नेपाली प्रबासी समाचार


एनआरएनए उपाध्यक्षमा चिरन्जिबी थापाको उम्मेद्वारी Sunday, September 17th, 2017

जापान ।  गैर आवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्ष पदमा जापानबाट चिरन्जिबी थापाले उम्मेद्वारी घोषणा गरेका छन् । आईतबार भएको नेपाली जनसम्पर्क समिति जापानको अन्तरक्रिया कार्यक्रममा आगामी नयाँ कार्यकालका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । “आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको छु,”घोषणा गर्दै भन्नु भयो “एनआरएन..

पुरा पढ्नुहोस् »

एनआरएन अध्यक्षमा भवन भट्टद्वारा उम्मेदवारी घोषणा Saturday, September 16th, 2017

                               काठमाण्डौ । आगामी असोज २८ देखि तीन दिनसम्म चल्ने एनआरएन विश्व सम्मेलनको चहल पहल सुरु भएको छ । यसैक्रममा एनआरएन वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।   शनिबार काठमाण्डौमा पत्रकार सम्मेलन गरि भट्टले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । दुई कार्यकाल उपाध्यक्ष रहेका..

पुरा पढ्नुहोस् »

मृगौला पिडित सबितालाई अल तामिज क्लिनिक कम्पनिका नेपालीहरुले एक लाख नब्बे हजार आर्थिक सहयोग Thursday, September 7th, 2017

रुद्र शर्मा  - कतार, ६ सेक्टेम्बर l कतारको अल तामिज क्लिनिक कम्पनिमा काम गर्दै आएकी मृगौला  पिडित सबिता नेपालीलाइ सोहि कम्पनिमा कार्यरत उसका केहि साथी भाइ हरुले आर्थिक संकलन गरि गत १६ अगस्ट  २०१७ का दिन १ लाख ९० हजार ३ सय रुपया पिडित सबिता परिवारलाइ नै हस्तान्तरण गरेका छन्  l पिडित सबिता शंखरपुर नगरपालिका वार्ड न.९ काठमाडौं बिबासी हुन् l  पारिवारिक स्थिति अत्यन्तै नाजुक भएको..

पुरा पढ्नुहोस् »

दुबईमा इद अल अधाको अवसरमा भलिवल प्रतियोगिता सम्पन्न Wednesday, September 6th, 2017

सचिन्द्र श्रेस्ठ ,यु ए ई भाद्र । मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान पवित्र चाड इद अल अधा को अवसरमा हामी सबै को साझा चौतारी नेपाली समुदाय डि आइ पी यु ए ई ईकाई समिती द्वारा आयोजना गरीएको नेपाली समुदय डि आइ पी क्षेत्र भरिका नेपाली टिम हरु बिच पहिलो पटक भलिवल प्रतियोगिता आयोजना भएको थियो । प्रबासमा रहेर पनि खेललाई प्राथमिकता र सम्पूर्ण नेपाली बिच भाईचारा, एकता ,सदभाव हुने..

पुरा पढ्नुहोस् »

कुमार “अविरल” पन्थी, कतार Tuesday, September 5th, 2017

समाजिक क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएको दाङ देउखुरी सेवा समाजको मातहतमा रहेको सास्कृतिक विभागद्वारा गत १८ अगस्त तारिखका दिन सम्पन्न तिज विशेष कार्यक्रमबाट सङ्कलित रकम धुर्मुस सुन्तलि फाउन्डेसनद्वारा निर्माण गर्न लागिएको (नमुना नेपाल)काे सहयोगार्थ हस्तान्तरण गरेको छ । शुक्रबार कतारको नज्मा स्थित गोरखा रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गरि कतारको..

पुरा पढ्नुहोस् »

भुमि गुरुङको नेतृत्वमा एन आर एन स्विसको नयाँ कार्यसमिति चयन Monday, September 4th, 2017

स्वीटजरल्याण्ड । गैर आवासीय नेपाली संघ स्वीटजरल्याण्डको पाँचौ अधिबेसन राजधानी बर्नमा सम्पन्न भएको छ । भुमि गुरुङको नेतृत्वमा आगामी २०१७-१९ को लागि नयाँ कार्यसमिति निर्बाचित भएका छन् । मुख्य ३ पद आई सी सी सदस्य , अध्यक्ष र महासचिब पदमा निर्बाचन भएपनि अरु पद सर्बसम्मतिले चयन गरेको हो । निर्बाचन संयोजक श्री बिष्णु प्रसाद थापाले आईतबार निर्बाचित हुनेहरुको नामावली घोषणा गर्नु..

