नेपाली प्रबासी समाचार


बहराईन मा तिज कार्यक्रम २०१४ आयोजना गर्दै गुल्मेली समाज Thursday, July 3rd, 2014

बहराईन असार १९ गते । छुट्ला है लाउन तिलहरी पोते अनी चुरा हातमा, यसपाली को तिज पनि गुल्मेली कै साथमा ...................गुल्मेली बरिष्ठ लोक गायक अशिम महत को यस सुमधुर लोक गीत सँगै गुल्मेली समाज बहराईन ले बिशेष गरी नेपाली महिला हरु को मौलिक चाँड हरितालिका तिज को अवसर पारेर स्थानिय नेपाली कलाकार हरुको साथमा तिज कार्यक्रम २०१४ को आयोजना गर्ने भएको छ । अगस्ट २२,२०१४ का दिन बहराईन को राजधानी..

पुरा पढ्नुहोस् »

नेपाली महिला द्धारा देनाली हिमालको सफल आरोहण Wednesday, July 2nd, 2014

बिजय थापा/ भर्जिनिया असार १८ गते । सात नेपाली साहसी महिलाहरु शैली बस्न्यात , नीमडोमा शेर्पा , आशा कुमारी सिंह ,चुनू श्रेष्ठ ,पुजन आचार्य ,पेमा डिकी शेर्पा र माया गुरुङको समुहले सन् २००७ मा सगरमाथाको सफल आरोहण गरे पश्चात महिला शिक्षा, वाताबरणीय सचेतना एबम महिला शक्तिको मुख्य उदेश्य सहित सातै महादेशका उच्च हिमाल ७ वर्ष भित्रमा आरोहण गर्ने प्रतिज्ञा सहित शैली बस्नेतको..

पुरा पढ्नुहोस् »

स्याङ्जा सहयोग समाज युएईले तिज सास्कृतिक कार्यक्रम गर्ने

गीता मणि पाण्डे असार १८ युएई दुबई । गत बर्ष जस्तै यस बर्ष पनि स्याङ्गजा सहयोग समाज युएईले आगामी अगस्त २९ तारिकका दिन बरदुबईको अस्ट्रेलिया होटलमा साँस्कृतिक कार्यक्रम गर्ने भचएको छ ।महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर संस्कृति जोगाऔँ, अस्तित्व बचाऔँ भन्ने मुल नाराका साथ स्यांग्जा सहयोग समाज, युएई  द्वारा हुन गईरहेको बृहत तीज सांस्कृतिक कार्यक्रममा यहाहरुको..

पुरा पढ्नुहोस् »

अमेरिकाबाट एमालेको महाधिवेशनका लागि सात सदस्यीय टोलि नेपाल प्रस्थान Sunday, June 29th, 2014

विजय थापा /भर्जिनिया असार १५ गते ।नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनका लागि अमेरिका बाट सात सदस्यीय टोलि नेपाल प्रस्थान गरि सकेको जानकारी प्रवाशी नेपाली मंचका महासचिब प्रभुराम थापाले जनाएका छन् । महाधिवेसनको लागि नेपाल प्रस्थानको लागि प्रवाशी नेपाली मंचका अधक्ष्य संजय थापाको नेतृत्वमा गएको बताइएको छ। महाधिवेसनमा उत्तर पूर्वी अमेरिकाबाट संजय थापा तथा सीता खरेल..

पुरा पढ्नुहोस् »

अमेरिकाबाट एमालेको महाधिवेशनका लागि सात सदस्यीय टोलि नेपाल प्रस्थान

विजय थापा भर्जिनिया, असार १५ गते । नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनका लागि अमेरिका बाट सात सदस्यीय टोलि नेपाल प्रस्थान गरि सकेको जानकारी प्रवाशी नेपाली मंचका महासचिब प्रभुराम थापाले जनाएका छन् । ​महाधिवेसनको लागि नेपाल प्रस्थानको लागि प्रवासी नेपाली मंचका अधक्ष्य संजय थापाको नेतृत्वमा गएको बताइएको छ । महाधिवेसनमा उत्तर पूर्वी अमेरिकाबाट संजय थापा तथा सीता खरेल..

