नेपाली प्रबासी समाचार


साउदीमा नेपाली चेलीहरु कसरी प्रेममा फस्छन त ? Saturday, April 26th, 2014

साउदी अरबमा नेपाली दिदी-बहिनीहरु पीडित बन्नुमा मुखुन्डोधारी दलाल ठगहरुको हात,बाध्यता बिबसताको साग्लोले बाधेर गरिबिको चापेटा भित्र रुमलियको जिन्दगी गाउमा सयौ हन्डर खाएर शहरमा बाँच्न नसक्ने जिन्दगी अनी भौतारिएको मनहरु काख भरी लालाबाला बिहान बेलुका हात मुख जोड्न धौ धौ परे पछी बिकल्प खोज्न वाध्य नेपाली चेलीहरुको कथा यो कथा मात्र होइन वास्तविक यथार्थ पनि हो/ मैले निक्कै लामो..

पुरा पढ्नुहोस् »

युएई मा नयाँ MRP पासपोर्ट बनाउनेको संख्या बढ्दो Saturday, April 12th, 2014

युएई मा नयाँ MRP पासपोर्ट बनाउनेको संख्या बढ्दो निमकान्त पाण्डे, २९ चैत्र,अबुधाबी -  बैदेशिक रोजगारीका निम्ति युएई मा कार्यरत नेपालीहरुले अब छिटै MRP पासपोर्ट लिने चाहना अनुरुप दैनिक सयौको हाराहारीमा सेवाग्रहीहरू नेपाली दुताबास आबुधाबी पुग्ने गरेका छन। श्रोतका अनुसार बाहिरबाट फारम भरेको या फोटो खिचेकोलाई मान्यता नहुने भएको हुदा पनि दुताबसमा सेवाग्रहीहरूको संख्या बढ्दै..

पुरा पढ्नुहोस् »

पाकिस्तानको कराँचीमा हिंसा, बाह्रको मृत्यु Thursday, April 10th, 2014

इस्लामाबाद, २७ चैत । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा गएराति भएको शृङ्खलाबद्ध हिंसामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएको छ । सो सञ्चार माध्यमका अनुसार अज्ञात बन्दुकधारीले गुलिस्तान ई जउहार क्षेत्रमा अवस्थित एक रेष्टुराँमा जथाभावी रुपमा प्रहार गरेको गोली लागेर तीन विद्यार्थीको मृत्यु हुनाका साथै अन्य दुई घाइते भएका छन् । सो..

पुरा पढ्नुहोस् »

डिसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चैत्र २७ गते  ,भर्जिनिया  विजय थापा    अमेरिकाको टेक्सास राज्यको अस्टिनमा अन्तरार्ष्ट्रिय बिधुतिय (अंकीय)पत्रकारिता विचार गोष्ठीमा सहभागी हुन् आएका सेतो पाटी डटकमका सम्पादक अमित ढकालसंग डिसी महानगर क्षेत्रका नेपाली समुदायले चरण बद्ध रुपमा अन्तरक्रियात्मक कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेका छन् l गत अप्रिल १ तारिख १ बर्ष पुरा गरि दोश्रो बर्षमा प्रवेश गरेको..

पुरा पढ्नुहोस् »

जनसम्पर्क समिति बेलायत द्वारा कार्यसमिति विस्तार Monday, April 7th, 2014

जनसम्पर्क बेलायतका सभापती चेतनाथ खनालले आफ्नो कार्यसमिति लाई विस्तार गरेका छन।  कार्यसमितिलाई विस्तार गर्ने क्रममा क्षेत्र ,जातियता लगायतका कुरालाई समाबेस गर्दै उनले आफ्नो कार्यसमितिलाई विस्तार गरेका हुन।  साउथ इस्ट इंगल्यान्डका  क्षेत्रीय सभापति किरण राईले चेतनाथ खनालको बिस्तारित समिति पूर्ण रुपमा समाबेसी तथा समय अनुकुल सहि  रहेकाले बिस्तारित कार्यसमितिका ..

पुरा पढ्नुहोस् »

सोलोमन द्वीपमा बाढीबाट २१ को मृत्यु

होनिआरा, २४  चैत । सोलोमन द्वीपमा हालै आएको बाढीबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या २१ पुगेको समाचार छ । यस बाढीका कारण ४९ हजार व्यक्ति विस्थापित भएका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । यस बाढीमा अन्य ४० व्यक्ति हराइरहेको हुनाले मृतकको सङ्ख्या बढ्न सक्नेसमेत अधिकारीहरुले अनुमान गरेका छन् । यो राष्ट्रमा आएको भीषण प्रकोप भएको ‘सोलोमन स्टार न्यूजपेपर’ नामक पत्रिकाले..