पुरा पढ्नुहोस् »

वैदेशिक रोजगारमा रहेका चितवनका पर्शुराम दम्पत्तीको रहस्यमय मृत्यु Tuesday, August 29th, 2017

१३ भाद्र । बैदेशिक रोजगारमा दुबई पुगेका एक नेपाली नेपाली दम्पत्तीको रहस्यमय मृत्यु भएपछि यहाँको नेपाली समुदाय शोकमा डुबेको छ। घटनापछि विभिन्न अनुमानहरु वाहिर आएका छन्। यद्यपी, दुबई प्रहरीले भने घटनाबारे छानविन भइरहेको जनाएको छ। चितवन रत्ननगर स्थायी ठेगाना भएका पर्शुराम सापकोटा र कल्पना सापकोटा शनिबार साँझ दुबईस्थित आफ्नै कोठामा मृत फेला परेका हुन्। पर्शुरामको शव..

पुरा पढ्नुहोस् »

बाढीले कृषिमा तीन अर्ब क्षति Friday, August 18th, 2017

काठमाडौं, २ भदौ  । तराईमा आएको बाढीले कृषि क्षेत्रमा करिब ३ अर्ब रुपैयाँबराबरको नोक्सानी गरेको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार बाढीका कारण २ अर्ब ८६ करोड ४० लाख रुपैयाँबराबरको कृषिबाली नष्ट भएको छ । सबैभन्दा बढी धान बाली डुबानमा परेका कारण उत्पादनमा ह्रास आई नोक्सानी भएको मन्त्रालयले जनाएको छ । पूर्वाञ्चल पूर्वाञ्चलमा..

पुरा पढ्नुहोस् »

कुनै कर्मचारीले घुस मागे १०७ मा उजुरी गर्नुस्

काठमाडौं,  २ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी उजुरी दिन टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । हीबार अख्तियारले आफ्नो कार्यलयमा पत्रकार सम्मेलन गर्दै टोल फ्रि नम्बर सार्वजनिक गरेको हो । सरकारी कार्यालयमा सेवाग्राहीलाई घुस मागे तत्काल १०७ नम्बर डायल गरेर आयोगमा उजुरी गर्न सकिने छ । अख्तियारले पाइलट फेजमा उपत्यकाका पाँच कार्यालयमा टोल फ्रि..

पुरा पढ्नुहोस् »

बार्सिलोनामा नेपाली सबै सुरक्षित छन् – एन आर एन अध्यक्ष सापकोटा

स्वीटजरल्याण्ड  । स्पेनको रमणीय सहर बार्सिलोनामा ट्रक आक्रमणमा कुनै पनि नेपाली नपरेको गैर आवासीय नेपाली संघ स्पेनले जानकारी दिएको छ । ब्यस्त सडकको पेटीमा एक ट्रक चालकले ट्रक उकालेर हमला गर्दा अहिले सम्म कुनै नेपाली परेको सुन्न नआएको संघका अध्यक्ष चिन्तामणि सापकोटाले मेरोजिल्ला डट कम लाई बताए । स्पेनको सुन्दर शहर बार्सेलोना को राम्लामा एक ट्रक चालकले सडकको पेटीमाथि ट्रक..

पुरा पढ्नुहोस् »

NRNA NCC कतारको सातौं कार्यकालको सचिवमा प्रतिवद्धता सहित श्रेष्ठको दर्ता Monday, August 14th, 2017

कृष्ण सारू मगर को हुन त दिल कुमार श्रेष्ठ ? विगत २००७ देखि श्रमिकका रूपमा प्रवेश गरेका स्थाई घर पर्वत जिल्ला साविक थापाठाना- २ भई हाल फलेवास नगरपालिका -२ बस्ने बाबा टेक ब. श्रेष्ठ तथा आमा कुश कुमारी श्रेष्ठको कोख बाट माहिला सन्तानको रूपमा जन्मेका वर्ष ३२का दिल कुमार श्रेष्ठ माहिला छोरा हुन् । पत्रकारिताको साथै सदैव संस्थागत सामाजिक गतिविधिहरुमा रुचि राख्नुका साथै..

पुरा पढ्नुहोस् »