कृषि/प्रर्यटन


लाल झाडी मोहना संरक्षण क्षेत्रमा बाघ गणना Tuesday, April 8th, 2014

कञ्चनपुर, २५ चैत । क्यामेरा ट्र्यापिङको सहायताले कञ्चनपुरको लाल झाडी मोहना संरक्षण क्षेत्रमा बाघ गणनाको कार्य सुरु गरेको छ । तराई भूपरिधि कार्यक्रम (ताल) र जिल्ला वन कार्यालय कञ्चनपुरको संयुक्त सहकार्यमा बाघ गणनाको कार्य सुरु गरिएको हो । बाघको करिडोर क्षेत्रका रूपमा रहेको लाल झाडी मोहना संरक्षण क्षेत्रको चुरेनजिकका क्षेत्रमा बाघ गणनाका लागि प्राविधिकको टोली..

पुरा पढ्नुहोस् »

डम्पिङ साइटका तीन सय चौपाया मरे Monday, April 7th, 2014

गोरखा, २४ चैत । गोरखा नगरपालिका क्षेत्रको डम्पिङ साइटमा फालिने फोहरका कारण यस क्षेत्रका तीन सयभन्दा बढी चौपाया मरेका छन् ।गएको हप्ता मात्रै आठ वटा गाई मरेको स्थानीयवासी नारायण कुँवरले बताउनुभयो । नगरपालिकाले वडा नं ८ स्थित गोरखनाथ गुठीको वन क्षेत्रमा अव्यवस्थित रुपले फोहर फाल्दै आएको छ । किसानका चरन क्षेत्रका रुपमा रहेको जङ्गलमा फोहर फाल्दा चौपाया त्यही फोहर खाएर मर्ने..

पुरा पढ्नुहोस् »

सङ्खुवासभामा दुर्लभ उन्यूँ फेला पर्यो Sunday, April 6th, 2014

सङ्खुवासभा, २३ चैत । विश्वको दुर्लभ वनस्पतिको सूचीमा रहेको उन्युँ सङ्खुवासभाको दिदिङ गाविसको चिचिला जङ्गलमा फेला परेको छ ।चिचिला सामुदायिक वनमा सो उन्युँ पाइएको हो । ढुङ्गेधारा सामुदायिक वन खाँदबारीका अध्यक्ष शङ्कर ढकालका अनुसार साइटिसमा विश्वको दुर्लभ वनस्पतिको सूचीमा सो उन्युँ रहेको छ । चिचिला जङ्गलबाहेक अन्यत्र कहीँ यो प्रजातिको उन्यूँ नपाइने उहाँले जानकारी..

पुरा पढ्नुहोस् »

किसानका लागि अभियानमुखी कार्यक्रम

प्यूठान, २३ चैत । किसानका लागि जिल्लामा यस आर्थिक वर्षमा थप नयाँ अभियानमुखी कार्यक्रम सञ्चालन गरिने भएको छ ।जिल्ला कृषि विकास कार्यालयले नियमित कार्यक्रमबाहेक यस वर्ष विभिन्न विधामा नयाँ कार्यक्रमहरू सञ्चालन गर्न लागिएको जानकारी गराएको छ । वरिष्ठ कृषि विकास अधिकृत महेशचन्द्र आचार्यका अनुसार अभियानमुखी मध्यपहाडी बृहत्तर मकै उत्पादन कार्यक्रम, अभियानमूलक कोदो उत्पादन..

पुरा पढ्नुहोस् »

पशुमा पिपिआर र खोरेतको महामारी Friday, April 4th, 2014

भक्तपुर, २१ चैत । भक्तपुरको पशुमा सजिलै एक पशुबाट अर्को पशुमा सर्ने पिपिआर अर्थात् छेराउटी रोग र खोरेत रोगको महामारी फैलिएको छ ।विशेषगरी जिल्लाको सुडाल गाविसका पशुहरूमा यस्तो महामारी फैलिएको हो । यहाँका गाई, भैँसी, बाच्छाबाच्छी, बाख्रा लगायतमा पिपिआर रोग र खोरेत रोगको प्रकोप बढेका कारण पशुहरू मर्न थालेको जिल्ला पशु सेवा कार्यालयले जानकारी दिएको छ ।सुडाल गाविसका रामेश्वर..

