कृषि/प्रर्यटन


मङ्गलबारदेखि मौसममा सुधार आउने Sunday, March 1st, 2015

काठमाडौँ, फाल्गुन १७ /न्यूनचापीय प्रणाली अरब सागरसँग सङ्गम समिश्रण हुँदा पश्चिमी वायुले ठूलो रुप लिएको हो । भूमध्यसागरबाट सो वायु नेपालको पश्चिमी भेग हुँदै देशभर प्रभाव पारेकाले डडेल्धुरा, दीपायल, धनगढी, सुर्खेत, नेपालगन्ज, जुम्ला, दाङ, भैरहवालगायतका स्थानमा वर्षात् भएको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिए । भूमध्य सागरबाट आउने वायुले उच्च वायुमण्डलमा गतिविधि..

पुरा पढ्नुहोस् »

सितल थोपा सिँचाई प्रविधि उत्तम Saturday, February 28th, 2015

काठमाडौँ, १६ फागुन । पुँजीवादी अर्थव्यवस्थाले नेपालको कृषी प्रणालीलाई क्षतविक्षत बनाएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सितल थोपा सिँचाई प्रविधिबारे जानकारी दिन शनिबार संवाद डबलीमा आयोजना गरेको कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन । सोही कार्यक्रममा बोल्दै किसान संघका उपहासचिव बलराम बास्कोटाले कार्यक्रममा बोल्दै कृषी पेशालाई पनि उद्योगको विकास गर्दै..

पुरा पढ्नुहोस् »

आज निगम एयरबसको पहिलो उडान Friday, February 27th, 2015

काठमाडौ, फागुन १५/भारतीय विमान नियामक निकायलाई कागजात पुर्‍याउन ढिलाई भएका कारण बुधबार पहिलो व्यवसायिक उडान गर्न नसकेको नेपाल वायु सेवा निगमको एयरबसले शुक्रबार विहान ८ बजे करिब १ सय यात्रु बोकेर दिल्ली उडान गर्दै छ । कान्तिपुर दैनिकमा समाचार छ । पहिलो व्यवसायिक उडानमा उताबाट करिब ३५ हाराहारी यात्रु विहान सवा १० बजे दिल्लीबाट काठमाडौं आउदैछन् । पूर्व निर्धारित समय अनुसार..

पुरा पढ्नुहोस् »

काठमाडौमा सडक विस्तारको काम सकिन चार वर्ष लाग्ने Sunday, February 22nd, 2015

काठमाडौ, फागुन १० । राजधानीको ट्राफिक ब्यवस्थापनका लागि सुुरु गरिएको सडक विस्तार कार्य अहिले तीन वर्षअघि सुरु गरिएको सडक विस्तारको काम ५० प्रतिशत मात्र पूरा भएको छ । सडक विस्तारको मुख्य जिम्मा पाएको उपत्यका विकास प्राधिकरणले विविध कारणले काम तीब्र हुन नसकेकोको स्वीकार गरेको गोरखापत्रमा खबर छ । उपत्यका विकास प्राधिकरणका अनुसार हालसम्म दुई सय किलोमिटर सडक विस्तार गरिएको..

पुरा पढ्नुहोस् »

देवदह महोत्सवमा आयोजकको लक्ष्य तोडियो

पोसकान्त पोखरेल बुटवल । भगवान गौतम बुद्धको मावली स्थल तथा पूर्वी रुपन्देहीको देवदह नगरपलिकामा सञ्चालन भईरहेको प्रथम देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव १ गतेबाट सुरु भई  समापन हुने कार्यक्रम रहेको छ । महानायक राजेश हमालको विषेश उपस्थितीमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष कृष्ण आर्चायले समापन गर्ने कार्यक्रम रहेको आयोजकले..

पुरा पढ्नुहोस् »

सरकारको युवा लक्षित कृषि कार्यक्रम सफल रहेको दावी

काठमाडौँ १० फागुन  । कृषि क्षेत्रमा युवालाई लगाउने उद्देश्यका साथ सरकारले कृषि कर्जामा चार प्रतिशत व्याज अनुदान दिने व्यवस्था गरेको छ । प्रत्येक दिन एक हजार ५०० भन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेको सन्दर्भमा युवालाई स्वदेशमा नै रोजगार प्रदान गर्न सो कार्यक्रम अगाडि सारिएको हो । सरकारले आज सार्वजनिक गरेको एक वर्षको कार्यप्रगतिमा कृषि तथा पशुपालन ऋणको..

