नेपाली प्रबासी समाचार


डिसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न Thursday, April 10th, 2014

चैत्र २७ गते  ,भर्जिनिया  विजय थापा    अमेरिकाको टेक्सास राज्यको अस्टिनमा अन्तरार्ष्ट्रिय बिधुतिय (अंकीय)पत्रकारिता विचार गोष्ठीमा सहभागी हुन् आएका सेतो पाटी डटकमका सम्पादक अमित ढकालसंग डिसी महानगर क्षेत्रका नेपाली समुदायले चरण बद्ध रुपमा अन्तरक्रियात्मक कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेका छन् l गत अप्रिल १ तारिख १ बर्ष पुरा गरि दोश्रो बर्षमा प्रवेश गरेको..

पुरा पढ्नुहोस् »

जनसम्पर्क समिति बेलायत द्वारा कार्यसमिति विस्तार Monday, April 7th, 2014

जनसम्पर्क बेलायतका सभापती चेतनाथ खनालले आफ्नो कार्यसमिति लाई विस्तार गरेका छन।  कार्यसमितिलाई विस्तार गर्ने क्रममा क्षेत्र ,जातियता लगायतका कुरालाई समाबेस गर्दै उनले आफ्नो कार्यसमितिलाई विस्तार गरेका हुन।  साउथ इस्ट इंगल्यान्डका  क्षेत्रीय सभापति किरण राईले चेतनाथ खनालको बिस्तारित समिति पूर्ण रुपमा समाबेसी तथा समय अनुकुल सहि  रहेकाले बिस्तारित कार्यसमितिका ..

पुरा पढ्नुहोस् »

सोलोमन द्वीपमा बाढीबाट २१ को मृत्यु

होनिआरा, २४  चैत । सोलोमन द्वीपमा हालै आएको बाढीबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या २१ पुगेको समाचार छ । यस बाढीका कारण ४९ हजार व्यक्ति विस्थापित भएका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । यस बाढीमा अन्य ४० व्यक्ति हराइरहेको हुनाले मृतकको सङ्ख्या बढ्न सक्नेसमेत अधिकारीहरुले अनुमान गरेका छन् । यो राष्ट्रमा आएको भीषण प्रकोप भएको ‘सोलोमन स्टार न्यूजपेपर’ नामक पत्रिकाले..

पुरा पढ्नुहोस् »

सिरियाली शरणार्थीलाई २६ करोड ४० लाख ऋण सहयोग Sunday, April 6th, 2014

अमान, २३ चैत । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जोर्डनलाई यस अप्रिलमा २६ करोड ४० लाख ऋण सहयोग गर्ने भएको छ । उक्त जानकारी जोर्डनको सरकारद्वारा सञ्चालित पेट्रा समाचार समितिले शनिबार दिएको छ ।सो ऋण सहयोग जोर्डनमा रहेका सिरियाली शरणार्थीका लागि भएको पनि जनाइएको छ ।सिरियाली शरणार्थीको सहयोगका लागि आएमएफ र जोर्डन सरकारबीच दुई अर्ब १० करोड अमेरिकी डलर बराबरको ऋण सहयोगका..

पुरा पढ्नुहोस् »

चीनमा भूकम्पबाट २६ घाइते

कुन्मिङ्ग (चीन), २३ चैत । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा शनिबार आएको भूकम्पमा परी २६ व्यक्ति घाइते भएको समाचार छ ।सो भूकम्प ५.३ रेक्टर स्केल मापन गरिएको पनि समाचारमा जनाइएको छ ।स्थानीय समयाअनुसार शनिबार बिहान ६ः४० बजे गएको सो भूकम्पको केन्द्रबिन्दु आसपासकै इलाकामा १३ किलोमिटर गहिराइमा रहेको सरकारको सूचना कार्यालयले जनाएको छ ।यस भूकम्पबाट ६८ हजार ६०० व्यक्ति प्रभावित..

पुरा पढ्नुहोस् »

यस्तो छ विश्वकै गरिब राष्ट्रपतिको जीवन Friday, April 4th, 2014

काठमाडौं, १ मंसिर । जोस मुजीका उरुग्वेका राष्ट्रपति हुन् तर उनलाई देखेर कसैलाई पनि उनी राष्ट्रपति हुन् र ? भन्ने विश्वास नहुन सक्छ । कारण जोस एक गरिब किसानले जस्तो आफ्नो जिन्दगी बाँच्ने गर्छन् । समाचार एजेन्सी बीबीसीका अनुसार एक सामान्य फार्म हाउसमा उनले जीवन व्यतित गरिरहेका छन् । जुन कुनै पनि देशको राष्ट्रप्रमुखको लागि लगभग असम्भव कुरा हो । एक पंक्तिमा उल्लेख गर्दा जोसको..