पुरा पढ्नुहोस् »

सिरियाली शरणार्थीलाई २६ करोड ४० लाख ऋण सहयोग Sunday, April 6th, 2014

अमान, २३ चैत । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जोर्डनलाई यस अप्रिलमा २६ करोड ४० लाख ऋण सहयोग गर्ने भएको छ । उक्त जानकारी जोर्डनको सरकारद्वारा सञ्चालित पेट्रा समाचार समितिले शनिबार दिएको छ ।सो ऋण सहयोग जोर्डनमा रहेका सिरियाली शरणार्थीका लागि भएको पनि जनाइएको छ ।सिरियाली शरणार्थीको सहयोगका लागि आएमएफ र जोर्डन सरकारबीच दुई अर्ब १० करोड अमेरिकी डलर बराबरको ऋण सहयोगका..

पुरा पढ्नुहोस् »

चीनमा भूकम्पबाट २६ घाइते

कुन्मिङ्ग (चीन), २३ चैत । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा शनिबार आएको भूकम्पमा परी २६ व्यक्ति घाइते भएको समाचार छ ।सो भूकम्प ५.३ रेक्टर स्केल मापन गरिएको पनि समाचारमा जनाइएको छ ।स्थानीय समयाअनुसार शनिबार बिहान ६ः४० बजे गएको सो भूकम्पको केन्द्रबिन्दु आसपासकै इलाकामा १३ किलोमिटर गहिराइमा रहेको सरकारको सूचना कार्यालयले जनाएको छ ।यस भूकम्पबाट ६८ हजार ६०० व्यक्ति प्रभावित..

पुरा पढ्नुहोस् »

यस्तो छ विश्वकै गरिब राष्ट्रपतिको जीवन Friday, April 4th, 2014

काठमाडौं, १ मंसिर । जोस मुजीका उरुग्वेका राष्ट्रपति हुन् तर उनलाई देखेर कसैलाई पनि उनी राष्ट्रपति हुन् र ? भन्ने विश्वास नहुन सक्छ । कारण जोस एक गरिब किसानले जस्तो आफ्नो जिन्दगी बाँच्ने गर्छन् । समाचार एजेन्सी बीबीसीका अनुसार एक सामान्य फार्म हाउसमा उनले जीवन व्यतित गरिरहेका छन् । जुन कुनै पनि देशको राष्ट्रप्रमुखको लागि लगभग असम्भव कुरा हो । एक पंक्तिमा उल्लेख गर्दा जोसको..

पुरा पढ्नुहोस् »

अमेरिकाद्वारा युक्रेनलाई सहायता, रसिायालाई नाकाबन्दी Wednesday, April 2nd, 2014

वासिङ्टन, । संयुक्त राज्य अमेरिकाको राष्ट्रिय काँग्रेसले रसियामाथि नाकाबन्दीको प्रस्ताव पारित गरेको समाचार छ ।प्राप्त समाचारअनुसार अमेरिकी प्रतिनिधिसभाको मङ्गलबारको बैठकले सो प्रस्ताव सजिलै पारित गरेको जनाइएको छ ।हालैका दिनमा युक्रेनमा जारी रहेको राजनीतिक विवादका कारण अमेरिका रसिया सम्बन्धमा दरार उत्पन्न भइरहेको छ ।पर्यवेक्षकहरुले सोही असहज राजनीतिक परिस्थितिको..

पुरा पढ्नुहोस् »

नेपाल–मलेसिया श्रम वार्ता सुरु

काठमाडौँ, १९ चैत । नेपाली श्रमिकलाई मलेसियामा सरलरुपमा बढी संख्यामा रोजगारीका अवसर उपलब्ध गराउने सम्बन्धमा नेपाल र सो मुलुकका उच्च अधिकारीबीचको वार्ता श्रम तथा रोजगार मन्त्रालयमा सुरु भएको छ ।मलेसियाको श्रम मामिलासमेत हेर्ने त्यहाँका गृहमन्त्री डा अहमद जालिद हमिदी नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डल र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको नेपाली..

पुरा पढ्नुहोस् »