कृषि/प्रर्यटन


घाँसको खेती गर्न जिल्ला पशु सेवा कर्यालय चितवनको अनुदान Thursday, May 12th, 2016

चितवन ३० वैशाख । घाँसको खेती गर्न जिल्ला पशु सेवा कर्यालयले अनुदान दिन थालिएको छ ।   जिल्लाका ८१ जना किसानलाई करिब रु सात लाखको अनुदान दिन सुरु गरिएको छ । घाँसमा आधारित पशुपालन प्रभावकारी गराउन अनुदान दिन थालिएको जिल्ला पुश सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो । जई घाँस खेती गर्ने ६१ जना तथा वर्षिम घाँस खेती गर्ने २० जना किसानलाई अनुदान दिइने छ ।..

पुरा पढ्नुहोस् »

चिया दिवसमा दुई पत्रकारसहित ९ जना सम्मानित Wednesday, April 27th, 2016

सिर्जना घिमिरे झापा, १५ बैसाख । नेपाल चिया क्षेत्रको प्रवर्द्धनमा कलम चलाएको भन्दै बीबीसी नेपाली सेवा तथा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका पत्रकार उमाकान्त खनाल र कान्तिपुर दैनिकका पर्वत पोर्तेललाई नेपाल चिया तथा कफी विकास बोर्डले बुधबार सम्मान गरको छ । १९ औं राष्ट्रिय चिया दिवसका अवसरमा बुधबार बोर्डले उनीहरुलाई सम्मान गरेको हो । उनीहरुसहित अन्य नौ जनालाई दस हजार..

पुरा पढ्नुहोस् »

चिया पढ्ने विद्यार्थी निराश Tuesday, April 26th, 2016

सिर्जना घिमिरे विर्तामोड, १४ बैसाख । आफूले पढेको विषय आफ्नै क्षेत्रमा काम नलाग्ने देखेपछि चिया अध्ययन गरिरहेका विद्यार्थीहरु निराश बनेका छन् । चिया विषय अध्ययन गरेर स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरु नेपालका चिया बगान तथा उद्योगहरुमा खपत हुन गाह्रो हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशकले बताएपछि ति विद्यार्थीहरु निराश बनेका हुन् । मेची..

पुरा पढ्नुहोस् »

पर्वतको फलेवास,संकरपोखरी,कार्किनेटा सडक खण्डको मर्मत कार्य शुरु Saturday, April 23rd, 2016

माधब पराजुली पर्वत,११ बैशाख  -  पर्वतको फलेवास,संकरपोखरी,कार्किनेटा सडक खण्डको बृहत मर्मत कार्य शुरु भएको छ । पर्वतका बिभिन्न गा.बि.स.हरु जोड्ने महत्वाकांक्षी राष्ट्रिय आयोजनाको हिरा चन्द जुम्ली आचार्य नामक कम्पनी बाग्लुङले ठेक्का मार्फत उक्त सडक खण्डको मर्मत कार्य शुरु गरेको हो । खानिगाउँ देखि कार्कीनेटा सम्मको करिब १६ कि.मि.लामो सडकको मर्मतकार्यका लागी ६८ लाख ३४ हजार लागत..

पुरा पढ्नुहोस् »

पर्वतको ठूलाचौरका भगवान् आचार्यले मौरी पालेर मासिक बीस हजार आम्दानी Sunday, April 10th, 2016

पर्वत , २८ चैत । उत्तरी पर्वतको लेखफाँट–५ ठूलाचौरका भगवान् आचार्यले विदेशबाट फर्केपछि व्यावसायिक मौरीपालन सुरु गर्नुभएको छ ।  विदेश पुगेर सोचेजस्तो कमाइ नभएपछि उहाँले गाउँ फर्किएर सुरु गरेको मौरीपालन व्यवसायबाट मासिक २० हजारभन्दा बढी आम्दानी हुने गरेको छ । सुरुमा दुई वटा काठको घारबाट मौरीपालन सुरु गर्नुभएका आचार्यले अहिले आधुनिक र काठको गरी ३५ वटा घारमा मौरीपालन..

पुरा पढ्नुहोस् »

पर्यटन र कृषिको जर्गेना गर्न स्याङ्जा महोत्सव Sunday, February 14th, 2016

प्रकाश डोटेल स्याङ्जा, २ फागुन - आर्थिक विकासका लागि पर्यटन र कृषि क्षेत्रको जर्गेन ागर्ने उद्देश्य सहित “स्याङ्जा महोत्सवको आधार, प्र्यटन कृषि नै आर्थिक प्रगतिको पूर्वाधार” भन्ने नारा लिएर स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले चौथो स्याङ्जा महोत्सव आयोजना गरेको छ । फागुन २० देखि १० दिनसम्म चल्ने महोत्सवको तयारी तिब्र रुपमा अगाडी बढाईएको छ । महोत्सवमा जिल्लामा रहेका..

