नेपाली प्रबासी समाचार


एन आर एन सचिबमा आए लम्साल , भिजन २०२० को समर्थन बढ्ने Thursday, October 5th, 2017

“नेपालीका लागि नेपाली” मूल नाराका साथ स्थापित गैर आवासीय नेपाली संघले करिब १४ बर्ष पार गर्दै गर्दा यसको आकार मात्र बढेको छैन चुनौती पनि उत्तिकै थपिएका छन् | यो अभियानको बिगत देखि बर्तमान सम्म आइपुग्दा भबिष्य निकै उत्सहजनक पनि देखिन्छ | एनआरएनए अभियान सुरु हुदा बिदेशमा नेपाली हरुको संख्या करिब ५ लाख मात्र थियो भने अहिले आएर करिब ५० लाख नेपालीहरु सार्क मुलुक बाहिर रहेको..

पुरा पढ्नुहोस् »

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरका ,वीरबहादुर रानाको मृत्यु Monday, October 2nd, 2017

कञ्चनपुर, १६ असोज । दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष वाले..

पुरा पढ्नुहोस् »

कमलो मन भएका सुजनले फेरी गरे अर्को समाजिक काम Friday, September 29th, 2017

पर्बत १३ असोज । मृगौला पिडित थमन विको उपचारमा थप ३० हजार रुपयाँ पर्बत चुवाका सुजन के.सीको सक्रियतामा संकल गरि आज हस्तानतरण भएको छ । उपचारमा थप आर्थीक सहयोग होस भन्ने उदेश्यले सहयोग रकम  आफु र साथीहरुवाट संकलन गरेर प्रदान गरेको सुजन के.सीले बताएका छन । थमन बिकका अङकललाई सुजन के.सीका बाबा मिन बहादरु के.सीले आज एक शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा हस्तान्तरण गरेका हुन ।..

पुरा पढ्नुहोस् »

अमेरिकामा नेपाली पुरुषलाई ३ वटा ‘भ’ ले निकै सताएको छ Sunday, September 24th, 2017

बिजय थापा अमेरिका   l अमेरिकामा नेपाली पुरुषलाई ३ वटा ‘भ’ ले निकै सताएको छ l भात ,भाडो र भान्छा l पुरुषका कट्टर दुश्मन हुन् यी चिजहरु l नेपालमा पुरुषहरु यी ३ चिजमा चिन्ता गर्दैनन् l तर अमेरिका मा चुईक्क नबोली सम्झौता गर्दछन l यो पंक्तिकार पनि यहि वर्गमा पर्दछ l देश फरक ,चलन फरक र संस्कार फरक हुनाले पुरुष अलिक अल्छि हुन्छन l छिरिक्क भान्सा नहेर्ने पुरुषहरु अत्यधिक हुन्छन l अरुले भात..

पुरा पढ्नुहोस् »

गरिव परिवारका छोरा पोखरा घर भएका बुद्ध लामा बने नेपाल आइडल Saturday, September 23rd, 2017

काठमाडौं, असोज ७ । ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ । सन्तबहादुर लामाले आर्थिक अवस्था कमजोर हुँदा पनि बुद्ध लामालाई संगीत सिक्न पठाउनुभयो । सन्तबहादुर लामा २०४२ सालमा धादिङबाट पोखरा बसाईँ सर्नुभएको थियो । सन्तबहादुर लामा पोखरा लेखनाथ महानगरपालिकाको..

पुरा पढ्नुहोस् »

एनआरएनए उपाध्यक्षमा चिरन्जिबी थापाको उम्मेद्वारी Sunday, September 17th, 2017

जापान ।  गैर आवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्ष पदमा जापानबाट चिरन्जिबी थापाले उम्मेद्वारी घोषणा गरेका छन् । आईतबार भएको नेपाली जनसम्पर्क समिति जापानको अन्तरक्रिया कार्यक्रममा आगामी नयाँ कार्यकालका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । “आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको छु,”घोषणा गर्दै भन्नु भयो “एनआरएन..

