कृषि/प्रर्यटन


अझै सगरमाथा अग्लै Thursday, May 14th, 2015

काठमाडौं, वैशाख ३१ /विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ एक सेन्टिमिटर घटेको हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन । वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु पारेर गएको ७ दशमलव ६ रेक्टरको स्केलको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने अनुमान गरिएको छ । खानी तथा भूगर्भ विभागको मुलुकमा विभिन्न भागमा रहेका स्टेसनले भूकम्पअघि र पछि दिएको नतिजना र भूगर्भविदका अनुसार..

पुरा पढ्नुहोस् »

१० दिनमा ३६ सय उडान Thursday, May 7th, 2015

काठमाडौ, वैशाख २४ /धेरै वर्षदेखी भुकम्पविदले राजधानीमा विनासकारी भुकम्प आइहाले एक्लो अन्तराष्ट्रिय विमानस्थलको रन-वे चर्किने र नेपालको बाँकि विश्वबाट हवाई सम्र्पक विच्छेद हुने अनुमान गर्दै आइरहेका थिए । तीन वर्षयताका वर्खायाममा रन-वेको पिच भत्किन थालेपछी भुकम्पविदहरुको अनुमान यथार्थमा बदलिने अधिकाशंले सोचेका थिए । तर, दैवसंयोग यसपटकको महाभुकम्पमा नेपाललाई बाँकी..

पुरा पढ्नुहोस् »

Thursday, April 30th, 2015

काठमाडौं बिहीबार १७/शनिबार गएको विनासकारी भूकम्पबाट पूर्णरुपमा ध्वस्त भएको धरहरामा भिन्न समयका तीन मिति कुँदिएका इँटा फेला परेका छन्। धरहरा निर्माण गर्न प्रयोग गरिएका ती इँटामा 'विसं १८८८', 'विसं १९०८' र 'श्री ३ जुद्ध १९९१' लेखिएको पाइएका हुन्। विसं १८८८ मा राजा राजेन्द्रविक्रम शाहको शासनकाल रहेको थियो। त्यसताका तत्कालीन नेपालका मुख्तियारी ९सरकार प्रमुख० को जिम्मेवारी..

पुरा पढ्नुहोस् »

म्याग्दी घोरेपानीमा साढे सत्ताइस हजार पर्यटक Friday, April 24th, 2015

म्याग्दी वैशाख ११  । म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानीको गत वर्ष सत्ताइस हजार ७०३ जना बाह्य पर्यटकले भ्रमण गरेका छन् । घार गाविस–१ मा अवस्थित घोरेपानीको गत वर्ष सबैभन्दा बढी कात्तिक महिनामा पाँच हजार १०६ जना पर्यटकले भ्रमण गरेका थिए । २०७० मा २७ हजार ५२३, २०६९ मा २९ हजार ५४० र २०६८ मा २३ हजार ७५६ जना पर्यटकले भ्रमण गरेको इलाका प्रहरी कार्यालय घोरेपानीका प्रहरी सहायक..

पुरा पढ्नुहोस् »

सहकारीद्धारा संचालित डेरी पसलको उद्घाटन Tuesday, April 21st, 2015

पर्वत,वैशाख ८ गते । पर्वत       सदरमुकाम कुश्मा स्थित ग्रामीण विकास कृषि सहकारी संस्था लिमिटेडद्धारा संचालित डेरी पसलको उद्घाटन भएको छ ।             एक वर्ष पहिले संचालनमा आएको उक्त       सहकारीले सोमवार एक          समारोहका विच डेरीको उद्घाटन गरेको हो । डेरी पसलको उद्घाटन संविधानसभा सदस्यत्रय अर्जुनप्रसाद जोशी, विकास लम्साल र कल्पना चापागाँईले सँयुक्त रुपमा दहि पिएर उद्घाटन..

पुरा पढ्नुहोस् »

५५ वर्षपछि हुम्लामा देखियो जंगली चौरी

८ बैशाख, काठमाडौं । ५५ वर्षअघि नै लोप भएको मानिएको संसारकै दुर्लभ वन्यजन्तु जंगली चौरीगाई हुम्लाको लिमी गाविसमा फेला परेको छ । विश्वकै दुर्लभ प्रजातिमा रहेको जंगली चौंरीगाई प्रकृतिका साथीहरु नामक संस्थाका युवा अनुसन्धानकर्ताले दुई वर्ष नियभित अध्ययनपछि फेला पारेको नागरिक, राजधानीलगायतका दैनिक पत्रिकामा खबर छ । संस्थाका निर्देशक तथा अनुसन्धान प्रमुख राजु आचार्यले..

