कृषि/प्रर्यटन


माछा मार्नेक्रममा करेन्ट लागेर मृत्यु Friday, March 28th, 2014

धुन्चे (रसुवा), १४ चैत । फलाखु खोलामा माछा मार्नेक्रममा करेन्ट लागेर हिजो एक जनाको मृत्युभएको छ । मृत्यु हुनेमा घोर्ले–५ निवासी ३२ वर्षीय मैते भनिने सन्तबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । उनले ११ हजार भोल्ट क्षमताको ग्रामीण विद्युत् लाइनबाट हुक लगाई फलाखु खोलाको दहमा माछा मार्ने क्रममा मृत्युभएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रकाका प्रमुख..

पुरा पढ्नुहोस् »

पाँच लाख चल्ला बरामद Thursday, March 27th, 2014

चितवन, १३ चैत । खुल्ला सिमाना भएको भारतबाट ठूलो सङ्ख्यामा प्रतिबन्धित कुखुराका चल्ला नेपाल भित्रिने गरेको पाइएको छ । निजी र सरकारी तवरबाट कडाइका साथ जा“च थालेपछि आठ महिनामा पा“च लाख अवैध चल्ला बरामद भएको ह्याचरी उद्योग सङ्घले जनाएको छ । कपिलवस्तु र रुपन्देही हुँदै नेपाल भित्रिने त्यस्ता अधिकांश चल्ला नवलपरासी क्षेत्रमा बरामद भएका छन् । ह्याचरी उद्योग सङ्घ चितवनका..

पुरा पढ्नुहोस् »

वन तथा वन्यजन्तु विज्ञहरुको भेला सौराहामा

रत्ननगर (चितवन), १३ चैत । चितवनको सौराहामा मिचाहा प्रजातिका वनस्पति र यसको प्रभाव न्यूनीकरणसम्बन्धी नयाँ रणनीति तयार पार्न बुधबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।विभिन्न आठ देशका अनुसन्धानकर्ता तथा वन एवम् वन्यजन्तु विज्ञहरु सहभागी भेलाले वनजङ्गलमा देखिएका मिचाहा प्रजातिका झार तथा वनस्पतिको अध्ययन गरी नियन्त्रणका लागि नयाँ रणनीति तयार गर्ने चितवन निकुञ्जले..

पुरा पढ्नुहोस् »

मिचाहा प्रजातिका झारले वन र वन्यजन्तुमा असर Wednesday, March 26th, 2014

रत्ननगर (चितवन), १२ चैत । चितवन निकुञ्ज र यस आसपासका मध्यवर्ती क्षेत्रमा फैलिरहेको मिचाहा प्रजातिका झारले वन र वन्यजन्तुलाई निकै असर गरिरहेको संरक्षणकर्मीले बताएका छन् ।  मुख्यगरी वन्यजन्तुको बासस्थान तथा उनीहरुको आहारामा असर गरिरहेको चितवन निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले बताउनुभयो । गैँडाले खाने घाँसेमैदान समेत माइकेनिया माइक्रान्था नामको मिचाहा..

पुरा पढ्नुहोस् »

शुक्लाफाँटा बन्यजन्तु आरक्षणमा समस्या Tuesday, March 25th, 2014

शंकर अवस्थी  कञ्चनपुर, ११ चैत कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षको जैविक विविधता संरक्षण र व्यवस्थापनमा देखिएका समस्या समाधान हुन नसकेकामा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । शनिबार दिउँसो मध्यवर्ती क्षेत्र अन्तरगत भीमदत्त नगरपालिका–१९ बागफाँटामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले आरक्षभित्र हुने अनाधिकृत चरिचरन, चोरी शिकारी र काठ तस्करी..

पुरा पढ्नुहोस् »