कृषि/प्रर्यटन


प्रदेश ४ लाई उधोग,पर्यटन,वन तथा वातावरणमा नमुना वनाउँछु–लम्साल Sunday, April 1st, 2018

पर्वत । प्रदेश नं. ४ का उधोग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्साललाई आईतवार पर्वतमा स्वागत सम्मान गरिएको छ । लम्साललाई जिल्ला समन्वय समिती सभापति मनोहर वि.पौडेल,प्रमुख जिल्ला अधिकारी राजेश पन्थी,पर्वत उधोग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा बिभिन्न पार्टीका शिर्ष व्यक्तित्वहरु,व्यवसायी,स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए । स्थानियवासीले गाउँमा भएका विकास..

पुरा पढ्नुहोस् »

फलेवास पर्वतमा डढुवा रोगले गोलभेँडा सखाप Friday, March 23rd, 2018

पर्वत । लामो खडेरी पछिको वर्षासँगै गोलभेँडामा डढुवा रोगको संक्रमण देखिएपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । लटरम्म फलेर पाक्ने समयका गोलभेँडाका पातमा कालो दाग देखिने र एक सातामै बोट मर्न थालेको किसानले बताएका छन् । जिल्लाको मोदी, पैयुँ, जलजला गाउँपालिका र फलेवास नगरपालिकामा गोलभेँडामा डढुवाको संक्रमण देखिएको हो । बारीमा मात्रै नभएर टनेलभित्रका गोलभेँडाका बोट धमाधम..

पुरा पढ्नुहोस् »

३३ करोडको सुन्तला उत्पादन Saturday, January 20th, 2018

सल्यान ,०६ माघ । सल्यानमा यो बर्ष ३३ करोडको सुन्तला उत्पादन भएको छ। सुन्तला सुदृढीकरण अभियानअन्तर्गत बगँैचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि र अनुकूल वातावरण मिलेपछि गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा १० प्रतिशतले वृद्धि भएको हो। यो वर्ष सल्यानमा  ३३ करोड ४ लाख ८० हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको..

पुरा पढ्नुहोस् »

लोभ लाग्दो व्यावसायिक तरकारी खेती Saturday, January 6th, 2018

धनगढी, २२ पुस   । मजगाउँमा टनेलभित्र तयार हुँदै गरेको मौसमी तथा बेमौसमी र घर वरिपरिका बारीमा लटरम्म फलेको टमाटर, खुर्सानी, फर्सीजस्ता तरकारी लहलहाउँदो छ । यस्तो दृश्य देखेर त्यहाँ पुग्ने जो कोही लोभिने गर्दछन् । सदरमुकाम धनगढीबाट करिब आठ किलोमिटरको दूरीमा रहेको गोदावरी नगरपालिका ८ का किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् । विगतबाटै तरकारी खेतीको अभ्यास..

पुरा पढ्नुहोस् »

झापामा अनुदानको प्रलोभन देखाएर कृषककाे २० लाखभन्दा बढी ठगी Sunday, October 8th, 2017

झापा ,२२ असोज। कृषि अनुदान उपलब्ध गराइदिने लोभमा पारेरा एक जनाले कृषकबाट २० लाखभन्दा बढी ठगी गरेकोे छ । इलाम घर बताउने विनोद राईले डेनमार्क सरकारबाट प्राप्त कृषि अनुदानको प्रलोभन देखाएर रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका २८ जना कृषकबाट उक्त रकम ठगी गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जनाकारी दिए । ‘कृषकलाई बंगुरपालन,..

पुरा पढ्नुहोस् »

मेयर प्रति फलेवास नगरबासी आक्रोसित, मेयर भन्छन् कदापि निर्णय सचाउँदिन Sunday, September 3rd, 2017

पर्वत १८ भदौ । पर्बतको फलेवास नगरपालीकामा कृषिजन्य उत्पादन बस्तुमा कर लगाउने निर्णय गरे पछि प्रमुख पदमपाण्ी शर्मा आलोचित भएका छन । नगर सभाले नगरपालिका भित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषि सम्वन्धी उत्पादनमा लगाएको निकासी करको नगरवासीले बिरोध जनाएका हुन् । नगर भित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर निर्यात गर्दा लाग्ने करले..