पुरा पढ्नुहोस् »

बझाङमा असिनाले करोडौकोे क्षती Tuesday, April 14th, 2015

सम्राट सिंह बझाङ १ बैशाख/गत चैत्र १८ गते आएको अविरल बर्षासँगै परेको असिनाले बझाङका विभिन्न गाविसहरुमा करोडौको क्षती भएको छ । असिनाले गरेको नोक्सानी बारे जिल्ला कृषि विकास कार्यालयले गरेको सर्बेक्षण अनुसार १९ सय ६७ घरधुरीहरुको विभिन्न अन्नवाली, तरकारी तथा फलफुल गरी ११ करोड २४ लाख १४ हजारको क्षती भएको जनाएको छ । असिनाले दंगार्जी, रायल, सुनकुडा ,बाँझ ,भैरवनाथ लगायतका गाविसमा..

पुरा पढ्नुहोस् »

बझाङमा असिनाले गहुँ बालि नस्ट पारे पछि भोक मरी हने Thursday, April 2nd, 2015

डिवि विष्ट /बझाङ चैनपुर ,चैत्र १९ गते । बुधबार राति बझाङ जिल्लामा पानि संगै परेको अशिनाले गहुँ बाली नस्ट गरी दिए पछि भोकमरी हुने भएको छ । राति करीब १ बजे देखी ३ बजे सम्म परेको अशिनाले जिल्लाका भैरवनाथ , कोटभैरव , रायल , देउरा मालुमेला , मटेला,ब्याँसी , काँडा , दहबगर आदी दर्जनौ गाविसमा लगाएको गहुँ बाली नस्ट गरेको हो । पाक्न लागेको गहुँको डाँठ नै भाँची दिएपछि स्थानिय चिन्तित बनेका छन् ।..

पुरा पढ्नुहोस् »

संग्रहालयमा राख्नुपर्ने महेन्द्रमाला पगालिँदै Wednesday, April 1st, 2015

काठमाडौं , १८ चैत । राज्यद्वारा वितरण गरिने मानपदवी बनाउन राजा वीरेन्द्रले प्रयोग गरेको महेन्द्रमालालाई समेत पगालिने भएको छ । परातत्व विभागले भने यसलाई नपगाली संग्रहालयमा राख्न माग गरेको छ । राजा वीरेन्द्रको पालामा परमाधिपतिका साथै गद्दीसिन विदेशी राजा वा रानीका लागि भनेर पनि महेन्द्रमाला तयार गरिएको थियो । त्यसमध्येको एउटा महेन्द्रमाला नायारयणहिटी दरबार संग्रहालय छ..

पुरा पढ्नुहोस् »

आतंक फैलाएपछि गैडा बासस्थानमै फर्कियो

हेटौंडा चैत १८ /चितवन निकुञ्जबाट बिच्किएर आइतबार मानव बस्ती छिरेको गैंडा सोमबार राति बासस्थान फर्किएको छ । पर्सा वन्यजन्तु र निकुञ्जबाट झिकाइएका ४ हात्तीले हेटौंडा १० स्थित जंगलबाट खेदेपछि सोमबार राति पदमपोखरी, हाँडीखोलाको चकरीमकरी हुँदै आरक्षको जंगलमा छिरेको चितवन निकुञ्जका कर्मचारीले बताए । कान्तिपुर दैनिकमा समाचार छ । 'हात्तीले खेदेपछि सोमबार साँझ निकुञ्ज छिर्‍यो,'..

पुरा पढ्नुहोस् »

काठमाडौं विश्वको १९ औं उत्कृष्ट गन्तव्य Thursday, March 26th, 2015

काठमाडौं, चैत १२ /राजधानी काठमाडौं विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सफल भएको छ। विश्वप्रसिद्ध ट्राभल अनलाइन ट्रिप एडभाइजरले मंगलबार सार्वजनिक गरेको २०१५ को प्रतिवेदनमा काठमाडौं विश्वका २५ उत्कृष्ट गन्तव्यमध्ये १९ औं नम्बरमा परेको खबर आजको अन्नपूर्णसहित विभिन्न पत्रपत्रिकाहरुमा छापिएको छ। बढ्दो घना बस्तीले प्राचीन स्मारक र मठमन्दिर छेकिएको भएतापनि काठमाडौं..

पुरा पढ्नुहोस् »