पुरा पढ्नुहोस् »

संखुवासभा जिल्लाका अधिकाम्स किसानहरु चैते धान रोप्न ब्यस्त Wednesday, April 2nd, 2014

योगी योगेन्द्र चैत १९ संखुवासभा जिल्लाका किसानहरु यति बेला चैते धान खेती गर्न ब्यस्त छ । हाम्रो देश नेपाल कृषिप्रधान देश हो । कृषिप्रधान देश नेपालमा चैत,आसर र साउनमा किसानहरु धान खेती गर्न बिहान उठ्ने बित्तिकै खेतमा जान्छन र साझ परे पछि घरमा फर्किन्छन यति बेला चैतमा पनि चैते धान खेती गर्न बिहान देखि नै किसानहरु खेतमा पुग्न थालेका छन् ।संखुवासभा जिल्लाको अधिकाम्स खेती योग्य..

पुरा पढ्नुहोस् »

हात गुमाएपनि मनग्य आम्दानी गर्न सफल बाग्लुंग कि महिला

सर्मिला बस्नेत बागलुंग चैत १९ गते । व्यवसायिक तरकारि खेति मार्फत ह्रिचौर गाउं विकार समिति वडा.नं ९ नेपानेमा कि लिला बुढाथाकी व्यावसयिक कृषिबाट मनज्ञय आम्दानि गर्ने सफल हुनु भएको छ । युवा पुस्ताहरु क्mुषि त्यागेर विदेश भौतारिने गरेको अवस्थामा शारिरिक रुपमा समेत फरक क्षमता भएकि २३ बर्षिय बुढाथाकीले घरमै व्यवसायिक तरकारि खेति मार्फत मनाग्य आम्दानि गर्न सफल हुनुभएको छ..

पुरा पढ्नुहोस् »

नेपाल वन पैदावार प्राधिकरणको स्थापना हुने

(बीणा भट्टराई) काठमाडौँ, । सरकारले जिल्ला वन कार्यालयबाट हुने रुख बिरुवाको संरक्षण तथा संवद्र्धन गर्ने कार्यलाई चुस्त र यसको कारोवारलाई पारदर्शी बनाउन नेपाल वन पैदावार प्राधिकरण स्थापना गर्ने भएको छ । रुख कटान तथा काठको बिक्री वितरणलगायतका सबै काम अब वन पैदावार प्राधिकरणले नै गर्ने गरी वन तथा भूसंरक्षण मन्त्रालयले सोको आवश्यक गृहकार्यको थालनी गर्न लागेको हो । जिल्लाका ७४..

पुरा पढ्नुहोस् »

पर्साको जङ्गलमा लागेको डढेलो अझै नियन्त्रण बाहिर Monday, March 31st, 2014

वीरगन्ज (पर्सा), १७ चैत । पर्साको ग्रामीण क्षेत्रमा रहेका वनजङ्गलमा तीन दिनदेखि लागेको डढेलोको अझै नियन्त्रणमा आउन सकेको छैन ।गर्मी र सुक्खा मौसमको सुरुवातसँगै पर्सामा रहेका विभिन्न सामुदायिक वन र चितवन राष्ट्रिय निकुन्जको जङ्गलमा तीन दिनदेखि डढेलो लागेको र अझैसम्म नियन्त्रणमा नआएको ठोरीबाट स्थानीय शिक्षक प्रेम लामाले बताउनुभयो ।ठोरी र निर्मलबस्ती गाविसअन्तर्गत पर्ने..

पुरा पढ्नुहोस् »

किसानको सहारा कुकुर !

बारा, १७ चैत । बफादार घर कुरुवाबाट शोक र प्रतिष्ठाका लागि पालिन थालेको कुकुर बाराका किसानका लागि बाली जोगाउन सहारा बनेको छ । सहकारीबाट ऋण गरेर लगाएको उन्नत जातको मकैबाली जङ्गली बाँदरले नोक्सान गर्न थालेपछि कुकुर किसानको साहारा बनेको हो । बारा जिल्लाको उत्तर क्षेत्रको जङ्गलसँग सिमाना जोडिएका बारीमा लगाएको मकै जोगाउन किसानलाई हैरानी भएको थियो । बिहानदेखि साँझसम्म बाँदरले..

पुरा पढ्नुहोस् »

माछा मार्नेक्रममा करेन्ट लागेर मृत्यु Friday, March 28th, 2014

धुन्चे (रसुवा), १४ चैत । फलाखु खोलामा माछा मार्नेक्रममा करेन्ट लागेर हिजो एक जनाको मृत्युभएको छ । मृत्यु हुनेमा घोर्ले–५ निवासी ३२ वर्षीय मैते भनिने सन्तबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । उनले ११ हजार भोल्ट क्षमताको ग्रामीण विद्युत् लाइनबाट हुक लगाई फलाखु खोलाको दहमा माछा मार्ने क्रममा मृत्युभएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रकाका प्रमुख..

पुरा पढ्नुहोस् »