रहेका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुम लोप्चन र शशीकला मोक्तान उक्त कार्यक्रमको लागी युएई आउन लागेका हुन्। कार्यक्रममा युएईमा रहेका कलाकारहरु को..

पुरा पढ्नुहोस् »

एनआरएनए द्वारा अफ्रिकाका सुस्त मनस्तिथीका विद्यार्थीहरुलाई सहयोग प्रदान

लेगोस , नाइजेरिया । गैर आबासिय नेपाली संघ नाइजेरिया द्वारा आज लेगोसको याबा स्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रीटमेन्ट होम स्कुलमा संघका तर्फ बाट विद्यार्थीहरुलाई खाधान्न लत्ता कपडा लगायतका सामाग्रीहरु एक बिशेष कार्यक्रम बिच स्कुलका प्रीन्सिपल म्याडम रबियुलाई हस्तान्तरण गरिएको छ । संघले गत तिहारमा देउसी खेली संकलन गरेको रकम कर्मदेशमा परोपकारी कार्यमा..

पुरा पढ्नुहोस् »

भो अब अमेरिका नआऊ साथी, यहाँ चौपट्टै बिजोग छ नेपाली युवकहरुको Saturday, January 20th, 2018

श्रीमति रुदैँ सुँक्क सुँक्क गर्दै थिइन, आमा बुवाको आखाभरी आँसु थियो, भर्खर बामे सर्दै गरेको छोरोले कुरा नबुझेपनि बाबा मलाई छोडेर नजानुस भन्ने आग्रह उसको आखामा थियो । मनले भन्दै थियो, परिवारको यो माया ममता र स्नेहलाई त्यागेर निष्ठुरी नभई । तर बाध्यता र पस्थितिले भन्दै थियो होइन अब तैले केही गर्ने बेला आएको छ, भावनामा बग्ने बेला होइन यो । यस्तै परिस्थित थियो म अमेरिकाका लागि..

पुरा पढ्नुहोस् »

कमाएको पैसा अदालत धाउँदा सक्कियो,युएईमै अड्किए तीन युवा

युएई,  ६ माघ । झापाको दमकका रमेश निरौला युएई पुगेको चार वर्ष पुग्यो गएको वर्षको फेब्रुअरीमा । दुई वर्षको सम्झौतामा गएका रमेशले दुई वर्ष थप्नुभयो । त्यो म्याद पनि सक्किएपछि नेपाल फर्किने बेला भयो । कम्पनीले भिसा लगाइदिनुपर्ने तर म्यानेजरले उहाँ बस्ने कोठामै आएर कम्पनीमा थोरै समस्या भएको भन्दै केहीदिनमा काम गरिदिने आश्वासन दियो । ‘म्यानेजरले नै भनेपछि गरिदिन्छ त होला नी..

पुरा पढ्नुहोस् »

जापानमा एक नेपालीको कारको ठक्करबाट मृत्यु Thursday, January 18th, 2018

जापान,०४ माघ । जापानको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित ईसिखावा राज्यको खानाजावा शहर स्थित एक रेष्टुरेन्टमा कार्यरत एक नेपाली युवाको मंगलबार राती कारको ठक्करबाट मृत्यु भएको छ । मंगलबार राती १०:१५ बजेतिर रेष्टुरेन्टको काम सकेर घर फर्कने क्रममा पछाडीबाट तिव्रगतिमा आएको कारको ठक्करबाट बाग्लुङ नगरपालिका ६ का कृष्ण सापकोटाको घटनास्थलमै मृत्यु भएको हो । चिसोका कारण सडकमा..

पुरा पढ्नुहोस् »

“भर्जिन किलिङ स्वेटर”ले विक्रीमा रेकर्ड राख्यो Wednesday, January 17th, 2018

जापानमा नयाँ फेसनका रूपमा आएको ‘भर्जिन किलिङ स्वेटर’ अनलाइनमा बिक्रीलाई राखिएको केही समयमै सोल्ड आउट भएको छ । ३ हजार ५ सय रुपैयाँ पर्ने उक्त स्वेटरको पछिल्लो भागमा तुना राखेर घाँटीमा गोलोपन दिइएको छ । यो स्वेटर लगाउँदा युवतीको दायाँ र बायाँ भागबाट मात्र स्तन देखिन्छ भने अघिल्लो भागबाट केही पनि देखिँदैन । स्वेटरको पछिल्लो भागलाई केही तलसम्म पुर्‍याइएका कारण पछाडि..

पुरा पढ्नुहोस् »

जापानमा चौथो मैत्रीपूर्ण रनिङकप भलिबल प्रतियोगिता हुने Monday, January 15th, 2018

टोकियो ,०१ माघ । बाग्लुङबाट जापान आएर विभिन्न पेशामा संलग्न व्यक्तिहरुले सञ्चालन गरेको गल्कोट स्पोर्ट्स जापानले नेपाली नयाँ बर्ष २०७५ तथा क्लबको वार्षिकोत्सवको अवसर पारेर चौथो मैत्रीपूर्ण रनिङकप भलिबल प्रतियोगिता गर्ने भएको छ । क्लब क्लब स्थापना भएदेखि हरेक वर्ष आयोजना गर्दै आएको मैत्रीपूर्ण भलिबल प्रतियोगिता यो वर्षको १८ अप्रिलमा टोकियो कामताको ओता–कु स्पोर्ट्स..

पुरा पढ्नुहोस् »

सन २०१७ मा युएईमा धेरै नेपालीले ज्यान गुमाए Tuesday, January 9th, 2018

युएई,२५  पुस । सन् २०१७ मा सबैभन्दा धेरै नेपालीले ज्यान गुमाएका छन् । गएका सालहरुको तुलनामा यो वर्ष रोजगारीका लागि यहाँ आएका धेरै नेपालीले ज्यान गुमाएका हुन् । सन् २०१७ मा युएईमा ८४ जना नेपाली कामदारको ज्यान गएको छ । ज्यान गुमाउने मध्ये ७६ जना पुरुष र ८ जना महिला भएको आवुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।  यो भन्दा अगाडिका ५ वर्षमा यो वर्ष भन्दा कम नेपालीले ज्यान..

पुरा पढ्नुहोस् »

जापानमा मिस एण्ड मिसेस नेपाल २०१८ हुने Sunday, January 7th, 2018

जापान,२३ पुस । नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक एवं अन्तरक्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल—२०१८ गरिने भएको छ । नेपालमा लामो समयदेखि सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा टोकियो महानगरपालिकाको इतावासी शहरस्थित ओया ग्रिनहलमा १८ फेब्रुअरी २०१८ मा कार्यक्रम गरिने..

पुरा पढ्नुहोस् »