पुरा पढ्नुहोस् »

अमेरिकाद्वारा युक्रेनलाई सहायता, रसिायालाई नाकाबन्दी Wednesday, April 2nd, 2014

वासिङ्टन, । संयुक्त राज्य अमेरिकाको राष्ट्रिय काँग्रेसले रसियामाथि नाकाबन्दीको प्रस्ताव पारित गरेको समाचार छ ।प्राप्त समाचारअनुसार अमेरिकी प्रतिनिधिसभाको मङ्गलबारको बैठकले सो प्रस्ताव सजिलै पारित गरेको जनाइएको छ ।हालैका दिनमा युक्रेनमा जारी रहेको राजनीतिक विवादका कारण अमेरिका रसिया सम्बन्धमा दरार उत्पन्न भइरहेको छ ।पर्यवेक्षकहरुले सोही असहज राजनीतिक परिस्थितिको..

पुरा पढ्नुहोस् »

नेपाल–मलेसिया श्रम वार्ता सुरु

काठमाडौँ, १९ चैत । नेपाली श्रमिकलाई मलेसियामा सरलरुपमा बढी संख्यामा रोजगारीका अवसर उपलब्ध गराउने सम्बन्धमा नेपाल र सो मुलुकका उच्च अधिकारीबीचको वार्ता श्रम तथा रोजगार मन्त्रालयमा सुरु भएको छ ।मलेसियाको श्रम मामिलासमेत हेर्ने त्यहाँका गृहमन्त्री डा अहमद जालिद हमिदी नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डल र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको नेपाली..

पुरा पढ्नुहोस् »

अमेरिकमा पहिरोबाट एक्काईसको मृत्यु Monday, March 31st, 2014

अर्लिङ्गटन, (संयुक्त राज्य अमेरिका) १७ चैत । अमेरिकामा पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २१ पुगेको समाचार छ । आइतबार चारवटा थप शव प्राप्त भएपछि सो सङ्ख्या बढेर २१ पुगेको अधिकारीहरुले बताएका छन् । वासिङ्टन राज्यको ओसो सहरमा गत मार्च २२ बाट सुरु भएको यस पहिरोका कारण अझै ३० व्यक्ति हराएको पनि अधिकारीहरुले जानकारी दिएको छ । पहिरो सुरु भएपछि तत्कालै केही व्यक्तिलाई..

पुरा पढ्नुहोस् »

कारबाहीमा छत्तीस तालिवानको मृत्यु

काबुल, १७ चैत । अफगानिस्तानमा आइतबार बिहानदेखि सोमबार बिहानसम्म अफगान राष्ट्रिय सुरक्षाबल (एएनएसएफ) ले जारी राखेको शृङ्खलाबद्ध कारबाहीमा परी कम्तीमा पनि ३६ जना तालिवानको मृत्यु भएको समाचार छ । गत २४ घण्टासम्म जारी राखेको सो कारबाहीहरुमा अन्य १७ तालिवान घाइते हुनुको साथै १४ पक्राउ परेको अफगान गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । एएनएसएफले कुनार,..

पुरा पढ्नुहोस् »

इजरायलका पूर्व प्रधानमन्त्री भ्रष्टाचारका दोषि

तेल अविव, १७ चैत । इजरायलका पूर्व प्रधानमन्त्रीलाई त्यहाँको एक अदालतले भ्रष्टाचारमा दोषी देखाएको समाचार छ । उहाँमाथि घुस लिएको आरोप लागेको थियो । उक्त विषयमा भएको अनुसन्धानका क्रममा उहाँले घुस लिएको प्रमाणित भएको र भ्रष्टाचारी ठहर गरिएको समाचारमा जनाइएको छ । पूर्व प्रधानमन्त्री एहुद अल्मर्टको सो मुद्दाको सुनुवाइका क्रममा इजरायलको तेलविवस्थित जिल्ला अदालतले सोमबारै सो..

पुरा पढ्नुहोस् »