पुरा पढ्नुहोस् »

कृषि बिमा कार्यक्रमले पाल्पाका किसानमा खुसी ल्यायो Saturday, February 13th, 2016

पाल्पा १ फागुन । कृषिबाली बिमा कार्यक्रमले लगानी डुब्ने र नोक्सान हुने चिन्ताबाट कृषक मुक्त भएका छन् ।   तरकारीको उत्पादन नभए अर्थात् रोग, किरा, असिना पानीले क्षति बनाएमा लगानी सुरक्षित गर्न जिल्लाका कृषक यतिबेला कृषि बाली बिमा गराउनमा व्यस्त छन् ।   जिल्लाका बराङ्दी, चिर्तुङ्धारा, चिदिपानी, आर्यभन्ज्याङ्, पोखराथोकलगायतका ४१ जना कृषकले तरकारीको बिमा गरेको जिल्ला..

पुरा पढ्नुहोस् »

पोटरी स्क्वायरमा पर्यटक झस्किन्छन् Sunday, February 7th, 2016

भक्तपुर २४ माघ । नेपाल घुम्न जापानबाट आएका लि पार्क भक्तपरको प्रसिद्ध पोटरी स्क्वायरमा आउने वित्तिकै झसङ्ग हुनुभयो । यहाँ घुम्न आएकी लि मात्रै होइन अरु तीनजना साथी पनि त्यसैगरी झस्किए ।   झ्याल ढोका उदाङ्गो भएका घर ढल्किएर पल्टिनै लागेको देखेपछि उनीहरु झस्किएका हुन् । कतै भत्किएर भ्वाङ परेको त कतै टेकोले अडिएर कतिखेर ढल्छ भनेर बसेका घर । पर्यटकलाई पोटरी स्क्वायरका..

पुरा पढ्नुहोस् »

गुल्मीको सडकखण्डको स्तरउन्नती हुने, डेलिगेसन टोली मन्त्रालय चाहर्दै Wednesday, January 27th, 2016

कमल पौडेल गुल्मी १३ माघ  - गुल्मीको रुद्रवेणि, वामी टक्सार, दरमखोला मोटरवाटोको स्तरउन्नतीको लागी भन्दै नेकपा एमाले गुल्मीको टोली काठमाडौं पुगेको छ। नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीको समन्वयमा काठमाडौं पुगेको डेलिगेसन टोलीले अर्थमन्त्रि विष्णु पौडेल र उपप्रधान तथा भौतिक योजना निर्माण मन्त्रि विजय कुमार गच्छदारलाई भेट गरि मोटरवाटोको विषयमा छलफल गरेको छ। छलफल..

पुरा पढ्नुहोस् »

नेपालमा पर्यटक भित्र्याउन स्विजरल्याण्डबाशी नेपाली तात्ने Tuesday, January 26th, 2016

बिजय शर्मा दर्पण स्विजरल्याण्ड - भुकम्प पश्चात नेपालको अधिकाशं पर्यटकीय क्षेत्रहरु पूर्ण रुपमा नै क्षति भएको भन्ने हल्लालाई स्विजरल्याण्डमा रहेका नेपालीहरुले गलत हल्लालाई गलत हो भन्दै व्यापक प्रचार प्रसार गर्दै नेपालमा धेरै भन्दा धेरै पर्यटक भि¥याउने लक्ष्य लिएका छन् । नेपालको महाभूकम्प पछिको पर्यटकीय क्षेत्रलाइ प्रबर्धन एवं पर्यटन योग्यका लागि प्रचार प्रसार गराउने..

पुरा पढ्नुहोस् »

पत्रकार गौतमको लुम्बिनी दर्शन…….

नरेश के.सी. लुम्बिनी, माघ १२ । एक दशकदेखी पत्रकारितामा क्रियासील निरु गौतमले विश्व पर्यटनको केन्द्र लुम्बिनीमै लुम्बिनी दर्शन मार्फत पर्यटन व्यवसायमा हात हालेकी छन् । पत्रकार गौतमद्वारा सन्चालित लुम्बिनीको महिलवार स्थित मखन गल्लीमा होटल लुम्बिनी दर्शनको एक समारोहकाबीच आइतबार उद्घाटन भएको छ । सिद्धार्थ होटल एसोसियसन रुपन्देहीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले होटल..

पुरा पढ्नुहोस् »