नाइजेरियामा एक नेपालीको मृत्युु Wednesday, February 21st, 2018
लेगोस , नाइजेरिया । नाइजेरियाको इकोरोडु सहर स्थित रियल स्ट्रक्चर नाइजेरिया लिमिटेड , स्टिल कारखानामा काम गर्ने नवलपरासी फटकी टोला , गूठी पर्सौनी ९ का उनेश राम चमारको कारखानामा काम गर्दा गर्दै दुर्घटनामा परि मृत्य भएको छ । उनको लाशलाई नेपाल पठाउन आबश्यक प्रक्रिया शुरु भइ सकेको र यश सम्बन्धमा कम्पनी र नेपाल दुतावश इजिप्ट सङ्ग सम्पर्क भइ रहेको जानकारी एनआरएनएका..
पुरा पढ्नुहोस् »