नेपाली प्रबासी समाचार


‘गैरआवासीय नेपाली संघ दिवस मनाईदै’ Wednesday, October 11th, 2017

काठमाडौं,२५ असोज  । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आज आफ्नो स्थापना दिवस मनाउदै छ । सन् २००३ अक्टोबर ११ मा स्थापना भएको गैरआवासीय नेपाली संघले आज संसारभरी आफ्नो स्थापना दिवस मनाउन लागेको हो । संघको आठौ विश्व सम्मेलनका लागि राजधानीमा जम्मा भएका विश्वभरका गैरआवासीय नेपालीहरुले आज स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु..

पुरा पढ्नुहोस् »

पर्वतमा २ दिने निशुल्क मुटु रोग परिक्षण शिविर सम्पन्न,वेल्जियम समाज पर्वतको आर्थीक सहयोग Monday, October 9th, 2017

पर्वत ,२३ असोज । पर्वतको फलेवास नगरपालिका–६ देविस्थानमा निशुल्क मुटु रोग परिक्षण शिविर सम्पन्न भएको छ । पर्वत समाज बेज्जियमको आर्थिक सहयोग, लायन्स क्लव अफ शिवालयको व्यवस्थापन र मुटु जोगाउँ काठमाण्डौको प्राविधिक सहयोगमा मुटु रोग परिक्षण शिविर सम्पन्न भएको हो । बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टारार्ईको नेतृत्वमा आएको टोलीले फलेवास नगरपालिका लगायत बागलुङ जिल्लाका..

पुरा पढ्नुहोस् »

एनआरएनए मध्यपूर्व संयोजकमा राजेन्द्रकुमार शर्माको उम्मेदवारी Sunday, October 8th, 2017

काठमाडौं, २१ असाेज   । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय संयोजकमा राजेन्द्रकुमार शर्माले उम्मेदवारी दिएका छन् । लामो समयदेखि एनआरएनए अभियानमा संलग्न शर्मा मध्यपूर्वी क्षेत्रमा अभियान्ताका रूपमा परिचित छन् । ‘लामो समय एनआरएनए अभियानमा सहयात्री बने अब आफैँ प्रत्यक्ष संलग्न भएर मध्यपूर्वका नेपालीका लागि केही गर्ने अठोटसहित..

पुरा पढ्नुहोस् »

कोरियामा दुई दिनमा तीन नेपालीको मृत्यु, गुल्मी,बुटवल र प्युठान घर रहेको खुलासा Friday, October 6th, 2017

२० असोज। दक्षिण कोरियामा २ दिनमा ३ नेपालीको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया पुगेका एक नेपालीले आत्माहत्या गरेको र अन्य दुई जनाको दुर्घटनामा ज्यान गएको प्रवासी मजदुर संगठन कोरियाका प्रचार प्रसार विभाग प्रमुख मधुसुदन ओझाले जानकारी दिनुभयो । गुल्मी घर भई बुटवलको नयाँगाउँ बस्दै आएका कमल कार्कीले गएको हप्ता आत्महत्या गरेका थिए । त्यसको भोलिपल्ट..

पुरा पढ्नुहोस् »

भारतको बिहारमा श्रीमान्को हत्या गरेर बाथरुममा धोइन् चक्कु, पक्राउ परेपछि सुनाइन् यस्तो कहानी

भारत,२० असोज । दशैंमा माइती गएकी श्रीमतीलाई दशैं सकिएपछि घर जाउँ भन्दा रिसाएर आफ्नै श्रीमान्को हत्या गरिदिइन् । हत्या गरेपछि बाथरुममा आरामले चक्कु सफा गरेर चक्कुलाई यथास्थानमा राखेर फरार भइन् । तर, पक्राउ परेपछि जोगिनको लागि अर्कै कहानी सुनाउन थालिन् । प्रियंका पाण्डे नामकी ती महिलाले आफ्ना श्रीमान् सुजित कुमार पाण्डेको हत्या गरेकी हुन् । हत्या गरेर उनी चक्कु सफा गरेर..