पुरा पढ्नुहोस् »

जिल्लामा पहिलोपटक ‘हुम्ला सांस्कृतिक महोत्सव’ Monday, May 30th, 2016

हुम्ला  १७ जेठ,। जिल्लामा पहिलोपटक ‘हुम्ला सांस्कृतिक महोत्सव’को आयोजना गरिएको छ ।   सञ्जीवनी कला केन्द्र र जिल्ला विकास समितिले संयुक्तरुपमा आइतबारदेखि आयोजना भएको महोत्सवमा जिल्लाका २७ गाउँ विकास समितिले भाग लिएका छन् ।   महोत्सवमा पुराना सांस्कृतिक झाँकी, महाकाल, ढाल, तरबार, देउडा गीत, छुटके नाच, लोक गीत, नृत्य गरी ३७ टोलीले भाग लिएका छन् ।   गणतन्त्र दिवसका..

पुरा पढ्नुहोस् »

क्यानोनिङको प्रवद्र्धन गर्न नुवाकोटको झरनामा महोत्सव

जलयात्रा, पदयात्रा र पर्वतारोहण जस्तै साहसिक पर्यटनका रुपमा विकास हुन थालेको छाँगावरोहण (क्यानोनिङ)प्रति आन्तरिक पर्यटक आकर्षित गर्न नेपाल छाँगावरोहण सङ्घले छाँगावरोहण महोत्सव गर्ने भएको छ ।   पहाडका अग्ला डाँडाबाट झर्ने प्राकृतिक झरनामा डोरीको सहायतामा झुन्डिएर खेलिने यो साहसिक पर्यटकीय गतिविधिका रुपमा विकास हुँदैछ । काठमाडौंबाट ३५ किलोमिटर टाढा नुवाकोट..

पुरा पढ्नुहोस् »

जेठ २२ गते देखि पोखराको फिर्के र बुलौदी बृहत सफाइ अभियान सुरु हुदै Wednesday, May 18th, 2016

प्रल्हाद चन्द्र घिमिरे पोखरा, ५ जेठ । पोखराको प्रसिद्ध राष्ट्रिय सम्पदा बुलौदी र फिर्के खोला बृहत सरसफाई अभियान संचालन गरिने भएको छ । विश्व वातावरण दिवशको अवसर पारी यो अभियानको सुरुवात गरीने पोखरामा बुधबार भएको सरोकारवालाहरुको भेलाले निणर्य गरेको छ । फिर्के र बुलौदी सँग जोडिएका वडाका ६५ संघसस्था सदस्य रहने गरि सरोकार समिति र सरसफाई अभियान सफल पार्न १५ सदस्यीय सचिवालय..

पुरा पढ्नुहोस् »

घाँसको खेती गर्न जिल्ला पशु सेवा कर्यालय चितवनको अनुदान Thursday, May 12th, 2016

चितवन ३० वैशाख । घाँसको खेती गर्न जिल्ला पशु सेवा कर्यालयले अनुदान दिन थालिएको छ ।   जिल्लाका ८१ जना किसानलाई करिब रु सात लाखको अनुदान दिन सुरु गरिएको छ । घाँसमा आधारित पशुपालन प्रभावकारी गराउन अनुदान दिन थालिएको जिल्ला पुश सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो । जई घाँस खेती गर्ने ६१ जना तथा वर्षिम घाँस खेती गर्ने २० जना किसानलाई अनुदान दिइने छ ।..

पुरा पढ्नुहोस् »

चिया दिवसमा दुई पत्रकारसहित ९ जना सम्मानित Wednesday, April 27th, 2016

सिर्जना घिमिरे झापा, १५ बैसाख । नेपाल चिया क्षेत्रको प्रवर्द्धनमा कलम चलाएको भन्दै बीबीसी नेपाली सेवा तथा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका पत्रकार उमाकान्त खनाल र कान्तिपुर दैनिकका पर्वत पोर्तेललाई नेपाल चिया तथा कफी विकास बोर्डले बुधबार सम्मान गरको छ । १९ औं राष्ट्रिय चिया दिवसका अवसरमा बुधबार बोर्डले उनीहरुलाई सम्मान गरेको हो । उनीहरुसहित अन्य नौ जनालाई दस हजार..

पुरा पढ्नुहोस् »