पुरा पढ्नुहोस् »

चितवन समाज युएई को दोश्रो अधिबेसन आउदो सुक्रबार हुने Saturday, June 28th, 2014

मनोज अर्यालरनिमकान्त पाण्डे /दुवई असार १४ गते । चितवन समाज युएई को दोश्रो अधिबेसन जुलाई ४ तारिक सुक्रबार दिउसो ४ बजे देखि बरदुबईको सिन्धी पन्जाब रेस्टुरेन्टमा हुने भएको छ। बैदेशिक रोजगारीका सिलसिलामा युएईमा छरिएर रहेका चितवन बासीहरुले आपसी भाईचारा बढाउदै सहयोग आदान प्रदान गर्ने मुख्य उदेस्य साथ यस समाजको स्थापना गरेकाथिए। २ बर्ष कार्यकालका लागि गरिने यस भेलाले..

पुरा पढ्नुहोस् »

प्रवासीद्धारा पर्वतका आगलागी पिडितलाई राहात Thursday, June 26th, 2014

रोशन तिवारी /पर्वत असार १२ गते । बैदेशिक रोजगारको शिलशिलामा खाडी मुलुकमा पुगेका प्रबासीहरुले पर्वतको हुवास गाबिसका आग्नीपिडित परिवारलाई राहात प्रदान गरेका छन् । पर्वत सेवा समाज युएई दुवईमा आबद्ध युवाहरुले संकलन गरेको रकम हुवास गाबिस ८ सउरकोट निवासी दुर्गाप्रसाद न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । युएईमा रहेको नेपालीहरु सँग सहयोग जुटाएर पर्वत सेवा समाजका युवाहरुद्धारा..

पुरा पढ्नुहोस् »

बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारलाई १५ लाख दिईने Tuesday, June 24th, 2014

काठमाण्डौ असार १० गते । सरकारले रोजगारीको सिलसिलामा विदेश गएर ज्यान गुमाउनेका आफन्त र अंगभंग हुने कामदारलाई अहिलेको बिमाको तुलनामा तेब्बर आर्थिक सहायता दिने तयारी थालेको छ । सरकारले बैदेशिक रोजगार ऐन २०६४ संशोधन गरी विदेश जाने कामदारको जीवन बिमा गर्नु पर्ने नियमको ठाउँमा सुरक्षण कोषको प्रावधान राख्न लागेको हो । ऐन संशोधन भएपछि विदेशमा ज्यान गुमाउने कामदारका आफन्तले १५..

पुरा पढ्नुहोस् »

गैरआवासीय नेपाली सँग मन्त्री रिजालको भेट Monday, June 23rd, 2014

उमेश भण्डारी,असार ९ गते । सुचना तथा सञ्चारमन्त्री मन्त्रि रिजालले गैरआवासीय नेपाली हरुलाई नेपालको वर्तमान राजनीतिक स्थितिमा दोहोरो नागरिकता दिन नसकिने तर राजनीतिक अधिकार बिहिन नागरिकताको काम गर्ने परिचय पत्र दिन सरकार तयार रहेको बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति बेलायतले आयोजना गरेको कार्यmममा बोल्दै मन्त्रि रिजालले बेलायतमा सेवा गरेका गोर्खा हरुको सबालमा..

पुरा पढ्नुहोस् »

इराकी जिहादीद्वारा थप सहर कब्जा

बग्दाद: इराकी सुन्‍नी मुस्लिम उग्रवादीहरुले इराकको दोस्रो ठूलो सहर मोसुल र त्यसपछि टिक्रिट सहरलाई आफ्नो नियन्त्रणमा लिएपछि सुरु भएको हिंसा इराकका थप सहरमा पनि फैलाएको समाचार छ। उनीहरुले आइतबार मात्र पनि इराकका थप दुई वटा सहर कब्जामा लिएको छ। राजधानी बग्दादमै उनीहरुले कब्जा गर्नसक्ने अनुमानहरु जारी नै रहँदा उनीहरुले इराकी सहरहरु कब्जामा लिनेक्रमलाई निरन्तरता दिएका..

पुरा पढ्नुहोस् »

प्रकाश ‘पुष्पक’को पुनः ‘घाटी रेटिंदैछ’

प्रदिप राई क्वालालम्पूर मलेसिया । साहित्यकार तथा पत्रकार प्रकाश ‘पुष्पक’ राई (पुमा) को हाइकु सङ्ग्रह ‘घाटी रेटिंदैछ’ पुनः तेस्रो संस्करणको तयारी अन्तीम चरणमा पुगेको छ । विगत ११ वर्षदेखी पत्रकारीता र साहित्यमा कलम चाल्दै आएका पुमा राईको यो कृती पहिलो पटक बि.स. २०६३ साल भाद्रमा प्रकाशन गरिएको थियो । मञ्जरी प्रकाशन नेपालका अध्यक्ष तथा नयन मञ्जरी नेपाली पत्रिकाका प्रधान..

पुरा पढ्नुहोस् »