पुरा पढ्नुहोस् »

दुबइ को डीआपी मा “दशैँ टिका ग्रहण तथा भेटघाट कार्यक्रम २०७४” सम्पन्न Thursday, October 5th, 2017

    सचिन्द्र श्रेष्ठ,दुबइ । दुबइ को डीआपी मा “दशैँ टिका ग्रहण तथा भेटघाट कार्यक्रम २०७४” सम्पन्न। वैदेशिक रोजगारीको सिलसिलामा युएई को दुबइ डीआपी मा रहेका नेपालीहरूले हर वर्ष झैँ यस वर्ष पनि नेपाली समूदाय युएईले सेप्टेम्बर २९ सुक्रबार र ३० तारिक शनिबारका दिन“दशैँ टिका ग्रहण तथा भेटघाट कार्यक्रम २०७४” सम्पन्न गरेको छ |आश्विन शुक्ल नबमीका दिनमा सनातान हिन्दुधर्मालम्बी..

पुरा पढ्नुहोस् »

एन आर एन सचिबमा आए लम्साल , भिजन २०२० को समर्थन बढ्ने

“नेपालीका लागि नेपाली” मूल नाराका साथ स्थापित गैर आवासीय नेपाली संघले करिब १४ बर्ष पार गर्दै गर्दा यसको आकार मात्र बढेको छैन चुनौती पनि उत्तिकै थपिएका छन् | यो अभियानको बिगत देखि बर्तमान सम्म आइपुग्दा भबिष्य निकै उत्सहजनक पनि देखिन्छ | एनआरएनए अभियान सुरु हुदा बिदेशमा नेपाली हरुको संख्या करिब ५ लाख मात्र थियो भने अहिले आएर करिब ५० लाख नेपालीहरु सार्क मुलुक बाहिर रहेको..

पुरा पढ्नुहोस् »

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरका ,वीरबहादुर रानाको मृत्यु Monday, October 2nd, 2017

कञ्चनपुर, १६ असोज । दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष वाले..

पुरा पढ्नुहोस् »

कमलो मन भएका सुजनले फेरी गरे अर्को समाजिक काम Friday, September 29th, 2017

पर्बत १३ असोज । मृगौला पिडित थमन विको उपचारमा थप ३० हजार रुपयाँ पर्बत चुवाका सुजन के.सीको सक्रियतामा संकल गरि आज हस्तानतरण भएको छ । उपचारमा थप आर्थीक सहयोग होस भन्ने उदेश्यले सहयोग रकम  आफु र साथीहरुवाट संकलन गरेर प्रदान गरेको सुजन के.सीले बताएका छन । थमन बिकका अङकललाई सुजन के.सीका बाबा मिन बहादरु के.सीले आज एक शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा हस्तान्तरण गरेका हुन ।..

पुरा पढ्नुहोस् »

अमेरिकामा नेपाली पुरुषलाई ३ वटा ‘भ’ ले निकै सताएको छ Sunday, September 24th, 2017

बिजय थापा अमेरिका   l अमेरिकामा नेपाली पुरुषलाई ३ वटा ‘भ’ ले निकै सताएको छ l भात ,भाडो र भान्छा l पुरुषका कट्टर दुश्मन हुन् यी चिजहरु l नेपालमा पुरुषहरु यी ३ चिजमा चिन्ता गर्दैनन् l तर अमेरिका मा चुईक्क नबोली सम्झौता गर्दछन l यो पंक्तिकार पनि यहि वर्गमा पर्दछ l देश फरक ,चलन फरक र संस्कार फरक हुनाले पुरुष अलिक अल्छि हुन्छन l छिरिक्क भान्सा नहेर्ने पुरुषहरु अत्यधिक हुन्छन l अरुले भात..

पुरा पढ्नुहोस् »

गरिव परिवारका छोरा पोखरा घर भएका बुद्ध लामा बने नेपाल आइडल Saturday, September 23rd, 2017

काठमाडौं, असोज ७ । ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ । सन्तबहादुर लामाले आर्थिक अवस्था कमजोर हुँदा पनि बुद्ध लामालाई संगीत सिक्न पठाउनुभयो । सन्तबहादुर लामा २०४२ सालमा धादिङबाट पोखरा बसाईँ सर्नुभएको थियो । सन्तबहादुर लामा पोखरा लेखनाथ महानगरपालिकाको..

पुरा पढ्नुहोस् »