पुरा पढ्नुहोस् »

मुस्ताङ र कास्कीलाई जोड्न सिधा यातायात सञ्चालनको तयारी

मुस्ताङ १० फागुन । दुई पर्यटकीय जिल्ला मुस्ताङ र कास्कीलाई जोड्न सिधा यातायात सञ्चालनको तयारी भएको छ । हवाई उडान सर्वसुलभ र भरपर्दो हुन नसकिरहेको अवस्थामा मुस्ताङ र पृथ्वीराजमार्ग बस व्यवसायी समितिबीच भएको संयुक्त बैठकले आगामी चैत १ गतेबाट जोमसोम–पोखरा सिधा यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसका लागि धौलागिरि अञ्चल बस व्यवसायी समिति र म्याग्दी जिप तथा बस..

पुरा पढ्नुहोस् »

जुम्लामा यस वर्ष २ सय वटा स्याउ बगैचा निर्माण हुने

जुम्ला १० फागुन । जुम्लामा यस वर्ष २ सय वटा स्याउ बगैचा निर्माण हुने भएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले एक घर एक स्याउ बगैचा निर्माण गर्ने लक्ष्य लिएकोले यस वर्ष २ सय वटा स्याउ बगैचा निर्माण हुने भएको हो । स्याउ बगैचा निर्माणका लागि प्रत्येक किसानलाई १ सय ५० वटा स्याउका विरुवा उपलब्ध गराईको वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरले बताउनु भयो । प्रति स्याउका..

पुरा पढ्नुहोस् »

विश्वकै अग्लो कलश बनाउन शुरु गरियको माहायज्ञमा प्रधानमन्त्री सहित हजारौ भक्तजनको उपस्थिती (फोटो फिचर) Saturday, February 21st, 2015

रुद्र प्रसाद सुबेदी/बागलुङ, फागुन ९ गते । बागलुङ भान्सामा आयोजना गरिएको धनधान्याञ्चल धार्मिक पर्यटन महोत्सबमा सहभागी हुन प्रधानमन्त्री सुशिल कोइराला , गृहमन्त्री तथा उपप्रधानमन्त्री बामदेव गौतम,एमाले अध्यक्ष केपी ओली, सरकारका मन्त्री तथा उच्च पदस्थ व्यक्तित्वहरु आज पञ्चकोटमा आएका हुन । गत १ गते देखि बागलुङ नगरपालिका—८ मा विश्वशान्ति सर्वसिद्धीधाम पञ्चकोटमा अनन्त श्री..

पुरा पढ्नुहोस् »

छथरमा बाँदर आतंक कायमै

प्रकाश धौलाकोटी/तेह्रथुम,फागुन ९ गते । फाक्चामारा र पञ्चकन्या गाउँ विकास समितिका स्थानियवासीहरु बांदरको ज्याजतिले वर्षौ देखि त्रसित छन् । फाक्चामारा गाविसको वाडा नम्वर ७ र ९ का स्थानिय वासिन्दाहरु र पञ्चकन्या गाविसको वाडा नम्वर ९ का स्थानियवासीहरुलाई बांदरको ज्याजतिले दिनदिनै झनै समस्या निम्त्याएको हो । बांदरले पछिल्लो समयमा घरभित्र छिरेर घरमा जोहो गरेर राखेको मकै,..

पुरा पढ्नुहोस् »

अग्लो पुलको इतिहास रच्दै कुश्माबजार [फोटो फिचर सहित] Friday, February 20th, 2015

राजु पौडेल पर्वत, फाल्गुण ८ गते । पर्यटकीय महत्व बोकेको पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारले एकपछि अर्को गर्दै अग्लो पुलको इतिहास रच्दै गएको छ भने अग्ला, लामा पुलका कारण पुलैपुलको शहर बन्ने तरखर गर्दैछ । पवित्र कालीगण्डकी र मोदी नदीको बीचमा अवस्थित कुश्माबजारको शिरमा गुप्तेश्वर गुफा र पाउमा प्रसिद्ध मोदीवेणी दिव्यधाम अवस्थित छन् । वारीपारीबाट घण्टौं ओर्लेर फेरि उकालो..

पुरा पढ्नुहोस् »