पुरा पढ्नुहोस् »

एनआरएन अध्यक्षमा भवन भट्टद्वारा उम्मेदवारी घोषणा Saturday, September 16th, 2017

                               काठमाण्डौ । आगामी असोज २८ देखि तीन दिनसम्म चल्ने एनआरएन विश्व सम्मेलनको चहल पहल सुरु भएको छ । यसैक्रममा एनआरएन वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।   शनिबार काठमाण्डौमा पत्रकार सम्मेलन गरि भट्टले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । दुई कार्यकाल उपाध्यक्ष रहेका..

पुरा पढ्नुहोस् »

मृगौला पिडित सबितालाई अल तामिज क्लिनिक कम्पनिका नेपालीहरुले एक लाख नब्बे हजार आर्थिक सहयोग Thursday, September 7th, 2017

रुद्र शर्मा  - कतार, ६ सेक्टेम्बर l कतारको अल तामिज क्लिनिक कम्पनिमा काम गर्दै आएकी मृगौला  पिडित सबिता नेपालीलाइ सोहि कम्पनिमा कार्यरत उसका केहि साथी भाइ हरुले आर्थिक संकलन गरि गत १६ अगस्ट  २०१७ का दिन १ लाख ९० हजार ३ सय रुपया पिडित सबिता परिवारलाइ नै हस्तान्तरण गरेका छन्  l पिडित सबिता शंखरपुर नगरपालिका वार्ड न.९ काठमाडौं बिबासी हुन् l  पारिवारिक स्थिति अत्यन्तै नाजुक भएको..

पुरा पढ्नुहोस् »

दुबईमा इद अल अधाको अवसरमा भलिवल प्रतियोगिता सम्पन्न Wednesday, September 6th, 2017

सचिन्द्र श्रेस्ठ ,यु ए ई भाद्र । मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान पवित्र चाड इद अल अधा को अवसरमा हामी सबै को साझा चौतारी नेपाली समुदाय डि आइ पी यु ए ई ईकाई समिती द्वारा आयोजना गरीएको नेपाली समुदय डि आइ पी क्षेत्र भरिका नेपाली टिम हरु बिच पहिलो पटक भलिवल प्रतियोगिता आयोजना भएको थियो । प्रबासमा रहेर पनि खेललाई प्राथमिकता र सम्पूर्ण नेपाली बिच भाईचारा, एकता ,सदभाव हुने..

पुरा पढ्नुहोस् »

कुमार “अविरल” पन्थी, कतार Tuesday, September 5th, 2017

समाजिक क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएको दाङ देउखुरी सेवा समाजको मातहतमा रहेको सास्कृतिक विभागद्वारा गत १८ अगस्त तारिखका दिन सम्पन्न तिज विशेष कार्यक्रमबाट सङ्कलित रकम धुर्मुस सुन्तलि फाउन्डेसनद्वारा निर्माण गर्न लागिएको (नमुना नेपाल)काे सहयोगार्थ हस्तान्तरण गरेको छ । शुक्रबार कतारको नज्मा स्थित गोरखा रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गरि कतारको..

पुरा पढ्नुहोस् »

भुमि गुरुङको नेतृत्वमा एन आर एन स्विसको नयाँ कार्यसमिति चयन Monday, September 4th, 2017

स्वीटजरल्याण्ड । गैर आवासीय नेपाली संघ स्वीटजरल्याण्डको पाँचौ अधिबेसन राजधानी बर्नमा सम्पन्न भएको छ । भुमि गुरुङको नेतृत्वमा आगामी २०१७-१९ को लागि नयाँ कार्यसमिति निर्बाचित भएका छन् । मुख्य ३ पद आई सी सी सदस्य , अध्यक्ष र महासचिब पदमा निर्बाचन भएपनि अरु पद सर्बसम्मतिले चयन गरेको हो । निर्बाचन संयोजक श्री बिष्णु प्रसाद थापाले आईतबार निर्बाचित हुनेहरुको नामावली घोषणा गर्नु..

पुरा पढ्नुहोस् »